काठमाडौ । निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता २०७९ मा नेकपा एमालेले ३७ बुँदामा दफावार संशोधनका लागि सुझाव दिएको छ । सोमबार आयोग र दलका प्रतिनिधिबीच भएको छलफलमा उक्त सुझाव दिएको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यले जानकारी दिए । निर्वाचन आचारसंहिताले निर्वाचनको स्वच्छता, निष्पक्षता, पारदर्शिता, तटस्थ्ताजस्ता पक्षमा ध्यान दिई निर्वाचन आचारसंहितालाई लागू गर्न सकिने […]
काठमाडौं । निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगमा पार्टी प्रतिनिधि र आयोगका पदाधिकारीबीच छलफल सुरु भएको छ । छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधि सहभागी रहेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता २०७८ लाई केही संशोधन गर्ने आयोगको तयारी छ । त्यसका लागि आयोगले यसअघि राजनीतिक दलहरूलाई आचार संहिताको ड्राफ्ट अध्ययनका लागि दिएको […]
काठमाडौँ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र […]
काठमाडौं । नेपाली कांग्रेसले प्रदीप गिरीको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । आज आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले आइतबार, सोमबार र मंगलबार केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा आधा झण्डा झुकाउने र श्रद्धान्जली बाहेकका अरु कार्यक्रम नगर्ने निर्णय गरेको छ । भोलि सोमबार केन्द्र र मातहतका सबै कार्यालय बन्द […]
मेचीनगर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेचीनगरको तेस्रो नगरसभा सम्पन्न भएको छ। हिजो भएको तेस्रो नगर सम्मेलनले सचिवमा जीवन प्रधानलाई चयन गर्दै १७ सदस्यीय नगर कमिटी सर्वसम्मत गठन गरेको नेकपा मेचीनगर इन्चार्ज सञ्जय राईले जानकारी दिए । नवनिर्वाचित कमिटीलाई खदा तथा अबिर लगाएर कार्यक्रमका अतिथिहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए । नगर इन्चार्ज […]
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको ७४ वर्षको उमेरमा शनिबार साँझ ९ः३० बजे निधन भएको छ। उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको छ। नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको निधनपछि राष्ट्रपति‚ पूर्व प्रधानमन्त्री‚ विभिन्न राजनीतिक दलका नेताहरु‚ पत्रकार लगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा नेकपा एमालेको उद्गमस्थल मात्र नभई एमालेका लागि मक्का मदिना जस्तै भएको बताएका छन् । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले झापा जिल्लाले देश निर्माणको लागि भूमिका खोल्नु पर्ने आवश्यकता औंल्याए । झापा एमालेको उद्गमस्थल भएको स्मरण गराउँदै अध्यक्ष ओलीले भने […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले सबैखाले गठबन्धनसँग एक्लै लड्ने चेतावनी दिएका छन् । झापाको कचनकवलमा आज भएको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले मंसीर ४ गते एमालेले सबै गठबन्धनलाई पराजित गर्ने दावी गरेका हुन् । अहिले सत्तामा रहेका कमजोरहरुले गठबन्धन बनाएको जिकिर गर्दै अभ्यक्ष ओलीले भने ‘एमालेसँग लड्ने हिम्मत […]
बनियानी । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापा क्षेत्र नम्बर ३ का जनताले सूर्यमा भोट खसाल्न पाउनुपर्ने माग गरेका छन् । पार्टी अध्यक्ष केपी ओली सहभागी कार्यक्रममा मन्तब्य राख्दै आज उनले यस्तो माग गरेका हुन् । झापाको बनियानीमा आयोजित बृहत् पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै केन्द्रीय सदस्य प्रसाइले यहाँका जनतालाई हलो र गाई […]
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बिहीबारदेखि तीन दिनका लागि गृह जिल्ला झापा आएका छन् । नेपालमा पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली पहिलो दिन कचनकवल गाउँपालिकामा पर्ने नेपाल कै होचो भूमि केचना जाने कार्यक्रम छ । प्रतिनिधिसभा क्षेत्र नं. ५ का सांसद प्रतिनिधी एवम् एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका […]