Sajhamanch Archive

नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on नेपालमा वाम नै छैनन्, किन एकता, दाहाल- नेपालले झ्याल-ढोका फोडेर गए : अध्यक्ष ओली.

काठमाडौ,  नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्कालै अन्य वाम घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्। सोमबार बसेको पार्टी पोलिटब्युरो बैठकमा बोलेका २१ जना नेताहरुलाई जवाफ दिने क्रममा ओलीले अहिलेको अवस्थामा पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग एकता हुनै नसक्ने बताएका छन्। कार्की पार्टी प्यालेस बबरमहलमा बसेको पोलिटब्यूरो बैठकमा स्थायी […]

मस्तिष्कबाट दलित शब्द हटाऔँ : मन्त्री कार्की

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on मस्तिष्कबाट दलित शब्द हटाऔँ : मन्त्री कार्की.

विराटनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो मस्तिष्कबाट दलित भन्ने शब्द हटाउनुपर्ने औंल्याएका छन् । ५७औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा समता फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले सो कुरा बताएका हुन् । रिडेफ नेपाल र प्रदेश सरकारसँगको सहकार्यमा विराटनगरमा आयोजित दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक […]

पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट दर्ता

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on पुन: उम्मेदवार हुन राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चमा रिट दर्ता.

काठमाडौं– निर्वाचित जनप्रतिनिधिले फेरि उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन्। सर्वोच्चले उनको रिट सोमबार दर्ता गरेको छ। केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलक्षित […]

एमाले पोलिटब्यूरो बैठकमा कम्युनिस्टहरुबीच गठबन्धन र एकता गर्न घनश्याम भुसालको प्रस्ताब

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on एमाले पोलिटब्यूरो बैठकमा कम्युनिस्टहरुबीच गठबन्धन र एकता गर्न घनश्याम भुसालको प्रस्ताब.

काठमाडौं– नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीहरुबीच नै गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेका छन्। सोमबार काठमाडौंमा सुरु भएको एमाले पोलिटब्यूरो बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन्। उनले एमाले वाम एकताको मूलप्रवाह भएकाले यसका लागि पहल गर्नुपर्ने समेत उल्लेख गरे। बैठकमा सहभागी एक नेताका अनुसार भुसालले वाम एकतामा जोड दिँदा तीन वटा पार्टी विभाजन […]

एमाले प्रवेश गर्न ठिक्क परेका राजेशमान सरावगीको आगमनपछि जसपामा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमाले प्रवेश गर्न ठिक्क परेका राजेशमान सरावगीको आगमनपछि जसपामा.

काठमाडौ, नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेका वीरगञ्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन्। अनौपचारिक रुपमा एमालेमा पुगिसकेका उनी केही औपचारिक कार्यक्रमसहित प्रवेश गर्ने तयारी गरिरहेका बेला मेयर विजय सरावगी एमाले प्रवेश गरेका थिए। सरावगी एमाले प्रवेश गरेपछि सिंहले आफूले त्यहीँ बस्न नसक्ने भन्दै फेसबुकमार्फत् आमजनको धारणा मागेका थिए। जसपाबाट जितेका […]

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा.

विराटनगर- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको देउवाको भनाइ थियो। निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको बताउँदै उनले सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र भएको बताए। उनले स्थानीय तहले जनताको […]

चुनाव जित्न माओबादीले राख्यो एमालेसँग पनि मिल्ने विकल्प खुला

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चुनाव जित्न माओबादीले राख्यो एमालेसँग पनि मिल्ने विकल्प खुला.

काठमाडौ, सत्ता गठबन्धनमा चुनावी तालमेल हुने कि नहुने भन्ने द्विविधा कायम रहेका बेला नेकपा माओवादी केन्द्रले यस विषयमा तीन बुँदे निर्देशन तल्लो तहमा पठाएको छ। सो पार्टीले सकेसम्म एक्लै चुनाव जित्ने नभए अन्य दलसँग मिलेर लड्न तल्लो कमिटीलाई निर्देशन दिएको हो। सत्ता साझेदार नेपाली कांँग्रेसले गठबन्धनको बारेमा निर्णय गर्न ढिलाइ गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले […]

एमालेसित मिल्न नपाउने सर्तमा काँग्रेस गठबन्धनका दलसँग तालमेल गर्न तयार

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on एमालेसित मिल्न नपाउने सर्तमा काँग्रेस गठबन्धनका दलसँग तालमेल गर्न तयार.

कनठमाडौ, नेपाली कांँग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलहरुसँग सर्तसहित चुनावी तालमेल गर्ने तयारी गरेको छ। वैशाख ३० गते हुने निर्वाचनमा कांँग्रेसले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न नपाउने सर्तसहित सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने भएको हो। ‘चैत ११ गते हाम्रो केन्द्रीय समिति बैठक बस्दैछ। बैठकले तल्लो तहसम्मै गठबन्धन गरेर जाने निर्णय गर्छ,’ […]

अगुवा मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश

Published: in राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अगुवा मारवाडी महिला निर्मला जोशी एमालेमा प्रवेश.

फिक्कल । झापाका अग्रज पत्रकार, अन्वेषक, साहित्यकार स्व. एसएल शर्माकी सुपुत्री निर्मला जोशी नेकपा (एमाले)–मा प्रवेश गरेकी छिन् । खुला रुपमा कुनै राजनीतिक दलमा अहिलेसम्म नलागेकी सामाजिक अभियन्ता, शिक्षासेवी जोशीले आज इलाममा आयोजित नेकपा (एमाले)–को बृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमका बीच आफूले औपचारिक रुपमा नेकपा (एमाले) रोजेको घोषणा गरिन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा […]

दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने नेपाल र माओवादी अध्यक्ष दाहाल अवसरवादी : वरिष्ठ उपाध्यक्ष पोखरेल.

सुर्खेत, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइको कम्युनिस्ट सरकार ढलेको बताएका छन् । कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपाध्यक्ष पोखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर काँग्रेसको सरकार बनाउने माधव […]