Sajhamanch Archive

झापा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता  (फोटोकथा)

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा निर्वाचन क्षेत्र नं. २ मा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता  (फोटोकथा).

अर्जुनधारा । झापाको निर्वाचन क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट देवराज घिमिरेले मनोनयन पत्र दर्ता गराएका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ (१) का लागि प्रदेशसभा सदस्य पदमा एकराज कार्की र क्षेत्र नं. २ (२) का लागि तिलचन पाठक (चिन्तन)ले पनि तोकिएको समयभित्रै उम्मेदवारी दर्ता गरेका छन् । अर्जुनधारा नगरपालिकामा […]

यो हो प्रदेश १ मा नेकपा एमालेले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on यो हो प्रदेश १ मा नेकपा एमालेले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची.

झापा । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ। आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूचीआयोगले सार्वजनिक गरेको हो। प्रदेश १ को प्रदेशसभामा पठाउन नेकपा एमालेले ३६ जनाको नाम पेस गरेको छ । हेर्नुहोस् सूची :  

झापा क्षेत्र नं १ ‘क’ मा रविन कोइरालाका प्रतिष्पर्धी कांग्रेसका गोपाल तामाङ ‘ख’ मा एमाओवादीका श्यामबीर लिम्बू

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on झापा क्षेत्र नं १ ‘क’ मा रविन कोइरालाका प्रतिष्पर्धी कांग्रेसका गोपाल तामाङ ‘ख’ मा एमाओवादीका श्यामबीर लिम्बू.

मेचीनगर । भोलि असोज २३ गते उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनमात्र नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभाका उम्मेदवार तय गरेको छ । आगामी मंसीर ४ गते हुने प्रदेशसभाको निर्वाचनका लागि झापा क्षेत्र नं १ ‘क’बाट नेपाली कांग्रेसका गोपाल तामाङ्ग र ‘ख’बाट एमाओवादीका श्यामबीर लिम्बूको उम्मेद्वारी पक्का भएको हो । पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवारहरु मध्ये […]

उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवले दिए राजीनामा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै एमाले मोरङ सचिवले दिए राजीनामा.

उर्लाबारी । नेकपा एमाले मोरङ जिल्ला कमिटीका सचिव रुपेश खतिवडाले राजीनामा दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्ट रहेको जनाउँदै सापकोटाले राजीनामा दिएका हुन् । उनले पार्टीले गर्ने निर्णयहरु सूचनाहरुमा पदीय जिम्मेवारी अनुसार सचिवको […]

नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेकपा एमालेबाट प्रदेश १ बाट प्रतिनिधि सभा र प्रदेश सभामा को को भए उम्मेदवार.

झापा । नेकपा एमालेले मंसीर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रदेश १ का लगभग सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी तय गरेको छ । पार्टी स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारहरुको नाम फाइनल भएको जानकारी दिए । केही निर्वाचन क्षेत्रमा भने अन्तिम नाम आउन बाँकी […]

प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेशमा चुनाव नलड्ने काेइरालाकाे घाेषणा, ३ ख मा प्रसाई कि चुँडाल !.

झापा । पार्टी केन्द्रले प्रदेश सांसद उम्मेदवार बन्न गरिएकाे आग्रहलाई एमाले केन्द्रीय सदस्य रविन काेइरालाले अस्वीकार गरेका छन् । संघीय सांसदका लागि क्षेत्र नं. १ बाट एकल नाम सिफारिस भएका काेइरालालाई पाखा लगाउँदै स्थायी कमिटी सदस्य अग्नि खरेललाई केन्द्रले उम्मेदवार बनाएकाे छ । साेकाे प्रतिवाद गर्दै काेइरालाले आफू सहमत नरहेकाे बताएका हुन् । यस्तै क्षेत्र […]

झापामा को कहाँबाट चुनाव लड्दैछन्

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on झापामा को कहाँबाट चुनाव लड्दैछन्.

झापा । संघीय गणतन्त्र नेपालको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभाका लागि यही २०७९ मंसीर ४ गते आम निर्वाचनको मिति तय भएको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको नाम पेश गर्न दिएको मिति असोज २ र ३ तथा नाम सच्याउन दिएको समयसीमा असोज १६ पनि सकिएको छ । धेरैजसो राजनीतिक दलहरुले समानुपातिकतर्फ को कसलाई उम्मेदवार […]

झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, समाज by . Leave a Comment on झापाका सबै क्षेत्रमा खोलियो निर्वाचन अधिकृतको कार्यालय.

झापा । मंसीर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा पनि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मेचीनगर नगरपालिकाको कार्यालय इटाभट्टामा असोज २० गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा निर्वाचन आयोगले टंकबहादुर महतलाई निर्वाचन […]

खेवाङ झापा हातेमालो समाजले मनायो चाडपर्व

Published: in प्रदेश तह, समाज by . Leave a Comment on खेवाङ झापा हातेमालो समाजले मनायो चाडपर्व.

मेचीनगर । खेवाङ झापा हातेमालो समाजले आज चाडपर्व विशेष शुभकामना आदानप्रदान गर्दै दुई जनालाई सम्मान गरेको छ । खेवाङमा जन्म भई हाल नेपाल सरकारको उपसचिव पदमा कार्यरत जितेन्द्र श्रेष्ठ र भद्रपुर नगरपालिका वडा नं. १० का सदस्य दुर्गाप्रसाद दाहाललाई सम्मान गरिएको हो । समाजका अध्यक्ष यामनाथ दाहालको अध्यक्षता तथा खेवाङको पहिलो विद्यालय गणेश मिडिल स्कूलको […]

खुदुनाबारी गोल्डकपको फाइनलमा पुग्यो धनकुटा

Published: in खेलकुद, प्रदेश तह, स्थानीय तह by . Leave a Comment on खुदुनाबारी गोल्डकपको फाइनलमा पुग्यो धनकुटा.

अर्जुनधारा । धनकुटा महिला फुटबल संघ झापाको अर्जुनधारामा जारी तेस्रो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । च्यारिटी युथ क्लबले आयोजना गरेको प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज पथरी शनिश्चरे महिला फुटबल क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै धनकुटा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई […]