Sajhamanch Archive

आलोपालो मुख्यमन्त्री चलाउन गण्डकीमा माओवादी नेताको माग

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on आलोपालो मुख्यमन्त्री चलाउन गण्डकीमा माओवादी नेताको माग.

काठमाडौं । लुम्बिनीमा जस्तै आलोपालो गरी मुख्यमन्त्री चलाउन गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग माग राखेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ […]

बाल अस्पताल सञ्चालनका लागि सहयोग जुटाँउदै डा.कोइराला

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on बाल अस्पताल सञ्चालनका लागि सहयोग जुटाँउदै डा.कोइराला.

विराटनगर । प्रदेशस्तरीय बाल अस्पताल सञ्चालन गर्न प्रदेश नम्बर–१ मा डा. भगवान कोइराला सक्रिय भएका छन् । उनले गैरनाफामूलक ढंगले सञ्चालन हुने अस्पतालका लागि गर्न पूर्वका सामाजिक संघ–संस्थालाई पनि सहभागी हुन आग्रह गरेका छन् । विराटनगरमा मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटघाट गरी उनले काठमाडौंमा स्रोत केन्द्रको रूपमा बहुविशिष्टिकृत सेवासहितको अस्पताल र […]

प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण भएको छ । ७८८ जनाको पीसीआर परीक्षण गर्दा २१५ र १ हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०८, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा ९, उदयपुरमा २, संखुवासभा र […]

मन्त्री राईले मानव सेवा आश्रममा आश्रित बृद्ध बृद्धालाई खाना खुवाउँदै मनाइन् जन्मदिन

Published: in प्रदेश तह, विविधा, समाज by . Leave a Comment on मन्त्री राईले मानव सेवा आश्रममा आश्रित बृद्ध बृद्धालाई खाना खुवाउँदै मनाइन् जन्मदिन.

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले आफ्नो जन्मदिन विराटनगर–१० को मानव सेवा आश्रममा मनाएकी छिन् । आश्रममा आश्रित ८५ जनासँग बसेर उनले जन्मदिन मनाइकी हुन् । मन्त्री राईले जन्म दिनको अवसरमा आश्रममा रहेकाहरुलाई बृद्ध बृद्धालाई शुक्रबार साँझको खाना खुवाएकी छिन् । मानव सेवा आश्रममा प्रदेश १ का विभिन्न जिल्लाहरुबाट उद्धार गरिएका […]

प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, […]

प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९६९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, […]

संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on संरक्षण गृहमा आश्रितहरुलाई खोप लगाउन शुरु.

विराटनगर । प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई आज देखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो । अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरेकी हुन् । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको […]

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त.

बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना […]

प्रदेश १ मा ८८५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८८५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४२ जनाको पीसीआर परीक्षण गर्दा ४९१ र १ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६, सुनसरीमा ७३, धनकुटामा १४, इलाममा […]

प्रदेश १ सहित अन्य प्रदेशमा वर्षाको सम्भावना

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश १ सहित अन्य प्रदेशमा वर्षाको सम्भावना.

काठमाण्डौ । आज हिजोको भन्दा धेरै पानी पर्ने अनुमान गरिएको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज वाग्मती प्रदेश, प्रदेश १, प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद् सजिना शाक्यले बताइन् । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना […]