Sajhamanch Archive

घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on घण्टीको दवाव खेपेका साँवा फराकिलो मतका साथ अग्रता, थेवे दोस्रो स्थानमा कायमै.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का नेकपा एमालेका उम्मेद्वार एलपी साँवा लिम्बुले फाराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । क्षेत्र नं. ४ को कनकाई नगरपालिकाको मतगणना हुँदा घण्टीको दवाबमा परेका साँवा झापा गाउँपालिकाको मतगणना सुरु भए यता फराकिलो मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् । झापा गाउँपालिकाको मतगणना गर्दा तेस्रो स्थानमा हरँदै आएको […]

झापा ४ मा सूर्यको अग्रता कायमै, घण्टीलाई उछिन्दै रुख दोस्रो स्थानमा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on झापा ४ मा सूर्यको अग्रता कायमै, घण्टीलाई उछिन्दै रुख दोस्रो स्थानमा.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा रोचक प्रतिश्पर्धा भइरहेको छ । झापाको कनकाई नगरपालिकाको मत गनिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारको अग्रता रहेको थियो । मत गणना गर्ने क्रममा झापा गाउँपालिकाको मत गणना सुरु भएसँगै नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार साँवाले ९७१० मत प्राप्त गरी अग्रता […]

आम चुनाव २०७९ : झापा ५ मा ओली, कार्की र थापाको अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आम चुनाव २०७९ : झापा ५ मा ओली, कार्की र थापाको अग्रता.

दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवारहरु अगाडि रहेका छन् । प्रतिनिधि सभातर्फ पार्टी अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले निकटतम् प्रतिद्वन्दीका रुपमा १० हजार ९१२ मत प्राप्त गरेका छन् । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका […]

झापा क्षेत्र नं. ४ का साँवाले १७८२ मतान्तरले अग्रता लिए

Published: (Updated: ) in राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ का साँवाले १७८२ मतान्तरले अग्रता लिए.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ मा नेकपा एमालेका उम्मेद्वार लालप्रसाद साँवाले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भु प्रसाद ढकाललाई १७८२ मत अन्तरले पछि पार्दै साँवाले अग्रता लिएका हुन् । क्षेत्र नं. ४ मा २५१९३ मत गणना गर्दा साँवाले ८५२६ मत प्राप्त गरेका छन् भने, ढकालले ६७४४मत प्राप्त गरेका छन् । यता […]

आम चुनाव २०७९ : मंगलबार साँझ ६ः१५ मा दिइएको वास्तविक मत परिमाण

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आम चुनाव २०७९ : मंगलबार साँझ ६ः१५ मा दिइएको वास्तविक मत परिमाण.

झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फः देवराज घिमिरे (सूर्य) १३,०५४ ।। भद्रप्रसाद नेपाल (क्रस खुकुरी) ११,९८३ ।। हरिकुमार राना (हसिया हथौडा) ६,८०० ।। रुद्रप्रसाद गिरी (घण्टी) ३,८७९ ।। बदर मत २,४०१ ।। गणना भएको मतसंख्या ३९,६५० ।। खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।। यस्तै प्रदेशसभा तर्फ २(१) मा नेकपा एमालेका एकराज […]

झापा क्षेत्र नं. ४ (क)मा खनालको अग्रता

Published: (Updated: ) in राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ (क)मा खनालको अग्रता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ अन्तर्गत प्रदेश (क) मा नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले अग्रता लिएका छन् । खनालले ८४५ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीलेका उम्मेद्वार झलकबहादुर मगरले ६६०मत प्राप्त गरेका छन् । प्रदेश (क)मा १७८८ मत गणना गर्दा खनाल अगाडी देखिएका हुन् ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल विजयी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on काठमाडौं-९ मा एमालेका कृष्णगोपाल विजयी.

काठमाडौं । नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार […]

झापा क्षेत्र नं. ४ (ख)मा सिटौलाको अग्रता

Published: in राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ (ख)मा सिटौलाको अग्रता.

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (ख) मा राप्रपाका उम्मेद्वार भक्ती प्रसाद सिटौलाको अग्रता देखिएको छ । ८८५ मत गणना गणना गर्दा उनको अग्रता देखिएको हो । सिटौलाले ३६५ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसका उम्मेद्वार एकराज उप्रेतीले २३० मत प्राप्त गरेका छन्।

झापा २ मा देवराजकाे अग्रता कायमै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on झापा २ मा देवराजकाे अग्रता कायमै.

अर्जुनधारा । झापा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवराज घिमिरेले निकटतम प्रतिष्पर्धी स्वागत नेपालकाे भन्दा १२३४ मतकाे अग्रता लिएका छन् । नेकपा एमालेका उम्मेदवार घिमिरेले ९७७० मत प्राप्त गर्दा नेपालले ८५३६ मत प्राप्त गरेका छन् । अर्जुनधारा नगरपालिकाकाे सभाहलमा अहिले मतगणना भइरहेकाे छ । प्रतिनिधि सभाकाे प्रत्यक्षतर्फ, प्रदेशसभाकाे प्रत्यक्षतर्फ र दुइवटै तहकाे समानुपातिक तर्फ […]

क्षेत्र नं. ४ मा एमालेका साँवाको अग्रता कायमै

Published: in राजनीति by . Leave a Comment on क्षेत्र नं. ४ मा एमालेका साँवाको अग्रता कायमै.

शिवसताक्षी । झापाको क्षेत्र नं. ४ मा नेकपा एमालेका एलपी साँवा लिम्बुको अग्रता रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार सम्भुप्रसाद ढकाललाई पछि पार्दै लिम्बुले अग्रता लिएका हुन् । लिम्बुले ५ हजार ३६ मत प्राप्त गरेका छन् भने, ढकालले ५ हजार ११ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनतर्फका नेपाली कांग्रेका उम्मेद्वार देउमान थेवेले ३ […]