Sajhamanch Archive

प्रदेश १ मा ६५७ जना संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६५७ जना संक्रणमुक्त, ३६२ जना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ६५७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २८७ महिला र ३७० पुरुष रहेका छन् । हालसम्म ५६ हजार ५१९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३६२ जना कोरोना संक्रमित थपिएका छन् । आज एक हजार १६२ जनाको पीसीआर परीक्षण गरिएको मध्ये १६७ महिला र १९५ […]

प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, by . Leave a Comment on प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी.

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा सोमबारबाट बजेटमाथिको छलफल सुरु भएको हो । बजेटमाथिको छलफलमा सांसदहरूले सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी भन्दा पनि औपचारिक मात्र रहेको टिप्पणी गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटकपटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन […]

प्रदेश १ मा २ सय ५५ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २ सय ५५ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको सुन्दहरैचामा २७, केराबारीमा २३, विराटनगरमा २२, उर्लाबारीमा […]

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश दिन अस्वीकार.

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सूदूरपश्चिछम प्रदेश सरकारका मन्त्रीहरुको संख्या प्रदेशसभाको २० प्रतिशतभन्दा बढी हुँदा संविधानको विरुद्धमा भएको भन्दै कमलसिंह रानासहितले रिट निवेदन दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीशहहरू दीपककुमार कार्की र कुमार रेग्मीकोसंयुक्त इजलासले अन्तरिम आदेश दिनुनपर्ने आदेश गरेको हो । “यसमा अन्तरिम […]

प्रदेश १ मा ४६० संक्रमण मुक्त, २७४ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४६० संक्रमण मुक्त, २७४ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ माआज ४६० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ५७४ पुगेको छ । प्रदेश १ माआज२७४ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा ९९, झापामा ८१, सुनसरीमा ८०, उदयपुरमा ३, धनकुटामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका […]

प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज १७ सय ४० संक्रमण मुक्त, ३७१ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ हजार ७४० जनाकोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ७७७ महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमित थपिएका […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by . Leave a Comment on गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने.

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सदनमा विश्वासको मत लिँदै छन् । गएको शनिबार गठित नेपाली कांग्रेसका पोखरेल नेतृत्वको चारदलीय गठबन्धन सरकारले विश्वासको मत लिन लागेको हो । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । गण्डकी […]

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै.

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोख्रेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले बताए । एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभामा आफ्नो पक्षमा बहुमत […]

प्रदेश १ मा १,२ सय ९९ संक्रमण मुक्त, ३९३ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १,२ सय ९९ संक्रमण मुक्त, ३९३ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ माआज १ हजार २९९जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५२हजार ३७३ पुगेको छ । प्रदेश १ मा आज ३९३ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १४५, सुनसरीमा ९०, झापामा ६७, पाँचथरमा ३९, […]

गण्डकी प्रदेश सरकारको प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राख्ने निर्णय

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज, by . Leave a Comment on गण्डकी प्रदेश सरकारको प्रदेशस्तरीय विपद् कोषमा पाँच करोड राख्ने निर्णय.

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम जम्मा गर्ने निर्णय गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको गण्डकी प्रदेशस्तरीय प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको […]