मेचीनगर । नेकपा एमाले निर्वाचन परिचालन कमिटी मेचीनगरले आयोजना गरेको दुईदिने विजय उत्सव कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेचीनगर नगरपालिकामा एमालेका तर्फबाट निर्वाचित उम्मेदवारहरुलाई निर्वाचन परिचालन कमिटीले मंगलबारदेखि दुई दिन जनताको घरघरमा पुगेर विजयी उत्सव मनाएको हो । एमालेबाट नवनिर्वाचित मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना पोखरेल उप्रेती, वडाध्यक्ष र वडा सदस्यहरुले हिजो र आज […]
मेचीनगर । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र प्रदान गरेको छ । बुधबार निर्वाचन कार्यालयले मेचीनगर नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर वैशाख ३० गते सम्पन्न चुनावबाट निर्वाचित ७७ जना जनप्रतिनिधिहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । निर्वाचन अधिकृत वेदराज फुयालले नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख, १५ वटै वडाका वडाध्यक्ष र वडा सदस्यहरुलाई विजयीको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाका १० वटै वडालाई आर्थिक वर्ष २०७९/०८० मा नगर कार्यपालिकाले एक करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । सबै वडाहरुबाट नीति तथा कार्यक्रम तय गरी २०७९ जेठ मसान्तसम्ममा कार्यपालिकामा पेश गरेका योजनाहरुका लागि […]
कमल । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी बनेका उम्मेदवारहरु गाउँगाउँमा मतदाताको घरमा पुगेर खुशीयाली बाँढ्दै विजयी उत्सव मनाइरहेका छन् । यो कमल गाउँपालिकाको खबर हो, जहाँ विजयी उम्मेदवारहरु विजय उत्सव मनाउँदै मतदाताको घरघरमै पुगेर धन्यवाद दिइरहेका छन् भने अग्रजहरुबाट शुभकामना र आशीर्वाद पनि लिइरहेका छन् । हिजो निर्वाचन अधिकृतको कार्यालयबाट विजयी […]
काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा आफ्नो पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । आज प्रेस विज्ञप्ती प्रकाशन गरेर अध्यक्ष मिश्रले हालैको निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा उनले भनेका […]
काठमाडौं । काठमाडौं महानगरपालिकासहित ७ स्थानीय तहको मतगणनाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । जहाँ एमालेबाट मेयर र उपमेयर विजय हुने निश्चित भइसकेको छ । यस्तै कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका, रौतहटको […]
झापा । प्रदेश १ मा अन्तिम मत परिणाम घोषणा भएका १ हजार १४० वडाको अध्यक्ष पदमा निर्वाचित हुनेहरुमा एमाले पहिलो देखिएको छ । प्रदेश १ का १३५ पालिकाको प्रमुख र अध्यक्ष पदमा भने एमाले दोस्रो छ । हालसम्म उदयपुरको त्रियुगा नगरपालिकाको १६ वडा र कटारी नगरपालिकाको एउटा वडाको मत परिणाम सार्वजनिक भएको छैन । निर्वाचन […]
कनकाई । स्थानीय तह निर्वाचन २०७९ मा झापाको कनकाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार प्रमाणपत्र हस्तान्तरणका साथै सपथग्रहण गराइएको छ । कनकाई नगरपालिकाका निर्वाचन अधिकृत दिपक कोइरालाले नगरप्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटीसहित नौवटै वडाका वडाअध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका हुन् । नवनिर्वाचित नगरप्रमुख पोखरेलले जिल्ला अदालत झापाको सभाहलमा मुख्य निर्वाचन अधिकृत […]
बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमबार गाउँपालिकाको कार्यालयमा आयोजित सपथग्रहण कार्यक्रम पश्चात अध्यक्ष र उपाध्यक्षले आ–आफ्नो कार्यकक्षमा गएर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्नुअघि मुख्य निर्वाचन अधिकृत गिरीराज गौमतमबाट सपथ ग्रहण गरेका गाउँपालिका अध्यक्ष चम्लागाईले उपाध्यक्षसहित, वडाध्यक्ष र सदस्यहरुलाई सपथग्रण […]
झापा । प्रदेश १ को निर्वाचन परिणाम आउन अब २ पालिकाको मात्रै बाँकी रहँदा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख कसको बन्ने भन्ने चर्चा सुरु भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले एक्लै झापा, मोरङ र धनकुटामा बहुमत पुर्याएर जिल्ला समन्वय समिति निर्माण गर्ने भएको छ । यस्तै सुनसरी र सोलुखुम्बुमा काँग्रेसको एकल बहुमत […]