विर्तामोड । ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी महिला नेतृहरुलाई आज झापामा सम्मान गरिएको छ । नेपाली काङ्ग्रेस झापा क्षेत्र नम्बर–२ को आयोजनामा सम्पन्न कार्यक्रममा राणा शासनको अन्त्य, तत्कालीन राजा महेन्द्रले २०१७ सालमा जननिर्वाचित सरकारलाई अपदस्त गरी एकदलीय तानाशाह लादेपछि प्रजातान्त्रिक समाजवाद, बहुदलीय ब्यवस्था र वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गरेका […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका छन् । मंगलबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिमा अबको लडाइँ सत्य र असत्यबीच हुने बताएका हुन् । उनले सत्य र असत्यको लडाईं बेलाबेलामा हुने गरेको दृष्टान्त दिँदै आजको सत्य र असत्यको […]
झापा । नेपाल खेलकुद महासंघले पहिलो चरणका प्रदेश अधिवेशनहरु सम्पन्न गरेको छ । फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनबाट शुरु भएको अभियान सुखानीका शहीदहरुको सम्झनामा झापामा फागुन २१ गते प्रदेश–१ को अधिवेशन गर्दै सम्पन्न भएको हो । दोश्रो चरणमा महासंघले आगामी फागुन २८ गते खेल संघहरुको तथा चैत्र १० गते […]
कमल । नेपाली कांग्रेसका एक नम्बर प्रदेश समिति सदस्य तथा युवा नेता हुकुमसिंह राईले जन्मदिनमा गर्दै आएको परोपकारी कामलाई यसवर्ष पनि निरन्तरता दिएका छन् । यसअघि देखि नै आफ्नो जन्मदिनमा प्राकृृतिक प्रकोपमा परेका तथा अन्य असहाय तथा विपन्नहरुलाई सहयोग गरेर राईले जन्मदिन मनाउँदै आएका छन् । यसवर्ष पनि उनले सो कामलाई निरन्तरता दिएका हुन् । […]
कचनकवल । नेपाली काँग्रेस कचनकवल गाउँ समितिले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको ठहरसहित निर्वाचित जनप्रतिनिधि नेतृत्वमा आएपछि गरिएका सबै कामको तथ्यगत खर्च विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ । पार्टीका गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरणसहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जरा आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको मागपत्र […]
बिराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ’, सुझाव पत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहुरीतिरिवाज, परम्परा, खानपान, […]
झापा । प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीको आज झापाको बिर्तामोडमा सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनले मोरङका अविजाल विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संगठनको उपाध्यक्षद्वयमा सुमन पुरी (सुनसरी) र शुष्मा श्रेष्ठ (इलाम) चयन भएका छन् भने महासचिवमा झापाका गोपाल झापालीले जिम्मेवारी पाएका छन् । यस्तै, खुल्ला सचिवमा उदयपुरका गणेश उप्रेती, समावेशी […]
शिवसताक्षी । नेकपा (माओवादी केन्द्र ) एकीकृत अखिल नेपाल शिक्षक संगठन शिवसताक्षी नगरको दोस्रो नगरपरिषद सम्पन्न भएको छ । दुधे स्रोतकेन्द्र सभा हलमा सम्पन्न भएको भेलाले अध्यक्ष बिष्णु भट्टराईको अध्यक्षमा नगर समिति पुनर्गठन भएको हो । जसको उपाध्यक्षमा उर्मिला दाहाल उपाध्यक्षमा दधि गणेश, खगेन्द्र घिमिरे, सचिव योगेन्द्र अधिकारी, सह सचिव सह सचिब पुर्ण सिङ राजवंशी […]
बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. ५ को प्रथम ऐतिहासिक अधिवेशनले सन्जिब राईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा दिलिप लिम्बू, सचिव डिल्ली भट्टराईसहित २१ सदस्यीय कमिटी गठन भएको हो । युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटीका सदस्य […]
बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै पार्टी कमिटी तथा जनवर्गीय संगठन विस्तार गरिरहेको बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलन तथा बिर्तामोड नगर भेलालाई सम्बोधन गर्दै उनले पत्रकारले सकारात्मक र वास्तविक समाचार प्रकाशन गर्नु व्यावसायिक धर्म भएको बताए । नगरकमिटीको गठन पछि […]