Sajhamanch Archive

‘गठबन्धन सरकार ढोेड र सुन्ठीको बैशाकी टेकेर हिडेकोे छ’ एमाले अध्यक्ष ओेली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह, by . Leave a Comment on ‘गठबन्धन सरकार ढोेड र सुन्ठीको बैशाकी टेकेर हिडेकोे छ’ एमाले अध्यक्ष ओेली.

कनकाई । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक र कालापानीको भूमि फिर्ता ल्याउँछु भन्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई किन टाउकोे दुखेकोे हो भनी प्रश्न गरेका छन् । ‘उक्त जमिन देउवाको होइन, नेपालकोे भूमि भारतले अनाधिकृत रुपमा हडपेकोले फिर्ता ल्याउने हो, विदेशीको आशीर्वाद होइन नेपाली जनताको आशीर्वाद लिनुपर्ने’ देउवालाई ओलीको सुझाव छ । आज झापाको सुरुङ्गामा […]

कांग्रेस गठबन्धनले आज झापामा कहाँ कहाँ चलायो चुनावी अभियान

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कांग्रेस गठबन्धनले आज झापामा कहाँ कहाँ चलायो चुनावी अभियान.

झापा । प्रतिनिधि सभा सदस्यका लागि झापा निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धन दलका उम्मेदवार विश्वप्रकाश शर्मासहित गठबन्धन कार्यकर्ताहरुले बिहीबार मेचीनगर २, ५, १२ र भद्रपुर–९ मा घरदैलो कार्यक्रम गरेका छन् । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका उम्मेदवार शर्माले सम्बन्धित वडाका घर–घरमा पुगेर मतदातासँग मत मागेका हुन् । सो क्रममा स्थानीयबासीले विश्वप्रकाशलाई संसदमा पुर्याउने प्रतिबद्धता […]

झापाको शिवसताक्षी ९ मा नमुना मतदान

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on झापाको शिवसताक्षी ९ मा नमुना मतदान.

शिवसताक्षी । झापाको शिवसताक्षी ९ मा नमुना मतदान गरिएको छ । नेकपा एमाले शिवसताक्षी ९ को टोल नं. (क) को आयोजनामा नमुना मतदान गरिएको हो । आसन्न मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनमा बदर मत घटाउने उद्देश्यले नकपा एमालेले नमुना मतदान गरेको हो । मतदानमा बृद्ध बृद्धाहरुलाई मत बदर नहुने गरी […]

गरीबको भावना बुझेर नीति बनाउने एमाले हो : चिया मजदूर

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गरीबको भावना बुझेर नीति बनाउने एमाले हो : चिया मजदूर.

मेचीनगर । गाउँ, शहर सबैतिर निर्वाचनको सरगर्मी बढेको छ । सडक र गल्लीहरुमा राजनीतिक दलका उम्मेदवारहरुको गाडी झण्डा हल्लाउँदै कुदिरहेका छन् । तर मेचीनगर नगरपालिका– ५ की देवीमाया कार्कीलाई यी कुनै कुराको सरोकार छैन । छ त केवल बगानमा दिनभर पत्ती टिप्ने, घर फर्कने र आराम गर्ने । विगत २७ बर्षदेखि नकलबन्दा टी–स्टेटमा काम गर्दै […]

देश भक्त नागरिकलाई एमालेमा एकता बद्ध हुन अध्यक्ष ओलीको आग्रह

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on देश भक्त नागरिकलाई एमालेमा एकता बद्ध हुन अध्यक्ष ओलीको आग्रह.

शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् । झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए । एमालेले आफ्नो घोषणा पत्र २० ओटा काम […]

छविलाललाई उम्मेदवार बनाएर युवाको माग पूरा गर्यो एमालेले

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छविलाललाई उम्मेदवार बनाएर युवाको माग पूरा गर्यो एमालेले.

झापा क्षेत्र नम्बर ३ (२) बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएका नेकपा एमालेका युवा नेता छविलाल चूडाल ४० वर्षको हुनुभयो । बुबा हरिप्रसाद चुडाल र आमा कृतिकुमारी चुडालको तीन सन्तान मध्ये कान्छो छोराको रुपमा २०३९ साल फागुन ११ गते छविलालको जन्म भएको हो । हालको हल्दिबारी गाउँपालिका वडा नं. २ पशुपति चोकमा उहाँको जन्म […]

डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on डाक्टर बन्ने सपना अधुरै रहेपछि सांसद बनेका एलपी साँवा.

कनकाई । आफ्नो बाल्यकालमा डाक्टर बन्ने सपना बोकेका लालप्रसाद साँवा लिम्बू (एलपी)को विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेर पछिल्लो समय सांसद बनेपछि डाक्टर बन्ने सपना अधुरै रहेको छ । राजनीतिको माध्यमबाट सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा लागेका साँवा विद्यार्थी जीवनमा निक्कै जिज्ञासु थिए । आफू कहिल्यै पनि तेस्रो नभएको बताउने साँवाले २०४२ सालको एसएलसीमा […]

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको दौडाहा क्षेत्रभर जारी

Published: in प्रदेश तह, राजनीति, स्थानीय तह by . Leave a Comment on लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुको दौडाहा क्षेत्रभर जारी.

मेचीनगर । मेचीनगर–१५ को हेल्दुबारीका स्थानीयले उम्मेद्वारसँग स्वास्थ्य चौकी स्थापनाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा त्यहाँ पुगेका लोकतान्त्रिक बाम गठबन्धनका प्रदेश ‘१’ का उम्मेद्वार गोपाल तामाङ समक्ष स्थानीयले स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् । ‘मेचीनगरको हेल्दुबारी विकासमा पछि परेको छ’ स्थानीय वृखलाल राजवंशीले भने, ‘यसका लागि गठबन्धनका उम्मेद्वारसँग […]

‘एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईंचालो र पहिरो गएको छ’ : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ‘एमालेमा बढेको पार्टी प्रवेशको लहरले अरु धेरै पार्टीहरुमा भुईंचालो र पहिरो गएको छ’ : अध्यक्ष ओली.

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकासको जिम्मा एमालेले लिएको बताएका छन् । नेकपा एमाले नेतृत्वको सरकार हुनुभन्दा अघि पनि विभिन्न सरकार बने तर विकास निर्माणको गति एमालेले नेतृत्व सरकार भए पछिमात्र लिएको उनको भनाई छ । आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा […]

झापा क्षेत्र नं. १ : चिया मजदूरको ज्याला २५ हजार, रिटायर्डलाई आवास

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on झापा क्षेत्र नं. १ : चिया मजदूरको ज्याला २५ हजार, रिटायर्डलाई आवास.

मेचीनगर । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले नेकपा एमालेले किसान र मजदूरलाई बिर्सेर अघि नबढ्ने बताएका छन् । नकलबन्दा टी–स्टेटका मजदूरहरुका समस्या बुझ्दै वर्गीय असमानताको पक्ष विरुद्ध लडेको एमाले तल्लो वर्ग र समुदायसँग जोडिएको पार्टी भएको खरेलको भनाई छ । “जब एमालेको सरकार बन्छ, श्रमिकको न्यूनतम ज्याला, सामाजिक […]