Sajhamanch Archive

स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय चुनावका लागि ८० दलले दिए निवेदन.

काठमाडौं- स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन्। आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो। आयोगका अनुसार दल दर्ताका लागि तोकिएको अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका हुन्। आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० […]

राजधानी काठमाडौंमा देखियो बन्दको प्रभाव, सडकमा न्यून मात्रामा सवारी, मानिसको आवागमन निकै पातलो

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on राजधानी काठमाडौंमा देखियो बन्दको प्रभाव, सडकमा न्यून मात्रामा सवारी, मानिसको आवागमन निकै पातलो.

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ साना कम्युनिष्ट पार्टी र दुई वटा मोर्चाले आज नेपाल बन्दको आह्वान गरेका छन्। जसको प्रभाव काठमाडौं उपत्यकामा बिहानै देखिएको छ। सडकमा न्यून मात्रामा सवारी चलेका छन्। मानिसको आवागमन निकै पातलो देखिन्छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको भने पनि चहलपहल भने निकै घटेको छ। विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम […]

सङ्खुवासभामा इप्रकाको उद्घाटन, अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवालासँग कानूनमन्त्री कार्कीको छलफल

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on सङ्खुवासभामा इप्रकाको उद्घाटन, अरुण जलविद्युत आयोजनाका बारेमा सरोकारवालासँग कानूनमन्त्री कार्कीको छलफल.

सङ्खुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ख को भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित विशेष कार्यक्रममा नवनिर्मित कार्यालय भवन, ब्यारेकको मन्त्री कार्कीले उद्घाटन गरेका हुन् । कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने स्मरण […]

संसदबाट एमसीसी सम्झौता अनुमोदन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संसदबाट एमसीसी सम्झौता अनुमोदन.

काठमाडौं । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । ८ असोजमा टेबल भएको एमसीसीमाथि आइतबार पहिलो […]

सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सार्वजनिक भयो एमसीसी आजै अनुमोदन गर्ने कार्यसूची.

काठमाडौ, सरकारले अहिले साँझ साढे ६ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी अनुमोदनका लागि पेस गर्ने भएको छ। त्यसका लागि संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरिसकेको छ। यसअघि आजै दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकले एमसीसीबारे सामान्य छलफल बहुमतले स्वीकृत गरिसकेको छ।

एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको विरुद्धमा संसद् भवन अगाडि प्रदर्शन.

काठमाडौं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा संसद् भवन वरपर नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ। राष्ट्रिय जनता पार्टी, नेकपा माओवादी केन्द्रको जनवर्गीय संगठन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कार्यकर्ताहरू प्रदर्शनमा सहभागी भएका छन्। उता सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनमा एमसीसी अनुमोदन […]

एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एकीकृत समाजवादीले पनि व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने.

काठमाडौं– नेकपा एकीकृत समाजवादीले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने सर्वसम्मत निर्णय गरेको हो। बैठकबाट बाहिरिने क्रममा एकीकृत समाजवादीकी सचिव एवं शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अब आफूहरूले व्याख्यात्मक घोषणासहितको अनुमोदनको पक्षमा निर्णय गरेको बताइन्। एमसीसी सम्झौतालाई आजै प्रतिनिधिसभाबाट अनुमोदन गराउने तयारी छ। […]

जसपा पनि गर्यो एमसीसीको पक्षमा उभिने निर्णय

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on जसपा पनि गर्यो एमसीसीको पक्षमा उभिने निर्णय.

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौताको पक्षमा उभिने निर्णय गरेको छ। आइतबार बिहान अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई सहभागी बैठकले एमसीसीको पक्षमा उभिने निर्णय गरेको हो। यसअघि जसपा कार्यकारिणी समिति बैठकले एमसीसीका विषयमा निर्णय गर्न नसक्दा शीर्ष नेतालाई जिम्मा दिएको थियो। आइतबार तीन […]

आज पनि एमालेले संसद् अवरोध कायमै राख्ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज पनि एमालेले संसद् अवरोध कायमै राख्ने.

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठकमा अवरोध कायमै राख्ने भएको छ। सत्तारुढ गठबन्धनले आज (आइतबार) बस्ने प्रतिनिधिसभामा बैठकबाट एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको अवस्थामा एमालेले भने संसद् जारी अवरोध कायम राख्ने भएको हो। सत्ता गठबन्धन दलहरुबीच व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको छ। आजको बैठकमा नेकपा एमालेले पूर्ववत रुपमा आफूहरुको […]

एमसीसी पास गर्नेमा सत्ता गठबन्धनमा जुट्यो सहमति, आजै संसदबाट पास गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसी पास गर्नेमा सत्ता गठबन्धनमा जुट्यो सहमति, आजै संसदबाट पास गरिने.

काठमाडौ, सत्ता गठबन्धनको आइतवार बसेको बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई संसदबाट पारित गर्न सहमति गरेको छ। यो सहमतिसँगै आइतवार बस्ने संसद बैठकबाट एमसीसी सम्झौतालाई पारित गरिने नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। उनका अनुसार आइतवार दोस्रो पटक बस्ने संसद बैठकबाट पारित गरिने सहमति गठबन्धनमा भएको छ। एमसीसी पास गर्न गठबन्धनको साथ नपाएपछि […]