काँकरभिट्टा । एक नम्बर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरीले हात पारेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले मंगलबारदेखि काँकरभिट्टामा सुरु गरेको सो प्रतियोगितामा सुनसरी च्याम्पियन बनेको हो । तीन दिने प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा सुनसरी प्रथम, मोरङ दोस्रो र झापाले तेस्रो स्थान हाँसिल गरेका छन् । १३ जिल्लालाई उछिनेर पहिलो भएको सुनसरीले शिल्ड, […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले मंगलबार इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा धम्की दिउ, ‘तेरो नाकको हड्डी भाँच्न एक करोडको घडेरी राखेको छु ।’ यो धम्कीबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि न्युज–२४ का पत्रकार रवि लामिछानेले चौधरीलाई टेलिफोन अन्तर्वार्तामा सोधे, ‘मेयरसाब, तपाईंले त पत्रकारको नाकको हड्डी भाँच्न एक करोड छुट्याएको छु भन्नुभएछ […]
रौतहट । इद मनाउनका लागि चन्दा नदिएको भन्दै स्थानीय एक समूहले राजपुर नगरपालिकाका मेयरलाई कुटपिट गरेका छन् । मंगलबार राति रौतहटको राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको हो । इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । पहिले पनि नगरपालिकाले धार्मिक कार्यक्रमहरुमा सहयोग गर्ने गरेको तर यस […]
विराटनगर । सार्वजनिक विदाका कारण प्रदेश एक सरकारले बुधबार प्रस्तुत गर्ने भनेको नीति तथा कार्यक्रम एकदिनका लागि पछाडि सरेको छ। नेपाल सरकारको मन्त्रीपरिषद बैठकले मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद उल फित्रको अवसरमा सार्वजनिक विदा दिएसँगै आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रम प्रस्तुतिको समय बिहीबार ३ बजेसम्मको लागि सरेको हो। बुधबार विराटनगर स्थित प्रदेशसभा बैठकमा […]
सुनसरी । धरानका सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्यकक्षमा सांघातिक अक्रमण भएको छ। गएराति धरान–१२ चतरालाइन स्थित अनलाइन टीभीमा काम गरिरहेका वेला अचानक आक्रमण भएको राईले जानकारी दिए। उनलाई अपरिचित ५–६ जनाको समूहले आक्रमण गरेको हो। राईको टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ६ टाँका लगाइएको छ। राईलाई मंगलबार राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको […]
काठमाडौं । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण हो गाउँपालिका–३ छेस्काममा रहेको प्रहरी चौकी सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले रातभर कब्जा लिएको ‘सनसनीपूर्ण समाचार’ । विप्लवका कार्यकर्ता प्रहरी चौकी कब्जा गर्न […]
काठमाडौं। काठमाडौँ महानगरपालिकामा फूल, बोटबिरुवा व्यवस्थापन र हेरचाह गर्दै आएकी उर्मिला पोखरेल फूलको बिरुवाका लागि प्रायः महानगरले तोकेको नर्सरीकै भर पर्छन । सडकमा लगाउने बिरुवाका लागि भने उनी वन कार्यालयमा उपलब्ध मध्यम उचाइका बिरुवा छनोट गर्नुहुन्छ । ललितपुर र भक्तपुरमा पनि यस्तै चलनबाट बिरुवा छनोट हुने गरेको छ । काठमाडौँ उपत्यकालाई हरियाली सौन्दर्यको उपत्यका बनाउन […]
काठमाडौं । यस वर्ष विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको संख्या बढेसँगै मृतक पनि बढेका छ । सन् २०१९ मा नौ आरोहीको मृत्यु भएको पर्यटन विभागले जनाएको छ । यस वर्ष भारतका चार, अमेरिकाका दुई, बेलायतका एक, आयरल्यान्डका एक र एक नेपाली आरोहीको मृत्यु भएको छ । यस सिजनमा तीन सय ८१ जनाले सगरमाथा आरोहण गरेका […]
देश संघीय संरचनामा गएसँगै अहिले केन्द्र, प्रदेश र स्थानीय सरकार क्रियाशील छन् । हिजोको स्थानीय निकाय अहिले स्थानीय तहकारुपमा परिचित छ। संघीय संरचनामा गएपछि बनेको प्रदेश सरकारको गति सुस्त छ। केन्द्र सरकारबाट गएको बजेट खर्च गर्न नसक्दा प्रदेश सरकार आलोचित छन्। तर प्रदेशले यसो हुनुमा केन्द्र नै दोषी रहेको आरोप लगाइरहेका छन्। केन्द्र सरकारले हालै […]
संखुवासभा । सिलिचोङ गाउँपालिका–२ मा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा दाङखिलाका ५१ वर्षीय धनशमशेर राई रहेको प्रहरीले जनाएको छ। घर नजिकै रहेको रुद्राक्षको बोटमा चढ्दै गर्दा राई रुखबाट खसी घाइते भएका थिए। घाइते राईलाई उपचार क्रममा जिल्ला अस्पताल खाँदवारी शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। मृतकको […]