Sajhamanch Archive

भद्रपुर वडा नं. २ मा काँग्रेस गठबन्धनको वडाध्यक्ष तर वडासदस्यहरु ४ जना नै एमालेका

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, साहित्य by . Leave a Comment on भद्रपुर वडा नं. २ मा काँग्रेस गठबन्धनको वडाध्यक्ष तर वडासदस्यहरु ४ जना नै एमालेका.

भद्रपुर । स्थानीय तह निर्वाचन अन्तर्गत सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार भद्रपुर नगरपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार रामबहादुर कँडेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरको पछिल्लो विवरण अनुसार कँडेलले १ हजार ३०९ मतका साथ विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर […]

बिर्तामोड नगरपालिकाको मत गणना ३ बजेदेखि सुचारु गर्ने सहमति

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on बिर्तामोड नगरपालिकाको मत गणना ३ बजेदेखि सुचारु गर्ने सहमति.

बिर्तामोड । अति सामान्य विषयमा भएको विवादका कारण मध्यरातदेखि रोकिएको बिर्तामोड नगरपालिकाको मत गणना कार्य आज आइतबार अपरान्ह ३ बजेदखि सुचारु गर्ने सहमति भएको छ । निर्वाचन अधिकृतको कार्यालयले छलफल पछि सार्वजनिक गरेको जानकारी अनुसार सम्बद्ध राजनीतक दलहरु, उम्मेदवार वा तिनका प्रतिनिधिहरु, प्रशासनसमेतको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो । मत गणना कार्य वडा […]

कमल गाँउपालिकामा गठबन्धनले खाता खोल्यो, वडा नम्बर १ मा कांग्रेसका केदार कटुवालको प्यानलै विजयी

Published: in राजनीति, स्थानीय तह by . Leave a Comment on कमल गाँउपालिकामा गठबन्धनले खाता खोल्यो, वडा नम्बर १ मा कांग्रेसका केदार कटुवालको प्यानलै विजयी.

कमल। कमल गाउँपालिका वडा न. १ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बनेका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित प्यानल नै विजयी भएको छ । भर्खरै सार्वजनिक मत परिणाम अनुसार वडाध्यक्षका उम्मेद्वार कटुवाल १ हजार ७८६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका किटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार श्याम कार्कीले १ हजार ६३ मत ल्याएका छन् । […]

दमक नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on दमक नगरपालिका वडा नं. १ मा एमालेको प्यानलै विजयी.

दमक । दमक नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार हरि न्यौपानेसहित चारैजना वडासदस्यहरु विजयी भएका हुन् । मत परिणाम अनुसार वडाध्यक्षका उम्मेदवार न्यौपानेले १ हजार ६८६ मत ल्याएर विजयी भए भने राप्रापासहितको गठबन्धनका वडाध्यक्ष उम्मेदवार तारा अधिकारीले १ हजार ६२४ मतमात्र प्राप्त गरे । वडाध्यक्षमा निर्वाचित […]

शिवसताक्षीमा नेकपा एमालेको विजयी सुरुवात (मत परिणामसहित)

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीमा नेकपा एमालेको विजयी सुरुवात (मत परिणामसहित).

शिवसताक्षी । शिवसतक्षीमा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । शिवसताक्षी नगरपालिका वडा न. १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो । शिवसताक्षी नगरपालिका वडा नं. १ को अन्तिम मत परिणाम यस्तो छ । नेकपा एमालेका पाँचैजना उम्मेदवारले विजय हासिल गरेका छन् । वडाध्यक्षमा सूर्य चिह्नको ९४८ मत प्राप्त भई विजयी भएको हो भने मुख्य […]

झापा जिल्ला बुद्धशान्ति गाउँपालिकाबाट साँझ ८ः३० बजे प्राप्त मत परिणाम

Published: (Updated: ) in राजनीति, स्थानीय तह by . Leave a Comment on झापा जिल्ला बुद्धशान्ति गाउँपालिकाबाट साँझ ८ः३० बजे प्राप्त मत परिणाम.

मतगणना भइरहेको वडा नं. १ गणना भएको मत संख्याः ८०० चुनाव चिह्न                           प्रमुख/अध्यक्ष              उपप्रमुख/उपाध्यक्ष                 वडाध्यक्ष सूर्य                              […]

भद्रपुर वडा नं. १ मा एमालेले प्यानलै जित्यो

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on भद्रपुर वडा नं. १ मा एमालेले प्यानलै जित्यो.

भद्रपुर । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै भद्रपुर नगरपालिका वडा नं. १ मा नेकपा एमालेबाट वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार रामप्रसाद अधिकारीले ९३७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका दलबहादुर लिम्बूले ६५८ मत ल्याएका छन् भने नेपाली काँग्रेस र माओवादी गठबन्धनका उम्मेदवार मेदनीप्रसाद सिवाकोटीले ५७७ […]

बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलै विजयी

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on बाह्रदशी गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसको प्यानलै विजयी.

बाह्रदशी । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ को अन्तिम मत परिणाम प्राप्त भएको छ । नेकपा एमालेका उम्मेदवारहरुसँग प्रतिष्पर्धा गरेका सत्तारुढ गठबन्धन दलका वडाध्यक्ष उम्मेदवारले १६ मतको अग्रता कायम गर्दै विजयी भएको जनाइएको छ । प्राप्त मत परिणाम अनुसार वडाध्यक्षमा विजयी रुखले ५७९ मत प्राप्त गर्दा निकटतम् प्रतिष्पर्धी सूर्यले ५६३ मत प्राप्त गरेको छ […]

अपडेटः शिवसताक्षीमा नेकपा एमालेको अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on अपडेटः शिवसताक्षीमा नेकपा एमालेको अग्रता कायमै.

शिवसताक्षी । शिवसताक्षीमा नेकपा एमालेको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेद्वार ३७४ मत प्राप्त गरेका छन् भने उपमेयर पदकी उम्मेद्वार नरमाया कार्कीले ३५० मत प्राप्त गरेकी छिन् । त्यस्तै गठबन्धन तर्फका नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार पर्शुराम ढुंगानाले २८९ मत प्राप्त गरेका छन् भने उपमेयरमा माओवादी केन्द्रका […]

झापाको शिवसताक्षीमा एमालेको अग्रता

Published: in राजनीति by . Leave a Comment on झापाको शिवसताक्षीमा एमालेको अग्रता.

शिवसताक्षी । झापा शिवसताक्षीमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार मेघहाङ्ग थोप्रा (सोषन)ले अग्रता लिएका छन् । उनले १२० मत प्राप्त गरेका छन् । उनको निकतम प्रतिद्धन्दी नेपाली गठबन्धन तर्फका उम्मेद्वार नेपाली कांग्रेसका पर्शुराम ढुंगानाले ८७ मत प्राप्त गरेका छन् । त्यस्तै उप मेयरमा नेकपा एमालेकी नरमाया कार्कीले १११ मत प्राप्त गरी अग्रता लिएकी छन् भने […]