अर्जुनधारा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनतासँग पुगेर जनताका गुनासो, सुझाव र स्थानीय आवश्यकताको पहिचान गर्दै संगठन विस्तारको नीति अघि सारेको कांग्रेसले अर्जुनधारामा ‘जनतासँग कांग्रेस अभियान’ सम्पन्न गरेको छ । नेपाली कांग्रेस प्रदेश क्षेत्रीय समिति क्षेत्र नं. २ (ख) झापाको आयोजनामा अर्जुनधारा नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा […]
काठमाडौं। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले गठबन्धनभित्र नेपाली कांग्रेसले कम्तिमा एक सय सिट पाउनुपर्ने बताएका छन्। १ सय ९ औं विपी जयन्तीका अवसरमा धनुषामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले प्रतिनिधिसभातर्फ एक सय सिट नपाए पार्टीभित्र विद्रोह हुने बताए। नेपाली कांग्रेसको एकल बहुमत ल्याउने र पाँच वर्ष स्थायी सरकार दिने गरी गठबन्धन गर्ने भनेर केन्द्रीय […]
मेचीनगर ।आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि जनता समाजवादी पार्टी नेपाल क्षेत्र नं.१ झापाले प्रतिनिधि र प्रदेश सभाका आकांक्षी उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । विहीबार काँकरभिट्टा स्थित बंकर होटलमा सो पार्टीको क्षेत्रीय समितिले आकांक्षी उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको हो । जम्मा २२ जना उम्मेद्वार मध्ये प्रतिनिधि सभाका लागि १ जना, समानुपातिकमा ५ जना, प्रदेश […]
काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सिट नपाए गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सिट र पहाड तथा सहरमा समेत गरी २५ सिटको माग गरेका छन् । यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए […]
कमल । नेपाल बुध्दिजीवी परिषदको कमल गाउँपालिका परिषद गठन गरिएको छ । हालै केर्खामा सम्पन्न प्रथम पालिका अधिवेशनले रुकमान सुब्बाको अध्यक्षतामा नेृत्व चयन गरेको हो । १८ सदस्यीय परिषदको उपाध्यक्षमा गोविन्दप्रसाद पौडेल, सचिवमा टिकादत्त गौतम तथा उपसचिवमा टेकनाथ रिजाल र निर्मल गड्तौला एवम् कोषाध्यक्षमा बचना राई सर्वसम्मत चयन भएका हुन् । परिषदको सदस्यमा तीर्थबहादर थापा, […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफरिस भएका छन् । पार्टीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष लिङ्देनको नाम सर्वसम्मतिले सिफारिस गरेको जनाइएको छ । अध्यक्ष लिङ्देनले २०७४ सालको चुनावमा नेकपा एमालेको सहयोगमा कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । यसैगरी निर्वाचन क्षेत्र नं. ४ मा […]
बिर्तामोड । नेपाली कांग्रेस झापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेद्वारको नाम सोमबार प्रदेश नं. १ र केन्द्रीय समितिमा सिफारिस गरेको छ । गत भदौ १८ गतेको निर्णयानुसार नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिबाट सिफारिस भइआएका प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं प्रदेशसभा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नामावली […]
मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं। १ को प्रदेशसभा ‘१’ र ‘२’ का लागि उम्मेद्वार सिफारिस गरेको छ । हिजोको बैठकमा उम्मेदवारको आकांक्षा राख्ने नेताहरुको नाम आज सम्पन्न क्षेत्रीय कमिटी बैठकले माथिल्लो कमिटीलाई नाम सिफारिस गरेको हो । बैठकले क्षेत्र नं. १ ‘१’ मा राम ओली, शान्ति सापकोटा, देबकुमार राई, मोहनप्रकाश उप्रेती, नीलकण्ठ तिवारी, […]
भद्रपुर । झापा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतक्ष्यतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईसहित ५ जनाको नाम सिफरिस गरेको छ । नेकपा एमाले ३ नम्बर क्षेत्रीय समन्वय कमिटीको आज सोमबार सम्पन्न बैठकले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउन केन्द्रीय सदस्य प्रसाईं, प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्य हरि घिमिरे, जिल्ला […]
बिर्तामोड । नेकपा एमालेबाट झापा क्षेत्र नं. २ मा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका आकांक्षीहरुले आज क्षेत्रीय समन्वय कमिटीको बैठकमा आफ्नो उम्मेदवारी दर्ज गरेका छन् । बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा भएको २ नं. क्षेत्रीय समन्वय कमिटीको बैठकमा समानुपातिकतर्फ उम्मेदवार बनाउन सिफरिसका लागि नाम संकलन गरिएको थियो । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ४ जनाले आकांक्षा राखेका छन् […]