Sajhamanch Archive

कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on कोशीमा सरकार र संघर्ष समितिबीचको वार्ता स्थगित.

विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ । आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो । प्रदेश सरकारले बुधबार नागरिक उन्मुक्ति पार्टी र संयुक्त संघर्ष समितिलाई एकै समयमा वार्ताका लागि बोलाएपछि समितिले वार्तामा नबस्ने बताएको हो […]

दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी

Published: in खेलकुद, प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दमकमा नेपाल खेलकुद महासङ्घको प्रशिक्षण कार्यक्रम जारी.

झापा । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दुई दिवसीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । प्रशिक्षण कार्यक्रममा कोशी प्रदेशमा बसोबास रहेका केन्द्रीय सदस्यहरु, विभागीय प्रमुख तथा सदस्यहरु, कोशी प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरु र १४ जिल्लाका अध्यक्षहरुको सहभागिता रहेको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश कमिटीका […]

कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, लोकप्रिय, समाज by . Leave a Comment on कोशी प्रदेशका मन्त्री राजभण्डारीविरुद्ध उच्च अदालतमा अवहेलना मुद्दा.

मोरङ । कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी विरुद्ध विराटनगर उच्च अदालतमा ‘अदालतको अवहेलना’ मुद्दा दर्ता भएको छ । अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले आज उनीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका हुन् । मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च […]

हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on हेवाखोलामा ह्युमपाइपको डाइभर्सनः फिदिम–ताप्लेजुङ सडक अस्थायी रुपमा सञ्चालन.

फिदिम । मेची राजमार्गको फिदिम खण्डमा पर्ने हेवाखोलाको पूल असार २ गतेको बाढीले बगाएपछि ठप्प रहेको पहाडी यातायात आवागमन आजदेखि अस्थायीरुपमा सञ्चालन गरिएको छ । खोलामा ह्युमपाइप राखेर डाइभर्सन निर्माण गरेपछि आज मंगलबार अपरान्हदेखि यातायातका साधन आवतजावत गर्न थालेका हुन् । मेची राजमार्ग अन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवाखोलाको पूल असार २ […]

सीमामा स्वागतगेटसहितको आकाशे पुल : प्रदेशको आयोजना भन्सारले रोक्यो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सीमामा स्वागतगेटसहितको आकाशे पुल : प्रदेशको आयोजना भन्सारले रोक्यो.

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरको रानीमा निर्माण सुरु गरेको स्वागत गेटसहितको आकाशे पुल निर्माणको काम भन्सार कार्यालयले रोकेको छ । तीन महिनाअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलन्यास गरेको पुलको काम भन्सार कार्यालय विराटनगर रानीले रोकेको हो । कोशी प्रदेश सरकारले लिफ्टसहितको आकाशे पुलसँग जोडिएको स्वागत गेट निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ६ करोड […]

कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीका विपक्षी गठबन्धनको काठमाडौंमा आकस्मिक बैठक.

विराटनगर । कोशीका प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गरेपछि प्रदेशसभाको विपक्षी दलहरु छलफलमा जुटेका छन् । प्रदेश प्रमुखले १४ असारको दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेपछि सोमबार दिउँसो काठमाडौं बालुवाटारस्थित एक होटलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरु छलफलमा जुटेका हुन् । तीन दलका नेताहरुले विराटनगरमै रहेका नेकपा एकीकृत समाजवादीका […]

कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेशसभा बैठक १४ असारमा बोलाइयो.

विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ । […]

असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

Published: in प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असार १४ गते विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी.

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले असार १४ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वानका लागि सिफारिस गरेका हुन् । प्रदेश सरकारका प्रवक्ता मन्त्री भक्तिप्रसाद सिटौलाले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको जानकारी दिए […]

कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोसी प्रदेश लोकसेवाले माग्यो आठौँ र सातौँ तहमा दरखास्त.

काठमाडौं । प्रदेश लोकसेवा आयोग कोसी प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो । अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । न्यूनतम योग्यता […]

प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रादेशिक अस्पतालको भवन गुणस्तरहीन बनाउने माथि कांग्रेसद्वारा कारवाहीको माग.

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगरसमितिले भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन गुणस्तरहीन बनाउने कार्यमा संलग्न माथि कारवाहीको माग गरेको छ । काँग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै साविकको पूर्वी नेपालका गरिव जनता स्वास्थ्य उपचार गर्न आउने अस्पतालको भवन निर्माण गर्दा गुणस्तरहीन काम गराउन भूमिका खेल्नेमाथि छाविन गरी कारवाहीको माग गरेको हो । नगर सभापति […]