Sajhamanch Archive

धनुषामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

Published: in प्रदेश तह, समाज by . Leave a Comment on धनुषामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो.

जनकपुरधाम । धनुषामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार बिहान बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले थप एक साता निषेधाज्ञा बढाउने निर्णय गरेको हो ।जिल्लाभर लागु हुने गरी निषेधाज्ञा थपिएको छ । धनुषामा गएको वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । बैठकले सबै स्थानीय तहलाई कोरोनाभाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हरेक नागरिकको पीसीआर […]

लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य आज उपनिर्वाचन हुँदै

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य आज उपनिर्वाचन हुँदै.

काठमाडौँ । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभा सदस्यका लागि आज उपनिर्वाचन हुँदै छ । कोरोना महामारी र निषेधाज्ञाकै बीच हुन लागेको उक्त उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन् भने विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे रहेका छन् । गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त […]

कोभिड १९ विरुद्धको खोपका विषयमा आएका समाचारप्रति सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on कोभिड १९ विरुद्धको खोपका विषयमा आएका समाचारप्रति सामाजिक विकास मन्त्रालयको ध्यानाकर्षण.

विराटनगर । कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरुप्रति मन्त्रालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा सम्बन्धित कार्यालय र संलग्न कर्मचारीहरुलाई सोधपुछ र सो विषयमा छानबिन प्रक्रिया शुरु गरिएको सामाजिक विकास मन्त्री उषाकला राईको स्वकीय सचिवालयले जनाएको छ […]

प्रदेश १ मा आज १००५ कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज १००५ कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ भरका ल्यावमा २ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ४५१ महिला र ५५४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा […]

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदै

Published: in अर्थतन्त्र, प्रदेश तह, राजनीति by . Leave a Comment on गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदै.

काठमाण्डौ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गरेकी छन् । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा […]

प्रदेश १ मा ९९५ जना संक्रमणमुक्त, ७०१ संक्रमित थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९९५ जना संक्रमणमुक्त, ७०१ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज ९९५जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४पुरुष संक्रमणमुक्त भएका छ । हालसम्मकुल ३५हजार ५३२जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ७०१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा […]

प्रदेश १ मा कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्यो

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना संक्रमण हुने भन्दा निको हुनेको संख्या बढ्यो.

विराटनगर । प्रदेश १ मा आज ७९१ जना संक्रमण मुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३२८ जना संक्रमणमुक्त भएको सामाजि कविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३४१ महिला र ४५० पुरुष संक्रमणमुक्त भएका छ । हालसम्मकुल ३४ हजार ५३७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज७४९ जनाकोरोना संक्रमित थपिएका छन् […]

सुदूरपश्चिम सरकारमा मन्त्रीहरु हेरफेर

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सुदूरपश्चिम सरकारमा मन्त्रीहरु हेरफेर.

धनगढी । अन्तरिक विवादमा परेको नेकपा एमालेले सुदूरपश्चिम सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेको छ । सरकारमा सहभागी एमालेका तीनै मन्त्रीले राजीनामा दिएका छन् । लगत्तै पाँच मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह मन्त्रीमा दोहोरिएका छन् । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले […]

रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on रेडक्रसद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण.

विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । रेडक्रसले अक्सिजन कन्सनट्रेटर १० थान, पीपीई सेट ३ सय थान र सर्जिकल मास्क १० […]

प्रदेश १ मा ८६५ संक्रमित थपिए, ५२९ घर फर्किए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८६५ संक्रमित थपिए, ५२९ घर फर्किए.

विराटनगर । प्रदेश १ मा बितेको २४ घण्टामा ८६५ जना कोरोना संक्रमित थपिएका छन् भने सोही अवधिमा ५२९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङ्क अनुसार कोरोना संक्रमितको संख्या अब ५४ हजार ९२८ पुगेको छ । तीमध्ये ३३ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् । अब २० हजार ३५१ […]