Sajhamanch Archive

झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी, by . Leave a Comment on झापाका सहकारीकर्मी र पत्रकारहरुबीच अन्तरक्रियाः सहकारी अभियान बचाउन एकापसको परिपुरक भूमिका हुने निश्कर्ष.

झापा । नेपालको सहकारी अभियान यतिखेर आन्दोलनमा छ । संविधानमा नै सहकारी क्षेत्रलाई मुलुकी अर्थतन्त्रको तेस्रो खम्बा स्वीकर गरिएको भए पनि व्यवहारमा यस्तो हुन नसकिरहेको अभियानको गुनासो छ । कोरोनाको कहरबाटै विश्वमा आर्थिक मन्दी सुरु भएकोमा वितेको डेढ वर्षदेखि नेपालमा यसको प्रत्यक्ष असर परिरहेकाले सहकारी संस्थाहरु संकटमा पर्न थालेकाले सरकारसँग विभिन्न १३ वटा माग राखेर […]

बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प

Published: in मुख्य समाचार, लोकप्रिय, विचार/ब्लग, समाज, by . Leave a Comment on बिर्तामोड खानेपानीको चुनावः सहमतिमा नेतृत्व चयन अहिलेको उत्तम विकल्प.

बिर्तामोडमा फेरि चुनावी रन्को सुरु भएको छ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा आठौं कार्यकालको नयाँ नेतृत्व चयनका लागि यही जेठ १५ गते निर्वाचन हुन लागेको हो । सो प्रयोजनका लागि गठित निर्वाचन समितिले जेठ २ गते निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार जेठ ५ गते मतदाता नामावली प्रकाशन हुनेछ भने […]

नारायण–संगीताको अनुकरणीय प्रयासः बर्देवा परिवार सहयोगको अपेक्षामा (भिडियोसहित)

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य, by . Leave a Comment on नारायण–संगीताको अनुकरणीय प्रयासः बर्देवा परिवार सहयोगको अपेक्षामा (भिडियोसहित).

झापा । विवाह वर्षगाँठ मनाउन सयौं पाहुनाहरु बोलाएर होटल रेष्टुरेन्टमा लाखौं खर्चनेहरुको बानीलाई रुपान्तरण गर्ने गरी ब्यवसायी–सामाजिक अभियन्ता चिमरिया दम्पत्तीले यहाँ अनुकरणीय कार्य प्रस्तुत गरेका छन् । तुलनात्मकरुपमा सानो खर्चमा उनीहरुले एउटा गरिब तथा अपाङ्ग युवाको परिवारमा खुसी छरेका हुन् । बिर्तामोडका व्यवसायी नारायण चिमरिया र उनकी पत्नी जेसिजकर्मी संगीता चिमरियाले विवाहको २५औं वर्षगाँठको अवसरमा […]

प्रविधिमैत्री सहकारी कारोबार

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी, by . Leave a Comment on प्रविधिमैत्री सहकारी कारोबार.

नेपाली मुद्राको छपाईमा बर्सेनी अर्बौं रुपैयाँ खर्चंदै आएको नेपाल राष्ट्र बैंकले ‘गो क्यासलेस’को नारा दिएर बैंक तथा वित्तीय संस्थाहरुलाई ‘डिजिटल्ली’ वित्तीय कारोबार गर्न सुझाएको छ । यही नारालाई सार्थकता प्रदान गर्दै बैंकहरुले डिजिटल कारोबार गर्न थालेका हुन् । पछिल्ला केही वर्षदेखि नेपालका सहकारी संस्थाहरुले पनि अत्याधुनिक प्रविधि अंगालेका कारण पैसाको कारोबार गर्न अझ सजिलो बनाएका […]

स्मार्टनगर १ : झापाको कनकाई नगरपालिका डिजिटल र स्मार्ट बन्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on स्मार्टनगर १ : झापाको कनकाई नगरपालिका डिजिटल र स्मार्ट बन्यो.

झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो कानमा प्रतिध्वनित भइरहेका हुन सक्छन् । तर स्मार्ट नगर कसरी बनाउने भन्नेमा सबै उम्मेदवारहरु सायद जानकार पनि थिएनन् । ‘सुकिलो […]

महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, विचार/ब्लग, शिक्षा, समाज, स्थानीय तह, by . Leave a Comment on महिला जनप्रतिनिधि र ‘शी लिड्स’को नाता प्रगाढ बन्दै.

‘शी लिड्स’ अर्थात् उनले नेतृत्व गर्न सक्छिन् । यही थीममा आधारित रहेर दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको शी लिड्स परियोजनाले महिला जनप्रतिनिधिहरुलाई क्षमतावान बनाउन मद्धत गरिरहेको पाइन्छ । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रम प्रदेश १ अन्तरगत ५ वटा जिल्लाका ३९ वटा […]

अदालतमा विचाराधिन मुद्दाको बेवास्ता गर्दै दीपज्योतिको जमिनमा धमाधम प्लटिङ

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अदालतमा विचाराधिन मुद्दाको बेवास्ता गर्दै दीपज्योतिको जमिनमा धमाधम प्लटिङ.

झापा । निवेदकलाई हक हस्तान्तरण नगरेको भनी विगत ११ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधिन मुद्दा किनारा नलाग्दै दीपज्योति एजुकेशन फाउण्डेसन प्रालिको नाममा रहेको जमिनका स्थायी संरचनाहरु भत्काउँदै जमिन खण्डीकरण (प्लटिङ) गरिरहेको पाइएको छ । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको सो कम्पनीका एकजना शेयरधनी राजकुमार बिमलीले कम्पनीको छैटौं साधारणसभाको निर्णय सञ्चालक समितिले कार्यान्वयन नगरेको भनी […]

नजिकबाट यसरी चिनौं एकराज कार्कीलाई

Published: in मुख्य समाचार, राजनीति, समाज, by . Leave a Comment on नजिकबाट यसरी चिनौं एकराज कार्कीलाई.

नेपाल कम्युनिष्ट पार्टी एमालेको नीति, कार्यक्रम र सिद्धान्तप्रति बफादार, सादा जीवनका धनी, पार्टी निर्णयका अक्षरशः पालक कमरेड एकराज कार्कीको आम मानिस बीचको परिचय हो । गरिब जनताका माझ धन दौलत सबै त्यागेर, सबैखाले मानिससँग समान व्यवहार गर्दै अन्यायको विरुद्ध मर्न तयार व्यक्ति नै एकराज कार्की हो भन्न कसैले हिच्किचाउनु पर्दैन । जनताको सेवालाई आफ्नो महत्वपूर्ण […]

नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार.

झापा । नेकपा एमालेले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश १ का लगभग सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी […]

झापामा को कहाँबाट चुनाव लड्दैछन्

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा को कहाँबाट चुनाव लड्दैछन्.

झापा । संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही २०७९ मंसीर ४ गते आम निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पेश गर्न दिएको मिति असोज २ र ३ तथा नाम सच्याउन दिएको समयसीमा असोज १६ पनि सकिएको छ । धेरैजसो राजनीतिक दलहरुले समानुपातिकतर्फ को कसलाई उम्मेदवार […]