विराटनगर । प्रदेश १ सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाउन ढिलाइ गर्दा अन्यौल बढेको छ । बजेट पेश हुनु १५ दिनअघि नै प्रि–बजेट छलफल गराइसक्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री शेरधन राईले महामारीको कारण देखाउँदै प्रदेशसभाको बजेट अधिवेशन बोलाउन आनाकानी गरेका छन् । अघिल्लो वर्ष जेठ १३ गतेबाट बजेट अधिवेशन प्रारम्भ भएको थियो भने १६ गते सरकारको […]
विराटनगर । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, ते¥हथुम र इलाममा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ७८ महिला […]
विराटनगर । प्रदेश १ मा बजेट अधिवेशन आह्वान गरेर पूर्व बजेट छलफल गराउन विपक्षी दलको माग गरेका छन् । प्रदेशका विपक्षी चार दलहरूले नीति तथा कार्यक्रम ल्याएर संसद्बाटै बजेट ल्याउन माग गरेका हुन् । अध्यादेशबाट बजेट ल्याउने तयारी थालेको भन्दै विपक्षी दलले सरकारको विरोध गरेका छन्। चार दलहरूबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका […]
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छिन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताइन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिदै उनले विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा […]
विराटनगर । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९२ महिला र १०९ […]
विराटनगर । प्रदेश १ मा आज एक हजार ३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३६६, सुनसरीमा २५९, झापामा १६९, धनकुटामा ६४, ओखलढुङ्गामा ५६, खोटाङमा ३७, संखुवासभामा ३१, भोजपुरमा ८, इलाममा ४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा […]
विराटनगर । प्रदेश १ मा कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित भई निको हुने दर बढेको छ । पहिले तीव्र रुपमा फैलिएको संक्रमणका कारण निको हुने दर केही थोरै देखिएको थियो । तर, अहिले कोरोना जित्नेहरुको संख्या बढेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार एक सयमा ६३ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा हालसम्म […]
विराटनगर। प्रदेश नं १ को सामाजिक विकासमन्त्री उषाकला राईले कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि पहल भइरहेको बताउएकी छन् । उनले प्रदेशमा चाँडोभन्दा चाँडो खोप ल्याउने प्रतिबद्धता व्यक्त गरिन् । प्याब्सन, हिसान र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रतिनिधिसँग बिहीबार भएको छलफलका क्रममा मन्त्री राईले कोरोना सङ्क्रमणसँग जुध्दै वैकल्पिक विधिबाट शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताइन् । निजी […]
विराटनगर । प्रदेश १ मा आज बिहीबार ६७३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०६, सुनसरीमा १६४, झापामा ६१, धनकुटामा ४४, उदयपुरमा २१, भोजपुरमा १८, संखुवासभामा १३, इलाममा १२, पाँचथर र ताप्लेजुङमा ७–७, तेह्रथुममा १ जना र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना […]
पोखरा । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका गरेसँगै गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले विनाविभागीय मन्त्रीका रूपमा शपथग्रहण गरेका थिए । तत्पश्चात् गरिएको कार्यविभाजनानुसार मुख्यमन्त्री गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पनि जिम्मेवारी […]