Sajhamanch Archive

अवरुद्ध सडक पाँचौं दिनदेखि सुचारु

Published: in प्रदेश तह, समाज by . Leave a Comment on अवरुद्ध सडक पाँचौं दिनदेखि सुचारु.

ताप्लेजुङ — पहिरोले सिरिजंघा गाउँपालिकाको अवरुद्ध सडक पाँचौं दिनमा खुलेको छ । गाउँपालिकाले स्काभेटर मेशिन प्रयोग गरेर सडक खुलाएको अध्यक्ष टिका गुरुङले बताए । सडक खुलेसँगै गाउँपालिकाको केन्द्रसम्मै यातायात पुग्न थालेको उनले जानकारी दिए । वर्षाका कारण सिरिजंघा वडा नं.१ सिनाममा पहिरो झरेको थियो । सडक अवरुद्ध भएपछि कञ्चनजंघा क्षेत्र र गाउँपालिका केन्द्र जाने र […]

विद्यार्थी बोकेको अटो दुर्घटना

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थी बोकेको अटो दुर्घटना.

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका–५ स्थित माथिल्लो ढुंग्रेमा भीरबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिमा रहेको को २ ह […]

नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त्,एक कार्यकर्ताको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भिडन्त्,एक कार्यकर्ताको मृत्यु.

सर्लाही । सर्लाहीको लालबन्दीमा नेपाल प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ताको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिएका छन् । प्रहरीका अनुसार मारिनेमा कुमार पौडेल रहेका छन् । पौडेल ‘विप्लव’ समूहको सर्लाही जिल्ला इञ्चार्ज रहेको प्रदेश–२ प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए […]

काठमाडौंको गोकर्णमा बस दुर्घटना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on काठमाडौंको गोकर्णमा बस दुर्घटना.

काठमाण्डौ । काठमाडौंको गोकर्णको इटिचोकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सुन्दरीजलबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको थियो । बस पल्टेर किच्दा त्यही बसका सहचालक काठमाण्डौ सुन्दरीजलका सागर कुँवरको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुर्घटनामा अन्य २० […]

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on टिपरको ठक्करबाट दुई जनाको मृत्यु.

उदयपुर ।उदयपुरको चौदण्डीगढी नगरपालिका ७ लाटीखोलामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार निर्माणधिन मदनभण्डारी लोकमार्ग खण्डमा पर्ने लाटी खोलामा बुधबार भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। इप्रका वेल्टारका इन्स्पेक्टर गंगा पौडेलले चौदण्डीगढी नगरपालिका ७ का ४६ वर्षे खगेन्द्र र ४५ वर्षे जीवन साम्पाङको मृत्यु भएको […]

शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते.

सर्लाही । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन। बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन भने उनीसगै […]

बन्धक बनाएर यौन धन्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बन्धक बनाएर यौन धन्दा.

झापा । काठमाडौँको एउटा गलैंचा कारखानामा काम गर्दै गर्दा एकजना सामान्य चिनजानकी दिदीले राम्रो कमाइ हुने प्रलोभन देखाएर १२ जना युवतीलाई झापाको विर्तामोड पुर्याइन् । मासिक ५० हजारसम्म कमाउने युवनीहरु ती महिलाको साथमा धेरै कमाउने महत्वकांक्षाले बिर्तामोड पुगे । तर त्यहाँ पुगेपछि उनीहरुले कमाइको कुरा त परै जाओस् परिवारसँग फोनसमेत गर्न पाएनन् । होटलको सरसफाई […]

कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोसीमा ‘पाइलट च्यानल’ खन्दै भारत, स्थानीय त्रसित.

मोरङ । कोसी परियोजनाले सप्तकोसी नदीको नेपाल तर्फको भागमा खनेको पाइलट च्यानल पुनः गहिरो बनाउन सुरु गरेको छ । भारतले नेपाललाई कुनै जानकारी दिएको छैन । सप्तरीको हनुमानगर कंकालनी नगरपालिकाको वडा नम्बर १३ मा पाइलट च्यानल खन्दा गोबगाढा बस्ती नै डुबेको थियो । भारतले च्यानल गहिरो बनाउन थालेपछि बस्ती डुब्ने आशंकाले स्थानीय त्रसित बनेका छन् […]

४२ अर्ब २० करोड ४ लाख १२ हजार : प्रदेश १ को बजेट पूर्णपाठ सहित

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ४२ अर्ब २० करोड ४ लाख १२ हजार : प्रदेश १ को बजेट पूर्णपाठ सहित.

विराटनगर । प्रदेश १ सरकारले आर्थिक बर्ष २०७६/०७७ कालागि ४२ अर्ब २० कराेड ४ लाख १२ हजार रूपैयाँकाे बजेट सार्बजनिक गरेकाे छ । अधिकांश पुराना कार्यक्रमको निरन्तरतासहित कृषि र पर्यटनलाई प्राथमिकता राखेर १ नम्बर प्रदेश सरकारले आफनो दोस्रो पूर्ण बजेट सार्बजनिक गरेकाे हाे । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश […]

सोलुखुम्बुमा स्काभेटर आगजनी

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सोलुखुम्बुमा स्काभेटर आगजनी.

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका वडा नं.११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ। घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक […]