Sajhamanch Archive

कोशी प्रदेश सभाको बैठक आज बस्दै

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोशी प्रदेश सभाको बैठक आज बस्दै.

विराटनगर । कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो । विहीबार दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि बैठक स्थगित भएको थियो । सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि बेलुका ८ बजेसम्मका लागि स्थगित […]

योगेशले भने : एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on योगेशले भने : एमालेलाई हमला गरेर कोशीको समस्या समाधान हुँदैन.

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलन गरिरहेको समूहले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । आफूलाई कालो झण्डा देखाएको प्रशंग उल्लेख गर्दै भट्टराईले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर […]

कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश.

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए । अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए । बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा बजेट अध्यादेश पेश गरेका […]

धरानमा डेंगीका कारण दुईजनाको मृत्यु, ५०० बढी संक्रमित

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on धरानमा डेंगीका कारण दुईजनाको मृत्यु, ५०० बढी संक्रमित.

धरान। सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । धरान–१७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो । उपमहानगरका २० मध्ये अधिकांश वडामा डेंगी फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको यादवले […]

जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भोट नहाल्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on जसपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, विपक्षमा पनि भोट नहाल्ने.

विराटनगर। जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ। जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो। जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान […]

कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on कोशीमा माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने, सरकारको नेतृत्व लिन पहल गर्ने.

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । बिहीबार विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । ‘मुख्यमन्त्रीले विश्वासको मत पाउनुहुन्न, उहाँ पदमुक्त हुनुहुन्छ, त्यसपछि […]

विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र.

विराटनगर । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो १ बजे […]

कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on कोशीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत माग्ने.

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत माग्ने भएका छन् । बुधबार बसेको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि विपक्षी दलहरुसँग पनि विश्वासको मत माग्ने निर्णय गरेको हो । १७ जेठमा जसपा र २३ जेठमा माओवादी केन्द्रले सरकार छाडेपछि एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले […]

कोसीका सामाजिक विकासमन्त्री राजभण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

Published: in प्रदेश तह, मिडियाबाट साभार by . Leave a Comment on कोसीका सामाजिक विकासमन्त्री राजभण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा.

काठमाडौं । कोसीका सामाजिक विकासमन्त्री वुद्धिकुमार राजभण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । उक्त मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा तोकिएको छ । उक्त मुद्दा सर्वोच्च प्रशासनले उच्च अदालत विराटनगरबाट प्राप्त भएको प्रतिवेदनको आधारमा दर्ता गराएको जानकारी सर्वोच्चका प्रवक्ता विमल पौडेलले दिए । “कोसीका मन्त्री राजभण्डारीले अदालतको न्यायिक प्रक्रियामा आँच आउने गरी अभिव्यक्ति […]

प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा डेंगी संक्रमण फैलिँदै.

धनकुटा । कोशी प्रदेशमा डेंगी रोगको संक्रमण फैलन थालेको छ । चार वर्ष पहिले महामारीको रुपमा फैलिएको डेंगी रोगको संक्रमण पुनः फैलिन थालेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशनालय स्रोतका अनुसार कोशी प्रदेशका सुनसरी र संखुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन् । मोरङ र झापामा पनि यसै हप्तादेखि डेंगी रोगबाट संक्रमण भएका बिरामी […]