शिवसताक्षी । नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिएको छ । नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले जानकारी दिए । त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका […]
शिवसताक्षी । नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । आसन्न निर्वाचनमा प्रदेश सभा सदस्यका लागि क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो । गिरी नेपाली कांग्रेका प्रदेश महाधिवेशन प्रतिनिधि र युवा व्यवसायी हुन् । उप्रेती र कार्की […]
काठमाडौं । गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो। धेरै कलाकारहरू आफ्नो आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दुई दिने कार्यक्रमका लागि आज झापा आएका छन् । अपरान्ह चन्द्रगढी बिमानस्थलमा ओर्लिएका अध्यक्ष ओलीले स्थानीय पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समिति मै रोक्न सक्ने आशंका व्यक्त गरेका छन् । निलम्बित प्रधानन्यायाधीश राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा […]
झापा । निर्वाचनमा प्रतिष्पर्धा गर्ने अवसर आएमा झापाको क्षेत्र नं. १ बाटमात्रै उम्मेदवारी दिने सार्वजनिक धारणा राखेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अन्ततः झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । वर्तमान गठबन्धन सरकारका सहयात्रीहरु ५ भन्दा बढी दल भएकाले उनको क्षेत्र कांग्रेस, माओवादी, समाजवादी वा अरु कसले पाउने भन्ने […]
रौतहट । बिष्फोटक पदार्थ तथा सामुहिक हत्या अभियोगमा पुर्पक्षका लागि जेल रहेका मोहम्मद अफ्ताब आलम आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि रौतहट(२ बाट संघीय संसदको उम्मेद्वारका रूपमा सिफारिस भएका छन् । कांग्रेस जिल्ला समिति कार्यालय रौतहटले उनको नाम सिफारिस गरेको हो । उनीसँगै अञ्जु झाको पनि नाम सिफारिसमा परेको छ । अभियुक्त आलम हाल ललितपुरको […]
झापा । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापा जिल्ला कमिटीको तेस्रो जिल्ला अधिवेशनले प्रशान्त थापालाई सचिव चयन गर्दै सम्पन्न भएको छ। बिर्तामोडस्थित अग्रसेन भवनमा भएको तेस्रो जिल्ला अधिवेशनले थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको हो । तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकले थापालाई नै पुनः सचिवमा चयन गरेको नेकपा झापाले जानकारी दिएको […]
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीले गौरादहमा चुनावी गतिविधि बढाएको छ। गौरादह डिपु चोकस्थित नगर पार्टी कार्यालयमा बुधबारर आयोजित विस्तारित भेलाले आगामी मङ्सिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनको लागि प्रचार प्रसार अभियानलाई तिब्रता दिने भएको हो। विस्तारित भेलामा केन्द्रीय सदस्य अम्बरबहादुर विष्ट, केन्द्रीय सदस्य तथा केन्द्रीय वाणिज्य विभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशवप्रसाद […]
झापा । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा झापा क्षेत्र नं. १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट धुलाबारीका रामहरि नेपाल उम्मेदवार बन्ने भएका छन् । अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र केन्द्रीय कार्यालयको बैठकले मेचीनगर १० निवासी नेपालको नाम उम्मेदवारका लागि सिफारिस गरेपछि उनी उम्मेदवार बन्न लागेका हुन् । कृषिलाई आधुनिकीकरण […]
झापा । आगामी मंसीर ४ गतेका लागि घोषित संघीय र प्रदेशको चुनावका लागि नेपाली कांग्रेस झापा क्षेत्र नं. १ प्रदेश समितिले (क) बाट तीनजना आकांक्षी र (ख)बाट ५ जना आकांक्षीको नाम उपल्लो तहमा सिफारिस गर्ने निर्णय गरेको छ । आज बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रीय कार्यालयमा बसेको प्रदेश समितिको बैठकले ‘क’ मा ४ जना […]