Sajhamanch Archive

नेपाली कांग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on नेपाली कांग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई.

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राई प्रमुख सचेतकमा चयन भएका छन्। खोटाङ प्रदेशसभा ख बाट निर्वाचित राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेका हुन् । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा १ बमोजिम राईलाई प्रमुख सचेतक चयन गरेको […]

सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद इन्दिरा राना मगर उपसभामुखमा निर्वाचित.

काठमाडौं । उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । शनिबार उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव बहुमतले पारित भयो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये उपसभामुखको निर्वाचनमा २६४ जना सहभागी भएका थिए । जसमध्ये इन्दिराको पक्षमा १६६ र विपक्षमा ९७ मत पर्‍यो । नेपाल मजदुर किसान […]

नेविसंघ झापा नेतृत्वमा चरम विवाद

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेविसंघ झापा नेतृत्वमा चरम विवाद.

झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो । वर्तमान जिल्ला सभापति भुवन बुढाथोकीले आफू जिम्मेवारीमा रहेकै समयमा मलाई कुनै जानकारी नै नगराई षड्यन्त्रपूर्वक ढंगले एक पक्षीयरुपले अध्यक्ष तोकिएको भन्दै […]

प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेश १ सरकारः ४ मन्त्रालय खारेज, मन्त्रीहरुलाई तोकियो विभागीय जिम्मेवारी.

विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ९ मा झार्ने निर्णय गरेको थियो । तर कुनकुन खारेज गर्ने तय भएको […]

उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीको उम्मेदवारी.

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र […]

संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व.

काठमाडौं । विसं २०२८ सालमा भएको झापा विद्रोहको चर्चा अहिले पनि उस्तै छ । त्यतिवेला झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली । दुई पटक देशको प्रधानमन्त्री बनिसकेका ओली अहिले देशको नेतृत्वदायी भूमिकामै स्थापित छन् । उनीमात्रै नभएर देशको संघदेखि प्रदेश केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा अहिले झापालीको वर्चश्व देखिएको […]

सभामुख घिमिरेले लिए राष्ट्रपतिबाट शपथ

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सभामुख घिमिरेले लिए राष्ट्रपतिबाट शपथ.

काठमाडौँ । नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज शीतल निवासमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट घिमिरेले शपथ लिएका हुन् । शपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । सपथग्रहण पछि आज नै सभामुखको कार्यकक्षमा […]

घिमिरेद्वारा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on घिमिरेद्वारा एमालेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा.

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीका सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका छन् । माघ ५ गते प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएपछि घिमिरेले एमालेको पार्टी सदस्यता, पार्टीका सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट राजीनामा दिएका हुन् । सभामुखको भूमिका स्वतन्त्र, निष्पक्ष रूपमा निर्वाह गर्नको लागि पार्टीबाट […]

उपसभामुखमा इन्दिरा रानालाई रास्वपाले उम्मेदवार बनाउने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपसभामुखमा इन्दिरा रानालाई रास्वपाले उम्मेदवार बनाउने.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे हिजो सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी […]

नेविसंघ झापामा विवाद,केन्द्रको निर्णय विरुद्धमा जारी गर्यो बिज्ञप्ति,निरौलालाई सभापति अस्विकार

Published: in राजनीति by . Leave a Comment on नेविसंघ झापामा विवाद,केन्द्रको निर्णय विरुद्धमा जारी गर्यो बिज्ञप्ति,निरौलालाई सभापति अस्विकार.

झापा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापामा विवाद देखिएको छ । हालका सभापति भुवन बुढाथोकीले प्रेस विज्ञप्ती जारी गर्दै संजय निरौलालाई जिल्ला कार्यसमिति सभापति तोकिएको घटना प्रति विरोध जनाएका हुन् । बुढाथोकी पक्षले जारी गरेको विज्ञप्तीमा एकपक्षीय, सडयन्त्रपूर्ण ढंगले जिम्मेवारी तोकिएकाले उक्त निर्णय मान्य नहुने उल्लेख गरिएको छ । बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा […]