Sajhamanch Archive

मेचीनगरको १, २ र १५ वडाको गणना एकसाथ गरिँदै

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on मेचीनगरको १, २ र १५ वडाको गणना एकसाथ गरिँदै.

मेचीनगर । मेचीनगर नगरपालिकाबाट प्राप्त पछिल्लो मत परिणाम अनुसार हालसम्म ४ हजार २६४ मत गणना सम्पन्न भएको छ । मेचीनगर वडा नं. १, २ र १५ को गणना चलिरहँदा नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षमा मुख्य प्रतिष्पर्धी राजनीतिक दलहरुले प्राप्त गरेको मत परिणाम निम्नानुसार रहेको छ । नगरप्रमुख नेकपा एमालेः १,६०९, नेपाली कांग्रेसः १,४७५, राप्रपाः २२१ नगर […]

कांग्रेसको झुठो आरोपप्रति एमाले मेचीनगर–९ वडा कमिटीको आपत्ति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on कांग्रेसको झुठो आरोपप्रति एमाले मेचीनगर–९ वडा कमिटीको आपत्ति.

मेचीनगर । स्थानीय तहको चुनावका दिन नेपाली कांग्रेस मेचीनगर–९ को खुट्टीडाँगी वडा सम्पर्क कार्यालयमा लक्ष्मी पाठक लगायतको समूह पसेर निर्वाचन सामग्री र नगद ८० हजार लुटेर लगेको आरोपका विषयमा नेकपा एमाले वडा कमिटीले आपत्ति जनाएको छ । एमाले वडा कमिटी मेचीनगर–९ ले आज सोमबार एक विज्ञप्ती प्रकाशित गरी सो विषयमा कांग्रेस वडा निर्वाचन परिचालन समितिका […]

भद्रपुर ४ को वडाध्यक्षमा माओवादीका राजवंशी, तीनजना सदस्य एमालेबाट

Published: in राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on भद्रपुर ४ को वडाध्यक्षमा माओवादीका राजवंशी, तीनजना सदस्य एमालेबाट.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ४ को वडाध्यक्षमा हंशधर राजवंशी निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेद्वार भएका राजवंशीले १,२६६ मत प्राप्त गरी विजयी बने । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर खजुम ९३५ मतमा सिमित भए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित राजवंशी निवर्तमान वडाध्यक्ष समेत हुन् । खुल्ला वडा सदस्यहरुमा नेकपा एमालेबाट अर्जुन बानियाँ ८९८ […]

कमल ३ का नवनिर्वाचत वडाध्यक्ष कोइरालाले वडालाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता दोहोर्याए

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on कमल ३ का नवनिर्वाचत वडाध्यक्ष कोइरालाले वडालाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता दोहोर्याए.

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा वडाध्यक्षसहित नेकपा एमालेले प्यानलै विजयी गराएको छ । निर्वाचन कार्यालयले वडा नम्बर ३ को अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेको प्यानलै विजयी भएको घोषणा गरेसँगै आज एमालेले विजय र्याली निकालेको हो । निर्वाचन कार्यालय रहेको वडा नं. २ क्याम्पाबाट सुरु गरिएको विजय र्यालीले वडा नम्बर ३ का विभिन्न […]

शिवसताक्षीमा निर्वाचन अधिकृत फेरिए

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा निर्वाचन अधिकृत फेरिए.

शिवसताक्षी । गए रातिदेखि स्थगित शिवसताक्षी नगरपालिकाकाे मतगणना कार्य नयाँ निर्वाचन अधिकृत आएसँगै सुचारू हुने भएकाे छ । निर्वाचन आयाेगले मधु पाेखरेललाई निर्वाचन अधिकृत नियुक्त गरि मतगणनास्थलमा पठाए पछि अब मतगणना सुचारू हुने भएकाे हाे । अब सर्वदलीय बैठक बसेर विगतमा भएका गल्ती कमजाेरी र अन्याेल अन्त्य गर्दै मतगणना सुचारू हुने जनाइएको छ । हिजाे […]

इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुलाराम विजयी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुलाराम विजयी.

झापा । इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरूङ विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार उदय राई पराजित भएका छन्। कांग्रेसका गुरूङले निवर्तमान गाउँपालिका अध्यक्ष राईलाई पराजित गरेका हुन्। गुरूङले चार हजार दुई सय २३ मत प्राप्त गर्दा एमालेका राईले तीन हजार दुई सय ५८ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा एकीकृत […]

झापाको गौरीगञ्ज र शिवसताक्षीमा मतगणना प्रभावित

Published: in राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापाको गौरीगञ्ज र शिवसताक्षीमा मतगणना प्रभावित.

झापा । झापाको गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको मतगणना प्रभावित बनेको छ। गौरीगञ्ज वडा नम्बर १ मा खसेको मतभन्दा १७३ मत बढी देखिएको भन्दै नेपाली काँग्रेसका प्रतिनिधिले मतगणनामा धाँधली भएको आशङ्का व्यक्त गरेका छन्। मतगणनामा विवाद उत्पन्न भएपछि हाल गणना स्थगन गरिएको छ। वडा नं १ मा ३८०८ मत खसेको मुचुल्कामा उल्लेख छ। सोमबार बिहान […]

दमकको मत परिणामः वडा अध्यक्षमा एमाले र गठबन्धन विजयी

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on दमकको मत परिणामः वडा अध्यक्षमा एमाले र गठबन्धन विजयी.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकका १० वडामध्ये ३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार दमक वडा नम्बर १, २ र १० का परिणाम सार्वजनिक भएको हो। अहिलेसम्मको नतिजाअनुसार दुईवटा वडामा एमाले र एउटा वडामा गठबन्धन विजयी भएको छ। वडा नम्बर १ मा एमालेका उम्मेदवार हरिप्रसाद न्यौपाने वडाध्यक्षसहित […]

बुद्धशान्ति १ को वडाध्यक्षमा एमालेका वाग्ले र प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बुद्धशान्ति १ को वडाध्यक्षमा एमालेका वाग्ले र प्यानलै विजयी.

झापा । बुद्धशान्ति गाउँपालिका वडा नं. १ मा नेकपा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरलाई हराउँदै एमालेका अनिल वाग्ले वडा अध्यक्षमा विजयी भएका हुन्। वाग्ले २०४३ मत र बरालले १३५० मत प्राप्त गरेका छन्। त्यस्तै, राप्रपाका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन्। वडा अध्यक्ष निर्वाचित […]

एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on एमालेले जित्यो ३८ पालिका, १२१ स्थानमा अग्रता.

झापा । नेकपा एमालेले हालसम्म ३८ पालिकामा जित हासिल गरेको छ। जारी मतगणनाअनुसार मेयर पदमा ३ स्थानमा जित्दा अध्यक्ष पदमा एमालेले ३५ पालिकामा जितेको छ। यस्तै हालसम्म अग्रता रहेको १२१ स्थानमध्ये एमालेले मेयरमा ५४ र अध्यक्षमा ६७ स्थानमा अग्रता बनाएको छ । एमालेले उपमेयर ७१ र उपाध्यक्षमा ७२ स्थानमा अग्रता बनाएको छ ।