झापा क्षेत्र नं. ४ मा ३८३२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमाले नेपाली कांग्रेस १४९५ […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ मा निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, […]
झापा जिल्ला क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : ५,३७१ ll हसिया हथौडा : २,६५४ ll क्रस खुकुरी : ४,६३४ ll घण्टी : १,४२३ गणना भएको मतसंख्या : १५,६४३ खसेको मत संख्या : ८७,७२३ जम्मा मतदाता संख्या : १,३४,०९१
झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ: हलो : १२७४ रूख : ९९५ गणना भएको मतसंख्या २,५२८ खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२
झापा जिल्ला क्षेत्र नं. ४ प्रतिनिधिसभा सदस्यतर्फ : सूर्य : १९७ रूख : ११५ घण्टी : ३२५ गणना भएको मतसंख्या ७०० खसेको मत संख्या ७९३४९ जम्मा मतदाता संख्या १२३१२४ झापा जिल्ला क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्यतर्फ : रूख : ७८४ हलो : १००३ गणना भएको मतसंख्या २,००० खसेको मत संख्या ८९,६३७ जम्मा मतदाता संख्या १,३१,४३२ […]
कनकाई । झापा निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नं. ४ को ७०० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत प्राप्त गरेका छन् । उनलाई नेकपा एमाले लालप्रसाद साँवाले १९७ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका देउमान थेवेले ११५ मत प्राप्त गरेका छन् । त्यसैगरी […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको मत गण्ना जारी छ । अहिले सम्म अर्जुनधारा नगरपालिका वडा नं. ११ र बुद्धशान्ति गाउँपालिका वडा नं. १ को मतगणना सकिएको गणक नविन शिवाकोटीले जनाएका छन् । जसअनुसार नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे १८१ मतले अगाडि छन् । चुनाव चिन्ह सूर्यमा २,७५९ मत प्राप्त […]
झापा । झापाको निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको मतगणना प्रारम्भ भएको छ । पहिलो चरणमा गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज, गौरीगञ्ज मावि, गौरीगञ्ज, गौरी आधारभूत विद्यालय, ठेकीटोला, जनता आधारभूत विद्यालय, चिलहरा, खजुरगाछी मावि, खजुरगाछी र बाणी मावि, गोहाबारीका केही मतपेटिका खोलिएको हो । निर्वाचनको नियमानुसार ७ वटा […]
भद्रपुर । झापामा प्रारम्भिक विवरण अनुसार ६० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान ५ बजेसम्म सञ्चालन हुँदा ६० प्रतिशत हाराहारी मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ । कूल मतदाताको करिब ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक रहेको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले जानकारी दिए । […]
काठमाडौं । आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर एकसाथ बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदान सुरु हुनुअघि नै मतादान केन्द्र पुगेर लाइनमा बसेका मतदाताले ७ बजेदेखि मतदान गर्न थालेका हुन् । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ । प्रत्येक्षतर्फ १६५ सिटका लागि देशभरबाट २ हजार […]