काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीबाट ५५० जनाको नाम निर्वाचन आयोगले हटाएको छ । ६ हजार ४५७ जना उम्मेदवारमध्ये जरिवाना नबुझाउने ३६९ जना, दाबी विरोधमा जाँचबुझबाट ५४८ जना र लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जना गरी […]
नेपाल कम्युनिष्ट पार्टी एमालेको नीति, कार्यक्रम र सिद्धान्तप्रति बफादार, सादा जीवनका धनी, पार्टी निर्णयका अक्षरशः पालक कमरेड एकराज कार्कीको आम मानिस बीचको परिचय हो । गरिब जनताका माझ धन दौलत सबै त्यागेर, सबैखाले मानिससँग समान व्यवहार गर्दै अन्यायको विरुद्ध मर्न तयार व्यक्ति नै एकराज कार्की हो भन्न कसैले हिच्किचाउनु पर्दैन । जनताको सेवालाई आफ्नो महत्वपूर्ण […]
भद्रपुर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक यात्रा व्यक्तिगत लाभ र क्षणिक आनन्दका लागि नभएर सिंहदरबार र दल भित्रका खराब पक्षको सुधार गर्दै समृद्ध नेपाल खुसी नेपाली निर्माणका लागि भएको बताएका छन् । काँग्रेस नेतृत्वको गठबन्धनको झापा १ अन्र्तगत प्रदेश सभा क र ख को निर्वाचन परिचालन कार्यालयको चन्द्रगढीमा उद्घाटन गर्दै महामन्त्री शर्माले […]
कमल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कमल गाउँ कमिटीको आयोजनामा आज तिहारको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । केर्खामा भएको रक्रदान कार्यक्रममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो । […]
काठमाडौं । नेकपा एमालेसँग तालमेल गरेर चुनावमा होमिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाको मुख्य प्रतिस्पर्धी एमाले रहेको बताएका छन् । आइतबार काठमडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताबताएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पार्टीहरु एक सयभन्दा कम सिटमा खुम्चिसकेको भन्दै उनले […]
भद्रपुर । मंसीर ४ को निर्वाचनमा झापा क्षेत्र नम्वर १, २ र ३ का उम्मेदवारहरुका लागि जंगली हात्ती नियन्त्रणको मुद्दा एउटा मुख्य विषय बन्दै गएको छ । हात्तीको उपद्रवले धनजनको क्षति भोगिरहेका स्थानीय बासिन्दाका अघिल्तिर उभिएर उम्मेदवारले फेरि पनि यसको निण्न्त्रणमा पहल गर्ने वचन दिइरहेका छन् । केही वर्षयता मानव–हात्ती द्वन्द्व तीब्र हुँदै गएका यी […]
अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने अर्जुनधारा नगरपालिकामा नेकपा एमाले र राप्रपाले संयुक्त कार्यकर्ता भेटघाटलाई तिब्र पारेको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागि दुवै पार्टीले संयुक्त कार्यक्रर्ता भेटघाटलाई तिब्र बनाएको हो । झापा निर्वाचन क्षेत्र २ को प्रदेशसभा २ अन्र्तगत पर्ने अर्जुनधारा नगरपालिकामा कात्तिक २ गतेबाट सुरु भएको […]
झापा । निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि शर्मा स्पष्टीकरण सोधिने चौथो शीर्ष नेता भएका छन् । महामन्त्री शर्माले झापा क्षेत्र नम्बर १ का आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेकाले स्पष्टीकरण सोधेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले विज्ञप्ती प्रकाशन गरी […]
झापा । प्रतिनिधिसभा सदस्य पदका लागि झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत)ले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेका छन् । उनले आफ्नो घोषणापत्रमा स्वास्थ्य, शिक्षा, आवास निःशुल्क उपलब्ध गराउने बाचा गरेका छन् । यसको कार्यान्वयनका लागि आफूसँग प्रस्ट दृष्टिकोण र कार्यक्रमहरु रहेको उनको दावी छ । ‘आफूले नै […]
नेपालको कम्युनिष्ट आन्दोलनमा इमान्दार र सादगी नेताको रुपमा आफूलाई उभ्याउनु भएका देवराज घिमिरेको जन्म २०१३ साल जेठ १३ गते भएको हो । ताप्लेजुङ जिल्लाको साविक सिकैंचा गाविस वडा नं. ६ हाल श्रीजंघा गाउँपालिका वडा नं. ३ निवासी पदमप्रसाद र भिमकुमारी घिमिरेको माइलो छोराको रुपमा उहाँको जन्म भएको हो । राजनीतिक रुपमा उहाँ अहिले नेपाल कम्युनिष्ट […]