Sajhamanch Archive

नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न कानून बनाउने प्रदेश १ का सामाजिक विकास मन्त्री राईको कार्ययोजना

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न कानून बनाउने प्रदेश १ का सामाजिक विकास मन्त्री राईको कार्ययोजना.

बिराटनगर । प्रदेश १ का नवनियुक्त सामाजिक विकास मन्त्री उषाकला राईले मन्त्रालयका आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी छन् । मन्त्रालयको पदभार ग्रहण गरेको ६ दिनपछि आज पत्रकार सम्मेलन गरी मन्त्री राईले मन्त्रालयका सबै कार्यक्षेत्रलाई समेटेर आगामी प्राथमिकता र कार्यक्रम सार्वजनिक गरेकी हुन् । दोस्रो चरणको कोरोना संक्रमण बढ्ने संभावनालाई ध्यानमा राखेर कोशी अस्पताल कोभिड […]

बागमतीका मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on बागमतीका मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता.

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएको छ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेल विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् । यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री […]

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट एमाले सांसदको नाम फिर्ता

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट एमाले सांसदको नाम फिर्ता.

बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् । उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्ताव […]

वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on वायु प्रदूषणका कारण शैक्षिक संस्था आजदेखि चारदिनसम्म बन्द, तर केही स्थानीय तहले गरे विद्यालय खोल्ने निर्णय.

झापा । सरकारले देशका अधिकांश क्षेत्रमा वायु प्रदूषण बढैसँगै आजबाट चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ। सरकारको यो निर्णयसँगै आजबाट शुक्रवारसम्म विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालयले पनि चैत्र २० गतेसम्म सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने जनाइसकेको छ। तय भइसकेको परीक्षा भने संचालन हुनेछन्। सोमबार शिक्षा, विज्ञान तथा […]

प्रदेश १ को संसद बैठक चैत २३ गते

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ को संसद बैठक चैत २३ गते.

विराटनगर । नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ । गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ को बैठकअघि […]

मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, आज को–को थपिदैंछन् नयाँ मन्त्री ?

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, आज को–को थपिदैंछन् नयाँ मन्त्री ?.

काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चार मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तार गरेका हुन् । नयाँ मन्त्रीहरुको आजै ९शुक्रबार० अपरान्ह १ बजे सपथ ग्रहण राखिएको छ । पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । […]

मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव नेपाल पक्षले फिर्ता लिने

Published: in प्रदेश तह by . Leave a Comment on मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव नेपाल पक्षले फिर्ता लिने.

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । नेपाल पक्षका नेता तथा प्रदेशसभा […]

प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा आज १३ जनामा कोरोना संक्रमण देखिएको छ । मोरङमा १० र सुनसरीमा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंगको विराटनगरमा १०, सुनसरीको इनरुवामा २ र धरानमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा आज ३२२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन ‘अल्टिमेटम’

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावको हस्ताक्षर फिर्ता लिन ‘अल्टिमेटम’.

विराटनगर । नेकपा एमाले प्रदेश–१ को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन एमाले सांसदहरुलाई निर्देशन दिएको छ । आज  विराटनगरमा बसेको बैठकले सांसदहरुलाई यस्तो निर्देशन दिएको हो । बैठकले दलको विधान समेत पारित गरेको छ । विधान पारित गरेर बोर्ड गठन गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए […]

प्रदेश २ को भारतीय कम्पनीसँग ४ अर्ब रुपैयाँको  विद्युत प्रणाली सुधारका ठेक्का सम्झौता

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश २ को भारतीय कम्पनीसँग ४ अर्ब रुपैयाँको  विद्युत प्रणाली सुधारका ठेक्का सम्झौता.

जनकपुरधाम । प्रदेश २ का ८ जिल्लाहरुको विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश २ ग्रामिण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपैयाँको ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेण्डरमा सबैभन्दा कम बोलकबोल गरेर टाटा प्रोजेक्ट, भारतले […]