झापा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : देवराज घिमिरे (सूर्य) : ९,२१२ ।। स्वागत नेपाल (क्रस खुकुरी) : ८,११२ ।। हरिकुमार राना (हसिया हथौडा) : ४,७१८ ।। गणना भएको मतसंख्या ………….. खसेको मत संख्या ८७,७२३ ।। जम्मा मतदाता संख्या १,३४,०९१ ।।
झापा । झापाको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले पछिल्लो समय मतान्तर बढाउँदै लगेका छन् । आज बिहानसम्मको मतगणनामा शर्माले ११,३८५ मत पाएका छन् भने नेकपा एमालेका अग्नि खरेल ७,०८६ मतका साथ शर्मालाई पछ्याइरहेका छन्। शर्मा र खरेलबीचको मतान्तर चार हजार २९९ पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी […]
भद्रपुर । झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रतालाई निरन्तर कायम राखेका छन् । आज बिहान ७ बजेसम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।
झापा जिल्ला क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ८,९७७ रुख : ५,४४१ घण्टी : १,४८४ गणना भएको मतसंख्या : १८,३४८ खसेको मत संख्या : १,०२,१५० जम्मा मतदाता संख्या : १,५४,२८९
झापा जिल्ला क्षेत्र नं. २ (२) प्रदेशसभा सदस्यतर्फः चिन्तन पाठक (सूर्य) : ७,३३९ ll खगेन्द्र मैनाली (रुख) : ५,४७३
गुल्मी । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् । आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सयभन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ । […]
जिल्ला क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यतर्फ विश्वप्रकाश शर्मा (रूख) : १०,१६८ ।। अग्निप्रसाद खरेल (सूर्य) : ६,३९३ ।। ओमना भण्डारी (घण्टी) : १,७८२ ।। बदर मत : ८८६ ।। अग्रता : ३,७७५ ।। गणना भएको मतसंख्या २०,०१० ।। खसेको मत संख्या ८७,३९६ ।। जम्मा मतदाता संख्या १,२०,७३५
झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : घण्टी : ३३९० l सूर्य : ३०२९ l रूख : १७१४ गणना भएको मतसंख्या : ९,१३९ खसेको मत संख्या : ७९,३४९ जम्मा मतदाता संख्या : १,२३,१२४
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका हुन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ […]
काठमाडौ । ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेका प्रेमलाल महर्जन १९ हजार ८३४ मतसहित निर्वाचित भएका छन् । उनका निकतटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याएका छन् । साथै सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत […]