Sajhamanch Archive

एमालेले सुरु गरेका अधुरा कम गर्नु आफ्नो दायित्व : एमाले उम्मेदवार घिमिरे

Published: (Updated: ) in राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on एमालेले सुरु गरेका अधुरा कम गर्नु आफ्नो दायित्व : एमाले उम्मेदवार घिमिरे.

अर्जुनधारा । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पूरा गर्न नेकपा एमालेको आवश्यकता रहेको बताएका छन् । झापाको अर्जुनधारा नगरपालिका वडा नं. २ मा आयोजित नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै एमाले नेता घिमिरेले विकासका काम पूरा गर्न एमालेलाई मत […]

देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा

Published: (Updated: ) in राजनीति, विविधा by . Leave a Comment on देशका लागि एमालेको सरकार अपरिहार्य छः साँवा.

शिवसताक्षी । झापा क्ष ेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार एलपी साँवा लिम्बुले देश विकास लहर नेकपा एमालेमात्रै गर्न सक्ने बताएका छन् । विहीबार चुनावी घरदैलोका क्रममा शिवसताक्षी ९ र १० वडामा मतव्य राख्ने क्रममा उनले गएको २०७४ सालमा निर्वाचनमा बनेको नेकपा एमालेको सरकारले देश व्यापी रुपमा विकास निर्माणका कामहरु सुरु गरेको […]

झापा २ मा सम्पादकसँग उम्मेदवारहरु कार्यक्रमः यस्ता छन् एमाले उम्मेदवारका कुरा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा २ मा सम्पादकसँग उम्मेदवारहरु कार्यक्रमः यस्ता छन् एमाले उम्मेदवारका कुरा.

बिर्तामोड । संयुक्त निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. २ को आयोजनामा आज सम्पादकसँग उम्मेदवारहरु कार्यक्रम सम्पन्न भएको छ । झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार देवराज घिमिरे, क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार एकराज कार्की र झापा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार चिन्तन पाठकसँग जिल्लाका […]

मंसिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली

Published: (Updated: ) in राजनीति by . Leave a Comment on मंसिर ४ पछि एमालेको सरकार बन्छः अध्यक्ष ओली.

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओर्ली ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् । नेकपा एमालेको पक्षमा जनलहर देखेर गठबन्धन अतालिएको छ । बुधबार झापको दमकमाएमाले र राप्रपाको संयुक्त निर्वाचन अभियान अभिमुखी कार्यक्रममा सम्बोधन गर्दै अव एमालले राप्रपासँग समेत चुनावी तालमेल गरेकाले […]

झापा क्षेत्र नं. ४ः एमाले–राप्रपा संयुक्त घर दैलो अभियान तीब्र

Published: (Updated: ) in राजनीति by . Leave a Comment on झापा क्षेत्र नं. ४ः एमाले–राप्रपा संयुक्त घर दैलो अभियान तीब्र.

झापा । झापाको क्षेत्र नं.४ मा एमाले– राप्रपाले प्रचार अभियान तिब्र बनाएका छन् । प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेद्वार एल पी सावाँ तथा राप्रपाका प्रदेश ९ख० उम्मेद्बार भक्ती प्रसाद सिटौलाले घरदैलो अभियानलाई तिब्र पारेका हुन् । हिजो मंगलबार घरदैलो कार्यक्रम झापा गाउँपालिकामा रहेका भाम टोली, चर्तागाछी, कामाटोली बजार, नयाँ टोला, खयरबारी, बासबारी, सर्णामती लगायतका […]

झापा ३ का उमेद्वारहरुसँग युवा विद्यार्थीको संयुक्त भेला

Published: in राजनीति by . Leave a Comment on झापा ३ का उमेद्वारहरुसँग युवा विद्यार्थीको संयुक्त भेला.

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा राजेन्द्र लिङदेनले मंसिर ४ गते हुने निर्वाचनमा देशभक्त, विकास प्रेमी र राष्ट्र निर्माण गर्ने शक्तिहरुलाई जनताले मतदान गर्ने बताएका छन् । आज भद्रपुरको मोहपाल धर्मशालामा नेकपा एमाले र राप्रपा निकट युवा, विद्यार्थी तथा भूतपूर्व सैनिक संगठनका अगुवा कार्यकर्तासँगको उमेद्वार परिचय कार्यक्रममा झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभाका उमेद्वार […]

जहिल्यै जनताका बीचमा, स्थानीय समस्याबारे जानकार : ऋषिकेश पोखरेल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जहिल्यै जनताका बीचमा, स्थानीय समस्याबारे जानकार : ऋषिकेश पोखरेल.

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गरिरहेका छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रम छर्दै हिँडिरहँदा पोखरेल भने […]

आफ्नो पहिलो काम नै अधुरो रहेको जग्गा धनीपुर्जा वितरणको काम पुरा गर्नेः खनाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on आफ्नो पहिलो काम नै अधुरो रहेको जग्गा धनीपुर्जा वितरणको काम पुरा गर्नेः खनाल.

शिवसताक्षी । नेकपा एमाले झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार राधाकृष्ण खनालले देश विकासका लागि नेकपा एमालेले जित्नै पर्ने दावी गरेका छन् । उनले शिवसताक्षीको ११ न. वडाका मतदातासँग भेटको क्रममा २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले थोरै समय काम गर्न पाउँदा पनि देशै भरी एकचोटी […]

एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक

Published: in राजनीति, विविधा by . Leave a Comment on एमालेले गरेका काम जनतालाई सम्झाई दिए पुग्छः चिन्तन पाठक.

बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले एमालेले गरेका काम जनतालाई सम्झाई दिएमात्रै पनि निर्वाचनमा एमाले उम्मेदवार सहजै विजयी हुने बताएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आज बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित संयुक्त […]

विकासका अधुरा काम पुरा गर्न एमालेलाई मतः देवराज घिमिरे

Published: in राजनीति by . Leave a Comment on विकासका अधुरा काम पुरा गर्न एमालेलाई मतः देवराज घिमिरे.

बुद्धशान्ति । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले अधुरा रहेका विकासको काम पुरा गर्न नेकपा एमालेको आवश्यक्ता रहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिका ३ मा आयोजित वडा स्तरीय नेकपा एमाले र राप्रपाको संयुक्त कार्यक्रता भेलालाई आज मंगलबार सम्बोधन गर्दै नेकपा एमालेको तर्फबाट झापा २ मा उम्मेदवार बन्नु भएका घिमिरेले […]