Sajhamanch Archive

यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता

Published: in मिडियाबाट साभार by . Leave a Comment on यस्तो छ प्रधानन्यायाधीश हुने योग्यता.

प्रधानन्यायाधीश हुन संविधानले सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा ३ वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकेको छ । संवैधानिक परिषद् ऐनको दफा ५ मा ‘परिषद्ले कुनै व्यक्तिलाई संवैधानिक निकायको कुनै पदाधिकारीको पदको नियुक्तिका लागि सिफारिस गर्दा त्यस्तो पदमा नियुक्त हुन संविधान तथा प्रचलित कानुनमा उल्लेख भएको योग्यता र उपयुक्तताको कारण र आधारसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ,’ भनिएको […]

अधिनायकबादककै नारामा अल्झियो कांग्रेस

Published: in मिडियाबाट साभार by . Leave a Comment on अधिनायकबादककै नारामा अल्झियो कांग्रेस.

काठमाडौं । सरकारका कामकारबाही सन्तुलनमा राख्न संसद्‌मा प्रतिपक्षी दलको भूमिका रचनात्मक र प्रभावकारी हुनुपर्छ । तर, संसदीय अभ्यासमा खारिएको नेपाली कांग्रेस यो भूमिकामा ‘खरो’ उत्रिन नसकेको पार्टीभित्र र बाहिरबाट आलोचना हुन थालेको छ । अहिले मुलुकमा दुई तिहाइ बहुमतप्राप्त वामपन्थी नेतृत्वको सरकार छ । चुनावअघि कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा लगाएको कांग्रेस अहिले पनि […]

३२ हजार कर्मचारीलाई विदा गर्दैछ सरकार

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on ३२ हजार कर्मचारीलाई विदा गर्दैछ सरकार.

काठमाडौं । सरकारले मन्त्रालय, विभाग, महाशाखा तथा आयोजनामा कार्यरत ३२ हजार कर्मचारीलाई हटाउन लागेको छ। सरकारले सञ्चालन गर्ने आयोजनाहरू प्रदेश तथा स्थानीय सरकारमा रूपान्तरण हुँदा र मन्त्रालय, विभाग तथा महाशाखाहरू कटौती हुँदा अस्थायी, करार तथा ज्यालादारी कर्मचारीले जागिर छोड्नुपर्ने अवस्था आएको हो। अहिले मन्त्रालय, विभाग र महाशाखा अधाभन्दा बढी कटौती भएपछि त्यसमा कार्यरत अस्थायी, करार […]

अब ७ दिन भन्दा बढी बैठक स्थगित गर्न नमिल्ने

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अब ७ दिन भन्दा बढी बैठक स्थगित गर्न नमिल्ने.

काठमाडौं ।  चालु अवस्थामा रहेको राष्ट्रिय सभाको बैठक ७ दिन भन्दा बढी स्थगित गर्न नमिल्ने राष्ट्रिय सभा नियमालवीमा उल्लेख गरिएको छ । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद–२ मा ‘राष्ट्रियसभाको अधिवेशन तथा बैठक सञ्चालन’ सम्बन्धी व्यवस्था गरिएको छ । नियमावलीको नियम ६ मा रहेको ‘बैठकको सञ्चालन र स्थगन’ सम्बन्धी प्रावधानमा लेखिएको छ– ‘सभाले अन्यथा प्रस्ताव […]

पेपरलेस मन्त्रिपरिषदः मन्त्रीको आनाकानी र प्रधानमन्त्रीको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on पेपरलेस मन्त्रिपरिषदः मन्त्रीको आनाकानी र प्रधानमन्त्रीको चेतावनी.

काठमाडौं ।  जेठ १६ गते राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए, ल्यापटप चलाउन नआउने मन्त्रीलाई बिदा गरिन्छ । मन्त्रिपरिषद् बैठकलाइए पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा मन्त्रीहरूले ध्यान नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै सचेत गराएका थिए । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएको दुई महिनापछि दुईपटक ‘पेपरलेस’ मन्त्रिपरिषद् बैठक बसिसकेको छ । यो […]

अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध

Published: in मिडियाबाट साभार by . Leave a Comment on अब धूवाँ फ्याँक्ने गाडीमाथि प्रतिबन्ध.

काठमाडौं । सरकारले आगामी भदौ १ गतेदेखि धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ । सवारी साधनबाट निस्कने धूँवाको प्रदूषणबाट मानव स्वास्थ्यमा नै असर गर्नुका साथै वातावरण समेत प्रभाव पर्ने भएकाले धूवाँ फ्याँक्ने सवारी साधन सञ्चालनमा रोक लगाउन लागेको हो । सरकारले काठमाडौं उपत्यका, सबै महानगरपालिका र उपमहानगरपालिका भित्र सवारीसाधन चेकजाँच गराई हरियो […]

दुर्गम जान डाक्टरको हानथाप

Published: in मिडियाबाट साभार by . Leave a Comment on दुर्गम जान डाक्टरको हानथाप.

काठमाडौं । सधैं सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेका छन्। नयाँ नीतिअनुसार सुगममा बस्नेलाई विशेषज्ञ चिकित्सक९एमडी० बन्ने बाटो बन्द हुने भएपछि डाक्टरहरु दुर्गम क्षेत्रमा केन्द्रित हुन थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार डाक्टर पढ्ने अधिकांश नेता र सचिवका छोराछोरी छन्। उनीहरुले आफूअनुकूल पोस्टिङ गर्न दबाब दिँदै आएका छन्। विगतमा सुमगमा खटाउन […]

खाद्य गुणस्तर परीक्षण अब ठाउँको ठाउँ

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on खाद्य गुणस्तर परीक्षण अब ठाउँको ठाउँ.

काठमाडौं । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ। बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ। बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ। होटल तथा रेस्टुरेन्टका […]

सांसद पाललाई ज्यान मार्ने धम्की दिएकाे अाशंकामा ९० पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on सांसद पाललाई ज्यान मार्ने धम्की दिएकाे अाशंकामा ९० पक्राउ.

काठमाडाैं । नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल तेस्र्याएर ज्यान मार्ने धम्की दिएको घटनामा प्रहरीले १८ घन्टाभित्रै ९० जनालाई पक्राउ गरेको छ। बिहीबार ‘अप्रेसन स्विप’ चलाएर साँझसम्म शंकास्पद ९० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा राखेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी गोविन्द काफ्लेको […]

नेपालमा लगानी गर्ने ५७ देश, चीन सबैभन्दा अगाडि

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on नेपालमा लगानी गर्ने ५७ देश, चीन सबैभन्दा अगाडि.

काठमाडाैं । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता अरु देशको तुलनमा बढी देखिएको छ। गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगानी प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अब रुपैयाँ भन्दा धेरै लगानी प्रतिवद्धता रहेको छ। नेपालमा दक्षिणी छिमेकी भारतसहित अमेरिका, बेलायत, अष्ट्रलिया, ब्राजिल बेल्जियमलगायतका देशबाट […]