काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग एजेण्डामा आधारित ‘लाइभ डिबेट’ गनए आफू तयार रहेको बताएका छन् । अमेरिकासहितका पश्चिमा राष्ट्रहरुमा हुँदै आएको ‘लाइभ टेलिभिजन लाइभ’ का लागि आफू पनि तयार रहेको ओलीले बताएका हुन् । उनलले सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले यसका लागि आग्रह […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहक्षेत्र झापा क्षेत्र नं.५ मा प्रदेश सभाका सदस्यहरु ग्रामिण क्षेत्रमा केन्द्रित भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधीसभा तर्फ अध्यक्ष ओलीको उम्मेद्वारी रहेको यस क्षेत्रमा एमालेले प्रदेश सभाका लागि क्षेत्र (क) मा स्थाई कमिटी सदस्य हिक्मत कार्की र क्षेत्र (ख) मा प्रदेश सभा सदस्य होमबहादुर थापालाई उम्मेद्वार बनाएको […]
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज झापा आउँदै हुनुहुन्छ । एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार दिउसो १.४५ बजे अध्यक्ष ओली भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे […]
बुद्धशान्ति । नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ को प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाएका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताए । बुद्धशान्ति […]
बुद्धशान्ति । नेकपा एमालेको तर्फबाट झापा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताए छन् । बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यक्रता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै नेकपा एमाले र राप्रपा […]
चन्द्रगढी । झापा निर्वाचन क्षेत्र नं. १ (ख) बाट प्रदेश सभा सदस्य पदका लागि स्वतन्त्र रुपमा हिराप्रसाद पोख्रेलले उम्मेद्वारी दिएका छन् । निर्वाचनमा जेब्रा चुनाव चिन्ह लिएर प्रदेश सभाका सदस्यका लागि चुनावमा होमिएका छन् । दलहरुको प्रतिश्पर्धा चलिरहेका बेला उनले प्रदेश (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएर आम प्रदेश बासी नागरिकको मन जितेर मत आफ्नो पक्षमा […]
विराटनगर । प्रदेश १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले […]
काठमाडौं । निर्वाचन आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा मन्त्री चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा चामल वितरण गरेको समाचार आएको थियो । ती समाचारहरु र सामाजिक सञ्जालका सामग्रीहरु पढेर आयोगले मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
बिर्तामोड । नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकले गठबन्धन दलका साझा उम्मेद्वारहरुलाई विजयी गराउन जिल्लास्तरमा अनुगमन तथा मूल्याङ्कन समिति र प्रचारप्रसार समिति गठन गरेको छ । राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको संयोजकत्वमा जिल्ला अनुगमन तथा मूल्याङ्कन समिति गठन भएको छ भने कार्यबाहक सभापति केशवराज पाण्डेको संयोजकत्वमा जिल्लास्तरीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ । अनुगमन […]
मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेदवार रविन कोइरालाले अप्राकृतिक सत्ता गठबन्धनलाई मतबाट परास्त गर्न जनतालाई आग्रह गरेका छन् । सिद्धान्त नै नमिल्ने पार्टीहरुको अप्राकृतिक गठबन्धनलाई मतबाटै परास्त गर्नुपर्ने उनको आग्रह छ । आज शनिबार मेचीनगर नगरपालिका वडा नं. १० को खयरडाँगीमा आयोजित उम्मेदवार भेटघाट कार्यक्रममा बोल्दै तत्कालीन संविधानसभाका सदस्य […]