झापा । मंसिर ४ को निर्वाचनका लागि सत्तारुढ गठबन्धन भित्र झापा क्षेत्र नं. २ नेपाली कांग्रेसले पाउने चर्चा अगाडिदेखि नै चलेको थियो । तर, कांग्रेसको दावी उल्ट्याउँदै माओवादीले आफ्नो भागवन्डामा पार्यो । पूर्व सांसद तथा माओवादी पोलिटव्युरो सदस्य धर्मशीला चापागाई आफ्नो लागि झापा २ माओवादीको भागमा पार्न सफल भए पनि उनले टिकट नेकपा एमालेका प्रदेश […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की झापा क्षेत्र नम्बर ५ को प्रदेश सभा १ तर्फबाट उम्मेदवार रहेका छन् । उनीसँग आसन्न निर्वाचनको तयारी, एमालेको अवस्था र समग्र विषयमा पत्रकार राजु पोखरेलले गरेको कुराकानी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चुनावी अभियान कसरी चलिरहेको छ ? हामी चुनावी अभियानको चौथो चरण प्रवेश गरेका छौं । […]
बिर्तामोड । झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अग्निप्रसाद खरेलले आसन्न निर्वाचनमा विश्वप्रकाश शर्माले नयाँ किर्तिमान कायम गर्ने बताएका छन् । चुनावी घरदैलो अभियानका क्रममा शनिवार मेचीनगर–१३ पुगेका खरेलले हारको हेट्रिक गर्दै नयाँ किर्तिमान कायम गर्ने बताए । तेस्रो पटक संघीय निर्वाचनमा उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार शर्माले तस्रो पटक पनि पराजय व्यहोर्दै […]
काठमाडौं । नेकपा (एमाले) ले आगामी दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । एमालेले भूमि व्यवस्थाको आधारभूत संरचनाका अन्तर्निहित समस्याहरूलाई समाधान गर्न ‘राष्ट्रिय भूमि आयोग’ गठन गर्ने नीति अगाडि सारेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सार्वजनिक गरिएको […]
मेचीनगर । धुलाबारी माध्यमिक विद्यालय र त्यहाँका शिक्षकहरुको प्रयोग गरी चुनावी मत प्रभावित गर्ने उद्देश्यले भिडियो सामग्री फेसबुकमा प्रकाशित गरिएकोमा नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेको झापा क्षेत्र नं. १ कमिटीले सो विषयमा आपत्ति जनाउँदै नेपाली कांग्रेसका प्रतिनिधिसभा ;b:o उम्मेद्वार विश्वप्रकाश शर्माको पक्षमा मत प्रभावित गर्ने उद्देश्य राखेर स्वीकृति शर्माको अभिनयसहित भिडियो बनाएर […]
बिर्तामोड । झापाकाे बिर्तामोडमा बसाेबास गर्ने मुस्लिम समुदायकाे आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामाेड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएकाे छ । नेकपा एमालेकाे जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला कमिटी उपाध्यक्ष साबिर अन्सारीकाे अध्यक्षतामा भएकाे प्रथम अधिवेशनकाे प्रमुख आतिथ्य संगठनका केन्द्रीय सचिव अफ्राेज खानकाे रहेकाे थियाे । नवगठित नगर किमटीकाे अध्यक्षमा नसिम अख्तर […]
बिर्तामोड । नेकपा एमालेबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले विकास योजना मै कैंची हान्ने गठबन्धनका उम्मेदवारलाई आसन्न निर्वाचनबाट विदा गर्न आह्वान गरेका छन् । चुनाव प्रचार प्रसारका क्रममा मतदाताका घर आँग पुगिरहेका एमालेका प्रदेश कमिटी सदस्य कार्कीले देशको विकास गर्ने पार्टी एमाले मात्र भएको बताएर वर्तमान सत्ता गठबन्धनको आलोचना गरेका हुन् । कार्कीले एमाले […]
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कूल आठ करोड तीन लाख ९४ हजार ५०० मतपत्र छपाइ सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ एक करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ दुई करोड चार लाख २१ हजार मतपत्र छपाइ भएको हो । […]
झापा । निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आफ्नो प्रतिस्पर्धी कोही पनि नरहेको जिकिर गरेका छन् । निर्वाचन प्रचार अभियानकै क्रममा आज पत्रकारहरुलाई संक्षिप्त प्रतिकृया दिँदै घिमिरेले पदको लोभमा अरु पार्टी चहार्दै हिड्ने व्यक्ति आफ्नो प्रतिस्पर्धी हुन नसक्ने तर्क गरेका हुन् । नेकपा एमाले स्थायी कमिटीको सदस्य तथा प्रदेश […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज (शुक्रबार) देखि सुदूरपश्चिमको दार्चुलाबाट चुनावी अभियान शुरु गरेको छ । शुक्रबार खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी अभियानको थालनी गरेका हुन् । आजै ओलीले अरु दुईवटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । ओली चुनावी अभियानका क्रममा ४० वटा जिल्लामा पुग्ने कार्यक्रम तय भएको […]