बिर्तामोड । झापाका माछापालक किसानहरुले प्रदेश १ का उपभोक्ताहरु माछामा आत्मनिर्भर रहेको दावी गर्दै भारतबाट फर्मालिन हालेको गुणस्तरहीन माछा आयात रोक्नुपर्नेमा फेरि पनि आव्हान गरेका छन् । कात्तिक १ गतेदेखि झापाका स्थानीय सरकारले नै मरेको माछा बिक्रीमा प्रतिबन्ध गरिसकेको अवस्थामा माछा ब्यापारीहरुले फर्मबाट जिउँदो माछा खरिद नगरी अभाव देखाउन थालेको सन्दर्भमा आज उक्त आव्हान गरिएको […]
चिन्तन पाठकको नामले नेपालको राजनीतिक सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका उनको वास्तविक नाम तिलचन पाठक हो । बुवा देवीप्रसाद र आमा लक्ष्मीदेवी पाठकको काईंलो छोराका रुपमा चिन्तनको जन्म वि. सं. २०२३ साल कात्तिक १७ झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा भएको हो । अहिले नेपाल कम्युनिष्ट पार्टी एमाले १ नम्बर प्रदेश कमिटीको सचिवको […]
विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)को तर्फबाट सर्वसम्मत उम्मेदवार बनेर ऋषिकेश पोखरेल यतिबेला चुनावी अभियानमा व्यस्त छन् । हाल उनी मतदाता माझ पुगेर स्थानीय आवश्यकताका विषयमा सुझाव संकलन गरिरहेका छन् । अन्य उम्मेदवार सांसदले गर्नै नसक्ने खालका विभिन्न झुटा आश्वासन बाँड्दै र जनतामा भ्रम छर्दै हिँडिरहँदा पोखरेल भने […]
शिवसताक्षी । नेकपा एमाले झापा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य उम्मेद्वार राधाकृष्ण खनालले देश विकासका लागि नेकपा एमालेले जित्नै पर्ने दावी गरेका छन् । उनले शिवसताक्षीको ११ न. वडाका मतदातासँग भेटको क्रममा २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले थोरै समय काम गर्न पाउँदा पनि देशै भरी एकचोटी […]
विराटनगर । प्रदेश १ को रानी–विराटनगर–इटहरी सडक खण्डमा डिजाइन स्वीकृत भएको स्थानमा बाहेक अन्यत्र खुल्ला गरिएका डिभाइडरहरू बन्द गरिने भएको छ । आइतबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा भएको सडक सुरक्षा सम्बन्धी छलफलमा खुल्ला डिभाइडर बन्द गरिने निर्णय भएको हो । सडक सुरक्षाका सन्दर्भमा प्रदेश सरकारले गम्भीर भएर काम गरिरहेको र जथाभाबी खुल्ला गरिएका डिभाइडरले […]
बिर्तामोड । नेकपा एमाले प्रदेश कमिटीका सदस्य एकराज कार्कीले मंसीर ४ गतेपछि नेकपा एमालेको सरकार बन्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर २ को ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कार्कीले नेकपा एमालेको पक्षमा देशभर जनलहर रहेकोले अब सबै प्रदेश र संघमा एमालेकोे सरकार बन्ने दावी गरेका हुन् । मुलुकको कुनै पनि तागत र शक्तिले […]
बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् । आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका […]
बिर्तामोड । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ । मूल समितिको सहसंयोजकहरुमा नेकपा माओवादी केन्द्रका धर्मशिला चापागाई, नेकपा एसबाट निलमणि बराल र नेपाली कांग्रेसबाट कृष्ण हुमगााई तथा सदस्य सचिवमा […]
कनकाई । मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेले निवर्तमान सांसद लालप्रसाद (एलपी) साँवा लिम्बूलाई पुनः उम्मेदवार बनाएको छ । एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी तालमेल छ […]
मेचीनगर । झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापाका इन्चार्ज अग्निप्रसाद खरेलले उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ (१) का लागि प्रदेशसभा सदस्य पदमा नेकपा एमालेका केन्द्रीय सदस्य, तत्कालीन संविधानसभाका सदस्य, मेचीनगर नगरपालिकाका संस्थापक नगरप्रमुख रविन कोइरालाले तोकिएको समयमा उम्मेदवारी […]