Sajhamanch Archive

१२औं राष्ट्रिय जनगणना २०७८ को नतिजामा ढिलाइ, कारण बुझौं

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजामा ढिलाइ, कारण बुझौं.

काठमाडौँ । सरकारको हरेक अंग र निकायको आधारभूत उद्देश्य नागरिकको जीवनस्तर उकास्ने नीति, योजना तथा कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने हो । त्यसका निम्ति मुलुकको जनसंख्या प्रमुख आधार मानिन्छ । जनसंख्याको सवालमा अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले भनेका थिए, ‘हामी कहाँ छौं र कता लाग्दै छौं भन्नेमात्र थाहा पायौं भने पनि हामीले के गर्ने र कसरी गर्ने […]

सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सभामुखमा पृथ्वीसुब्बा र छविलालको दाबी.

काठमाडौं । सभामुखमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माले दाबी गरेका छन् । दुबै नेताले सभामुखमा आफ्नो इच्छा रहेको कुरा अध्यक्ष केपी शर्मा ओलीसमक्ष पुर्‍याएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बन्दा प्रतिनिधिसभाको यो ५ वर्षे कार्यकालको सुरुको आधा समय सभामुख पद लिने सहमति भएको छ । पार्टीले नै […]

प्रदेश निजामती सेवा अध्यादेश १ नम्बर प्रदेशसभामा पेश

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रदेश निजामती सेवा अध्यादेश १ नम्बर प्रदेशसभामा पेश.

विराटनगर । प्रदेश १ को ‘प्रदेश निजामती सेवा अध्यादेश २०७९’ प्रदेशसभा बैठकमा आज पेश गरिएको छ । सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलको अध्यक्षतामा बसेको बैठकमा उक्त अध्यादेश पेश भएको हो । बैठकमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अध्यादेश पेस गरेका हुन् । संघीय सरकारले प्रशासनिक संघीयता कार्यान्वयमा ढिलाइ गरेपछि प्रदेशले […]

प्रदेश १ प्रमुखबाट सरकार गठनका लागि आह्वान

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ प्रमुखबाट सरकार गठनका लागि आह्वान.

विराटनगर । प्रदेश १ का प्रमुख परशुराम खापुङले नवनिर्वाचित सांसदहरुबाट प्रदेश सरकार बनाउन दलहरुलाई एक हप्ताको समयावधि तोकेर आह्वान गरेका छन् । मंसिर ४ को निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपाधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार निर्माणका लागि आज आह्वान गरेका हुन्। संविधानको […]

‘वर्तमान राजनीतिक परिदृश्यले काँग्रेस नवीन बाटोमा हिड्ने संकेत’ : महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on ‘वर्तमान राजनीतिक परिदृश्यले काँग्रेस नवीन बाटोमा हिड्ने संकेत’ : महामन्त्री शर्मा.

भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक घटनाक्रमले काँग्रेसलाई नवीनतम स्वरूपमा रूपान्तरण भएर देश र जनताको सेवाका लागि अवसर आएको बताएका छन् । भद्रपुर १० स्थित चन्द्रगढीमा आयोजित वीपी स्मृति प्रतिष्ठानको साधारण सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले आम निर्वाचनमा पहिलो दल भएर पनि प्रतिपक्षमा बस्नु पर्ने अवस्था संगठन सुद्धिकरण तथा नेतृत्वमा नवीन सोचका […]

झापाबाट निर्वाचित ६ जना सांसद संसदीय दलको नेतामा निर्वाचित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापाबाट निर्वाचित ६ जना सांसद संसदीय दलको नेतामा निर्वाचित.

झापा । झापाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भई विजयी सांसदहरु तथा राष्ट्रिय सभाका एकजना सदस्य संसदीय दलको नेता बनेका छन् । प्रतिनिधिसभा नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का सांसद केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा क्षेत्र नं. ३ […]

राप्रपा प्रदेश १ संसदीय दलको नेतामा भक्ति सिटौला

Published: (Updated: ) in प्रदेश तह, राजनीति, समाज by . Leave a Comment on राप्रपा प्रदेश १ संसदीय दलको नेतामा भक्ति सिटौला.

झापा । राप्रपा प्रदेश १ को संसदीय दलको नेतामा भक्तिप्रसाद सिटौला चयन भएका छन् । निर्वाचित प्रदेश सदस्यसहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा शुक्रबारर बसेको विशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो। झापा निर्वाचन क्षेत्र नम्बर ४ खबाट प्रत्यक्ष तर्फ निर्वाचित सिटौला राप्रपाका केन्द्रीय प्रवक्ता हुन् । सांसद सिटौलासहित प्रदेश […]

कांग्रेसको संसदीय दलको नेतामा थापा विजयी

Published: in राजनीति by . Leave a Comment on कांग्रेसको संसदीय दलको नेतामा थापा विजयी.

झापा । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा कांग्रेस प्रदेश १ सभापति उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा १८ मतसहित उनी विजयी भएका हुन् । दलको नेताका उम्मेदवार केदार कार्कीले ९ मत प्राप्त गरे । अर्का उम्मेदवार अृमत अर्यालले २ मत मात्रै प्राप्त गरे । दलको नेतामा विजयी थापा कृष्णप्रसाद सिटौला […]

एमाले अध्यक्ष ओली सत्तारुढ गठबन्धनको संयोजक चयन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले अध्यक्ष ओली सत्तारुढ गठबन्धनको संयोजक चयन.

काठमाडौं । सत्ता साझेदार दलहरुको गठबन्धनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको छ। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो। गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संयोजकमा अध्यक्ष ओली रहने निर्णय भएको जानकारी दिएका हुन् । ‘सत्ता साझेदार दलको संयोजकमा […]

‘कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो’ : शेखर कोइराला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘कांग्रेसको कमजोरी र प्रचण्डको आशक्तिका कारण गठबन्धन टुट्यो’ : शेखर कोइराला.

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको कमजोरी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री पदप्रतिको आशक्तिका कारण गठबन्धन टुटेको बताएका छन् । आज बिहान विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. कोइरालाले अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘नेपाली कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आशक्ति पनि […]