मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा प्रतिनिधि सभा र प्रदेशसभा सदस्यमा उम्मेद्वार मनोनयन दर्ता गरेका २ जना स्वतन्त्र र १ जना पार्टीका उम्मेद्वारले आफ्नो मनोनयन पत्र फिर्ता लिएका छन् । प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेका सन्तराज कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् । यस्तै प्रदेशसभा ‘ख’ को सदस्यमा २ जना स्वतन्त्र उम्मेद्वारहरु राजन चिमरिया र […]
शिवसताक्षी । आसन्न मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संयुक्त गठबन्धनले शिवसताक्षीको दुधेमा चुनाव प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । गगठबन्धनले क्षेत्र नंं ४ को प्रदेश (क) को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गरेको हो । जसमा विनोद ढकालको संयोजक र कल्पना कार्कीको सह संयोजकत्वमा ३५२१ सदस्य चुनाव […]
बिर्तामोड । नेपाली कांग्रेसको नीति विपरित गतिविधि गर्ने पार्टीका क्षेत्रीय प्रतिनिधि बिर्तामोड निवासी कुमार भट्टराईसहित पाँचजनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ । नेपाली कांग्रेस बिर्तामोड नगर समिति र क्षेत्र नं. २ प्रदेश क समितिले पार्टी नीति विपरित गठबन्धनका साझा उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिने भट्टराई र उनका समर्थक रामप्रसाद मैनालीलाई कारबाही गर्न जिल्ला कार्य समितिलाई सिफारिस […]
कनकाई । नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं. ४ को सुरुङ्गामा मंगलबार सम्पन्न बैठकले महत्वपूर्ण चार वटा एजेण्डाहरु माथि छलफल गरी कार्यान्वयन गर्ने निश्कर्ष निकालेको छ । बैठकमा संघीय सांसदको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, प्रदेश सांसदहरुको निर्वाचन प्रचारप्रसार कार्यतालिका अनुमोदन, निर्वाचन परिचालनका लागि क्षेत्र नं. ४ अन्तर्गत पर्ने २८ वटै वडामा स्रोत व्यक्तिको छनौट […]
अर्जुनधारा । राप्रपा नेपालका तर्फबाट झापा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका कमल खरेलले मनोनयन फिर्ता लिएका छन् । उक्त पदमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई सिङ्गो पार्टी नै लागेर विजयी गराउने घोषणा गर्दै खरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । आज राप्रपा नेपालको जिल्ला कार्यालयमा दुवै पार्टीका नेता तथा उम्मेदवारहरु बीचको […]
बर्दिया । प्रतिनिधिसभा सदस्यका लागि बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको मनोनयन दर्ता निर्वाचन आयोगले खारेज गरेको छ । मुख्य निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरी विरुद्ध परेको उजुरीमा छानबिन गरी मंगलबार उम्मेदवारी खारेज भएको जनाए । निर्वाचन अधिकृत लम्सालका अनुसार प्रतिनिधिसभा २०७४ को दफा १३ को […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहका लागि पार्टीमा फर्किने ढोका बन्द भएको छ । आसन्न चुनावको मनोनयन क्रममा उनले एमालेबाट रौतहट ३ का लागि टिकट पाएका थिए । आइतबार साँझ ५ बजेसम्म पनि आफू मनोनयन क्रममा रहेको भनी उनले अध्यक्ष केपी ओलीलाई जानकारी गराएका थिए । तर अन्तिम घडीमा उनले स्वतन्त्र हैसियतमा […]
काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी उम्मेदवारी दिएको जनता समाजवादी पार्टीबाट संघीय मन्त्री बनेका नेताहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्तको तयारी गरेका छन् । सत्ता गठबन्धनमा रहेको जसपाले आसन्न चुनावका लागि १४ जिल्लामा एमालेसँग तालमेल गरेको छ । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद […]
काठमाडौं । विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरू भने यसलाई लोकतन्त्रका लागि ‘अस्वाभाविक’ मान्छन् । संघ र प्रदेश सभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू […]
बिर्तामोड । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ । मूल समितिको सहसंयोजकहरुमा नेकपा माओवादी केन्द्रका धर्मशिला चापागाई, नेकपा एसबाट निलमणि बराल र नेपाली कांग्रेसबाट कृष्ण हुमगााई तथा सदस्य सचिवमा […]