Sajhamanch Archive

भ्रममा नपर्न नेकपा माओवादी केन्द्र शिवसताक्षीको आग्रह

Published: (Updated: ) in राजनीति by . Leave a Comment on भ्रममा नपर्न नेकपा माओवादी केन्द्र शिवसताक्षीको आग्रह.

विर्तामोड । नेकपा माओवादी केन्द्र शिवसताक्षी नगरबाट सामुहिक जारीनाम शिर्षकको समाचार प्रति केही सदस्यहरुले समाचारप्रति आफ्नो ध्यान केन्द्रित भएको जनाएका छन् । उनीहरुले हाम्रो सहमति नभई मिडियामा सामुहिक राजीनामा नाम परेको भन्दै असमहति जनाएका हुन् । उनीहरुले पार्टी चुनावका लागि प्रचार प्रसारमा लागिरहेका बेला यस्तो समाचार आउनु गलत भएको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । […]

झापा २ को सत्तारुढ गठबन्धन चुनावी बैठकमा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापा २ को सत्तारुढ गठबन्धन चुनावी बैठकमा.

बिर्तामोड । नेपाली कांग्रेस प्रदेश नं. १ का सभापति उद्वव थापाले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि विभिन्न चरणमा गठबन्धनको अभ्यास भएको स्मरण गराएका छन् । ब्यवस्था परिवर्तनका लागि भएका आन्दोलनहरुमा गठबन्धन दलको सहकार्यबाट नै राजनीतिक परिवर्तन सम्भव भएको बताउँदै सभापति थापाले अहिलेको गठबन्धन पनि चुनाव केन्द्रित मात्रै नभएको जिकिर गरेका हुन् । लोकतान्त्रिक–बाम गठबन्धन संयुक्त […]

‘नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ : ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएन’ : ओली.

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको आरोप लगाएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउनेभन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको […]

२,३६,८०,५०० मतपत्र छपाइ, ८ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न, ५१ वटामा जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २,३६,८०,५०० मतपत्र छपाइ, ८ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न, ५१ वटामा जारी.

काठमाडौं । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि २ करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ । आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार र प्रदेश सभातर्फ १ करोड १७ लाख ८२ हजार ५०० गरी कूल २ करोड ३६ लाख […]

काँग्रेस–बाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त

Published: in प्रदेश तह, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on काँग्रेस–बाम गठबन्धनका उम्मेदवारहरु घरदैलोमा व्यस्त.

भद्रपुर । आगामी मंसिर ४ हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दलका रूपमा रहेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक बाम गठबन्धनले झापा क्षेत्र नम्वर १ मा मतदाता भेटघाट अभियान सुरू गरेको छ । तिहार सकिए लगत्तै गठबन्धन सम्बद्ध प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको टोलीले झापा १ अन्तरगत प्रदेश १ तथा २ ले आ—आफ्ना क्षेत्रमा पर्ने […]

राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय स्वतन्त्र पार्टीका डा. तोसिमा कार्कीको उम्मेदवारी अयोग्य.

काठमाडौं । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधि सभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी डा. तोसिमा कार्कीको उम्मेदवारीलाई अयोग्य कायम गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज साँझ विज्ञप्ती जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को देहाय (ङ) […]

प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार पोखरेललाई मतदान किन ?

Published: in राजनीति by . Leave a Comment on प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार पोखरेललाई मतदान किन ?.

भद्रपुर । झापा  क्षेत्र नं. १ ÷२(ख)बाट प्रदेश सभा सदस्य पदका स्वतन्त्र उम्मेद्वार हिराप्रसाद पोखरेल चुनावी घर दैलोमा सक्रिय भएका छन् । दलहरुले पुरानै अनुहार दोहोरियाउन र पटक–पटक निर्वाचित भएपनि जनता अवस्था उस्तै रहेको आरोप लागि रहेका बेला पोख्ररेलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनले आफ्नो स्पष्ट भिजन र प्रतिबद्धताका साथ उम्मेद्वारी दिएको बताएका छन् […]

माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, विविधा by . Leave a Comment on माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्ष सहित ४० जनाको सामुहिक राजीनामा.

शिवसताक्षी । आउदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा माओवादी केन्द्र शिवसताक्षी नगर उपाध्यक्षसहितको टोलीले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीमा फरक मत राख्दै आएको नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल नगर अध्यक्ष इन्द्र न्यौपाने, वडाध्यक्ष नेत्र नेम्वाङ्ग, नगर वाइसीयल उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष संजिव राईसहित ४० जनाले […]

‘नेपाली जनतालाई मेची–महाकाली रेल चढाएरै छाड्नेछु’ : पूर्वप्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘नेपाली जनतालाई मेची–महाकाली रेल चढाएरै छाड्नेछु’ : पूर्वप्रधानमन्त्री ओली.

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग निर्माण सम्पन्न गरी नेपाली जनतालाई रेल चढाएरै छाड्ने प्रतिवद्धता गरेका छन् । झापा निर्वाचन क्षेत्र नं ५ प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओलीले आफू प्रधानमन्त्री भएका बेला रेलमार्ग बनाउनका लागि पूर्व पश्चिम क्षेत्रमै सर्भे सम्पन्न गरी मुआब्जा दिएर काम सुरु गर्ने बेलामा सत्ताबाट […]

नेपाली कांग्रेसको यस्तो छ घोषणापत्र : पूर्णपाठसहित

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कांग्रेसको यस्तो छ घोषणापत्र : पूर्णपाठसहित.

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले आज काठमाडौंमा आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् । कांग्रेसको घोषणापत्रमा आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने बाचा गरिेएको छ । सो पार्टीले आफ्नो चुनावी घोषणापत्रमा सूचना प्रविधि, उद्योग, पर्यटन, […]