Sajhamanch Archive

संघीय सरकारको असहयोगले प्रदेशले गति लिन सकेन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on संघीय सरकारको असहयोगले प्रदेशले गति लिन सकेन.

धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले विकास निर्माणका कामलाई गति दिन नसकेको दाबी गरेका छन् । जनकपुर । मासाेमबार जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले ६ महिना पहिले हुने पर्ने उद्‌घाटन आज भएको बताए। संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण प्रदेश सरकारलाई काम […]

प्रदेश राजधानीबारे मन्त्रिमण्डलमै विवाद

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश राजधानीबारे मन्त्रिमण्डलमै विवाद.

विराटनगर । प्रदेश १ को स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा मन्त्रिमण्डलमै विवाद देखिएको छ । मुख्यमन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै अन्य मन्त्रीले त्यसको विरोध गरेका छन् ।   विराटनगरलाई प्रदेश १ को राजधानी बनाउन माग गर्दै आइतबार मोरङ व्यापार संघ, उद्योग संगठन मोरङलगायत संस्थाको अगुवाइमा भएको छलफलका सहभागी । तस्बिर : देवनारायण सरकारले असोज […]

धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना

Published: in प्रदेश तह by . Leave a Comment on धनकुटामा प्रदेश सरकार मातहतका दुई निर्देशनालय स्थापना.

धनकुटा । धनकुटामा प्रदेश सरकार मातहत दुई निर्देशनालय स्थापना गरिएको छ । प्रदेश सरकारले पहिलो निर्देशनालयको रुपमा सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य र शिक्षा निर्देशनालय स्थापना गरिएको हो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले एक कार्यक्रमका बीच निर्देशनालयको उद्घाटन गर्नु भएको हो । साविकको पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयमा शिक्षा विकास र पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य […]

प्रदेश १ प्रतेक जिल्लामा कार्यालय बाँडिने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश १ प्रतेक जिल्लामा कार्यालय बाँडिने.

 उदयपुर। प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले राजधानी विकेन्द्रीकरण गर्ने बताएका छन् । संघीयताको मर्म र भावनाको कदर गर्दै सवै मन्त्रालय, प्रदेशसभा, कार्यपालिकाका कार्यालयहरू फरक–फरक जिल्लामा राख्ने बताएका हुन् । त्रियुगा जनता बहुमुखी क्याम्पस, गाइघाट उदयपुरको ९ औं साधारणसभा तथा आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम र बजेट सार्वजानिक कार्यक्रममा यस्तो बताएका हुन् […]

प्रदेश ४ : क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश ४ : क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी.

तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँका कर्मचारीहरू कामविहीन बनेका छन्। प्रदेश सरकारले काम गर्न क्षेत्राधिकार नतोकिदिँदा कर्मचारीहरूले काम गर्न सकेका छैनन्। कार्यालयमा कर्मचारीहरू समक्ष सेवा लिन आउने कृषकहरू मर्कामा परेका छन्। केन्द्रले हाल परामर्श दिनेबाहेक अन्य सेवा प्रदान गर्न नसकेको केन्द्रकी योजना अधिकृत ज्योति क्षेत्रीले बताइन्। साविकको कृषि विकास कार्यालयले प्रदान गर्दै आइरहेको घरेलुमा फर्म […]

कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्णाली प्रदेश राष्ट्रिय प्राथमिकतामा : उपाध्यक्ष कँडेल.

काठमाडौं । राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण विषयमा कर्णालीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद र विज्ञहरुसंग नीति संवाद गरेको छ । आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कडेलको अध्यक्षतामा बिहीबार राष्ट्रिय योजना आयोगको सभाकक्षामा आयोजित कार्यक्रममा १७ जना सांसदले कर्णालीको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको विषयमा आ–आफ्नो धारणा राखेका थिए । […]

सभाका विषयगत समिति नेतृत्वविहीन:प्रदेश १

Published: in प्रदेश तह by . Leave a Comment on सभाका विषयगत समिति नेतृत्वविहीन:प्रदेश १.

विराटनगर । प्रदेश १ मा प्रदेशसभाबाट निर्मित विषयगत समिति नेतृत्वविहीन बनेका छन् । सरकारको नेतृत्व गरेको नेकपाभित्रै सभापतिको आकांक्षी बढी देखिएपछि समितिले नेतृत्व पाउन नसकेको हो । प्रदेश नम्बर १ को प्रदेशसभामा ७ वटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ । जसअन्तर्गतको मिनि संसद भनेर चिनिने संसदीय समिति गठन भएको पनि ६ महिना बितिसक्यो तर […]

स्थायी राजधानी घोषणा ढिलाइले असर

Published: in प्रदेश तह by . Leave a Comment on स्थायी राजधानी घोषणा ढिलाइले असर.

काठमाडौँ  । प्रदेश १ को स्थायी राजधानी घोषणा गर्न ढिलाइ भएसँगै सरकार र सदनका भौतिक संरचना निर्माणमा समेत ढिलाइ भएको छ । विराटनगरमा अस्थायी राजधानी घोषणा भएपछि हतारमा मर्मत गरिएको सानो र अव्यवस्थित हलमा प्रदेश सभा बैठक सञ्चालन भइरहेछ । गत आर्थिक वर्षमा प्रदेश सभाको हल निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सभा सचिवालयले उक्त […]

प्रदेश–१ मा विपद् व्यवस्थापन सम्बन्धमा विधेयक पारित

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा विपद् व्यवस्थापन सम्बन्धमा विधेयक पारित.

विराटनगर। प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले विधेयक सर्वसम्मतले परित गरेको हो । कानुन निर्माणको चरणमा रहेको प्रदेशसभाले योसँगै १७ ओटा विधेयक पारित गरिसकेको छ । बैठकमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले साउन महिनाभित्रै […]

मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना बस्ने १६ पक्राउ

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना बस्ने १६ पक्राउ.

धनुषा । प्रदेश २ का मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ११ बजे जनकपुरको पीडारीचोकदेखि नाराबाजी गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका १६ जना समाजिक परिचालकलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । पत्राउ पर्नेमा आन्दोलन परिचालन संघर्ष समितिका संयोजक रामसुबोध यादव, […]