Sajhamanch Archive

अज्ञात समूहद्धारा स्काभेटरमा आगजनी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अज्ञात समूहद्धारा स्काभेटरमा आगजनी.

सोलुखुम्बु । अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ। सोलु दूधकुण्ड नगरपालिका-११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ। घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक पुष्टि हुन […]

दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल.

सिरहा । मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन । दलित बस्तै जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् । बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाउँदा आफूहरु […]

एक लाख घुससहित इञ्जिनीयर रङ्गेहात पक्राउ

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक लाख घुससहित इञ्जिनीयर रङ्गेहात पक्राउ.

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित बिहीबार बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी […]

नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नदी दोहन गर्न मेयरको टिपर, वडाध्यक्षको एक्साभेटर.

सिरहा। अव्यवस्थित र अनियन्त्रित रुपमा गिटी, बालुवा, ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुलमखुला एक्साभेटर र डोजर लगाई दोहन तीव्र परेको हो । नदीवरपर सञ्चालित ढुंगारोडा उद्योगले नगरपालिका, जिल्ला समन्वय समिति र स्थानीय […]

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पेस्तोलसहित भारतीय नागरिक पक्राउ.

मोरङ। विराटनगर महानगरपालिकाको एक होटलबाट भारतीय एक युवकलाई दुइवटा पेस्तोलसहित पक्राउ गरेको छ। भारतको सीतामणि घर भएका २२ वर्षिय कुणालकुमार सिंहलाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो। मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार, पक्राउ परेका सिंहको साथबाट एकथान चाइनिज र अर्को एकथान कटुवा पेस्तोल बरामद भएको हो। सिंह पक्राउको समय दुवै पेस्तोलमा चार […]

खोलामा डुबेर गम्भीर घाइते बालकको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोलामा डुबेर गम्भीर घाइते बालकको मृत्यु.

पाँचथर । फेमे खोलामा डुब्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। मुत्यु हुनेमा फिदिम नगरपालिका–४ का खड्ग राईका ११ वर्षीय छोरा इनसन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलामा खेल्ने क्रममा चिप्लिएर लड्दा उनी डुबेपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालमा शनिवार मृत्यु भएको हो। खोलामा […]

सवारी दुर्घटनामा तीन जना घाइते, दुई जनाको अवस्था गम्भीर

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा तीन जना घाइते, दुई जनाको अवस्था गम्भीर.

सुनसरी । कोसी राजमार्गअन्तर्गत मोरङको टंकिशिनवारीमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेका प्रहरीले जनाएको छ। शनिबार बिहान विराटनगरबाट भोजपुरका लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा सुनसरीको गढी गाउँपालिका–१ का लक्ष्मण यादव र अक्षलाल चौधरी र अर्का एक जना पुरुष घाइते भएका छन्। घाइत मध्ये यादव र चौधरीको […]

पुरुष कबड्डीमा झापा च्याम्पियन

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on पुरुष कबड्डीमा झापा च्याम्पियन.

काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगितामा झापा च्याम्पियन भएको छ । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा काँकरभिट्टामा आयोजित प्रतियोगितामा १३ जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको हो । गत मंगलबारदेखि काँकरभिट्टा माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा मोरङले दोस्रो स्थान हाँसिल गरेको छ । प्रदेशभरबाट १२६ जना […]

खोलामा डुबेर एक महिलाको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोलामा डुबेर एक महिलाको मृत्यु.

संखुवासभा । पाँचखपन नगरपालिका–१ मा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ। कुसुवा खोलामा डुबेर २१ वर्षिया शर्मिला लिम्बुको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। उनको घरनजिकै रहेको खोलनमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताइको छ। शर्मिलाको शव पोष्टमार्टका प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुर लाने तयारी भएको छ। […]

पत्रकारलाई मेयरको धम्की स् अनुशासन मिच्दा पनि नेकपा मौन

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकारलाई मेयरको धम्की स् अनुशासन मिच्दा पनि नेकपा मौन.

काठमाडौं। इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा उनीविरुद्ध टिप्पणी भइराख्दा न प्रशासनले चासो दिएको छ न त उनको पार्टी नेकपाले औपचारिक रूपमा केही बोलेको छ । चौधरीले धम्की दिँदा पदीय मर्यादा मात्र होइन, […]