Sajhamanch Archive

‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on ‘चुनावमा गए गणतन्त्र समाप्त हुन्छ भन्नु कमजोर मानसिकताको उपज’.

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले नयाँ जनादेशले झनै सुदृढ हुने बताएका हुन् । “मुलुक चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको उपज हो । नयाँ जनादेशले त […]

प्रदेश–१ कांग्रेस संसदीय दलको बैठक सुरु

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रदेश–१ कांग्रेस संसदीय दलको बैठक सुरु.

विराटनगर । प्रदेश नम्बर–१ सरकारविरुद्ध परेको अविश्वासको प्रस्ताव र संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सरकारमा सामेल हुने/नहुने अथवा तटस्थ बस्ने भन्ने निर्धारण गर्न दलको बैठक बसेको प्रमुख सचेतक केदार कार्कीले बताए । यसबारे बैठकमा छलफल हुने उनको भनाइ छ । कांग्रेसको बैठक प्रदेशसभा सचिवालयमा […]

प्रदेश १ मा प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलायो, ओली समूहको बैठक स्थगित

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश १ मा प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलायो, ओली समूहको बैठक स्थगित.

विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । त्यस्तै प्रदेशसभा सचिवालयमा ओली समूहको बैठक भने स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । बहुमत सदस्यको उपस्थिति नहुने भएपछि ओली समूहको बैठक स्थगित भएको हो । […]

प्रदेश नं २ मा चिसोको कारण ४ जनाको मृत्यु, परालकै भरमा रात बिताउँदै विपन्न परिवार

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on प्रदेश नं २ मा चिसोको कारण ४ जनाको मृत्यु, परालकै भरमा रात बिताउँदै विपन्न परिवार.

जनकपुरधाम। केही दिनयता अत्यधिक मात्रामा बढेको चिसोको कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुस यता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित […]

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन सांसदले लिए हस्ताक्षर फिर्ता

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन सांसदले लिए हस्ताक्षर फिर्ता.

झापा । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेश १ का तीनजना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन् । सांसदहरु झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै फिर्ता लिएको बताएका छन् । उनीहरुले प्रदेशसभाका सचिवलाई पत्र लेखेर भनेका छन् ‘प्रदेश सरकारका विरुद्ध त्यहाँ कार्यालयमा […]

मधेश आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा आज प्रदेश २ मा सार्वजनिक बिदा

Published: in प्रदेश तह, समाज by . Leave a Comment on मधेश आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा आज प्रदेश २ मा सार्वजनिक बिदा.

सिरहा । मधेश आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज प्रदेश २ मा बलिदानी दिवस मनाइँदैछ । दिवसका अवसरमा आज प्रदेश २ सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ । २०६३ साल माघ ५ मा सिरहाको लहानमा भएको आन्दोलनमा रमेश महतोको ज्यान गएको दिनको सम्झनामा मधेश केन्द्रीत दलले आजको दिनलाई बलिदानी दिवसका रुपमा मनाउने गरेका छन् । […]

टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु

Published: in प्रदेश तह, समाज by . Leave a Comment on टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु.

सोलुखुम्बु । टिपर दुर्घटना हुँदा सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ । सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भिर घाइते छन् । ८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको टिपर दुर्घटनामा परेको […]

सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री राउत.

राजविराज। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सञ्चार क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ बनरभुलामा शनिबार नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीको १०औँ साधारणसभामा उनले देशमा सङ्कट आएको समयमा पनि पत्रकारले महत्वपूर्ण भूमिका खेल्ने भएको बताए । कुनै पनि अधिकार प्राप्तिको आन्दोलन होस् या देशलाई सङ्कट परेको […]

प्रदेश १ मा १६ संक्रमित थपिए, १२ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६ संक्रमित थपिए, १२ जना डिस्चार्ज.

विराटनगर । प्रदेश नं.१ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश–१ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४, बेलबारी र पथरीशनिश्चरेमा २–२, झापाको दमकमा २, कचनकवलमा १, सुनसरीको धरान, इटहरी र रामधुनीमा १–१, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश–१ […]

प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र […]