Sajhamanch Archive

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : महामन्त्री शर्मा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : महामन्त्री शर्मा.

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा आफ्नो प्रतिनिधित्व व्यक्तिको जीत नभई परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्रमात्रै भएको स्पष्ट पारे । ‘प्रतिस्पर्धीलाई भन्दा १४-१५ हजार बढी मत दिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्न’ उनले भने, ‘तपाईंहरुको यो […]

नेपालमा ७ वटा दल बने राष्ट्रिय पार्टी, लोकप्रिय मत एमालेलाई

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नेपालमा ७ वटा दल बने राष्ट्रिय पार्टी, लोकप्रिय मत एमालेलाई.

समानुपातिकको सदर मत एक करोड पाँच लाख ६० हजार ६७, कुन पार्टीले कति पाए ? काठमाडौं । मंसिर ४ गते देशैभर एकैचरणमा भएको निर्वाचन अन्तरगत समानुपातिक तर्फको मत गणनाको अन्तिम परिणाम आएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको हो । निर्वाचन आयोगका अनुसार समानुपातिक तर्फ एक करोड पाँच लाख ६० […]

पत्रकार एलन र मगरमाथि हातपात, कडा कानूनी कारवाहीको माग

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पत्रकार एलन र मगरमाथि हातपात, कडा कानूनी कारवाहीको माग.

हेटौंडा । समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि गएराति हातपात भएको छ । आइतबार राति ९ः५० को समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा सांघातिक आक्रमण हुँदा पत्रकार एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको जनाइएको छ । पत्रकार एलनको उद्धार गर्न गएका नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समितिका महासचिव […]

युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको कांग्रेस नेता शिवाकोटीको धारणा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको कांग्रेस नेता शिवाकोटीको धारणा.

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो धारणा राखेका हुन् । निर्वाचनमा प्राप्त मत परिणाम र युवापंक्ति राजनीतिमा आएसँगै मुलुकले नेतृत्व परिवर्तन खोजेको […]

झापा २ का विजयी उम्मेदवारहरु मतदातालाई आभार प्रकट गर्दै फेरि वडावडामा पुग्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on झापा २ का विजयी उम्मेदवारहरु मतदातालाई आभार प्रकट गर्दै फेरि वडावडामा पुग्दै.

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए पछि फेरि विजयी प्रतिनिधि बनेर गाउँगाउँ पुगिरहेका हुन् । सोही क्रममा बिहीबार बिर्तामोड वडा नं. ४ ले नेकपा एमाले झापा […]

पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पूर्वाधार विकासका कामलाई अधुरो छाड्ने निर्माण कम्पनीलाई कडाईका साथ खबरदारी गर्ने सांसद साँवाको प्रतिबद्धता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाले आफ्नो क्षेत्रका अधुरा रहेका विकाश निर्माणको कामलाई पुरा गर्न पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । झापाको पर्यटकीय क्षेत्र दोमुखामा आज निर्वाचिन भएपछिको पहिलो पत्रकार भेटघाटका क्रममा उनले क्षेत्र नं. ४ मा विभिन्न कारणले रोकिएर रहेका विकास निर्माणका कामलाई पुरा गर्न निर्माण […]

समानुपातिकतर्फ ९८ लाख ८,९२७ मतगणना : कति दलले पाउँलान् राष्ट्रिय मान्यता ?

Published: in राजनीति by . Leave a Comment on समानुपातिकतर्फ ९८ लाख ८,९२७ मतगणना : कति दलले पाउँलान् राष्ट्रिय मान्यता ?.

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा ९एमाले० ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको […]

यथास्थिति मै उदयपुर–१ मा मतगणना पुनः सुरु

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on यथास्थिति मै उदयपुर–१ मा मतगणना पुनः सुरु.

उदयपुर । उदयपुर– १ को मतगणना यथास्थिति मै पुनः सुरु भएको छ । सो क्षेत्रमा तीनदेखि मतगणना रोकिएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशन अनुसार मंलबार बिहानबाट पुनः गणना सुरु गरिएको हो । गत शनिबार बिहान क्षेत्र नं. १ को मतगणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र सङ्घको मतपेटिकामा […]

समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on समानुपातिकमा पनि पहिलो दल भयो झापामा एमाले.

झापा । झापामा समानुपातिक तर्फसमेत एमाले सबैभन्दा पहिलो दल बनेको छ । ५ प्रतिनिधिसभा र १० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा एमालेले १ लाख २७ हजार, ७८० मत ल्याएर पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा समेत एमालेले ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचन जितेको छ । यसैगरि नेपाली कांग्रेसले समानुपातिकमा १ लाख ६८६ मत ल्याएको […]

निर्वाचन आयोगसमक्ष नेकपा एमालेद्वारा दर्जनौं माग प्रस्तुत

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्वाचन आयोगसमक्ष नेकपा एमालेद्वारा दर्जनौं माग प्रस्तुत.

काठमाडौँ । नेकपा एमालेले दोलखा, स्याङ्जा २, बाजुरा र उदयपुर १ मा पुनस् मतदानको माग गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले आज सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमारथपलियालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनस् निर्वाचन गर्न दिएको आदेशपछि एमालेले थप केन्द्रहरूमा समेत पुनस् मतदान गर्न माग गरेको […]