झापा । प्रदेश खेलकुद बिकास बोर्ड प्रदेश नम्बर १ को टोलीले झापाका विभिन्न खेल मैदानहरुको अवोलकन गरेको छ । प्रदेश खेलकुद बिकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले प्राबिधिक टोलि सहित झापाका विभिन्न खेलमैदानको अबलोकन तथा निरीक्षण गरेको हो । बोर्डका सदस्य शैलेस कुमार बिस्ट, प्रदीप भगत, क्षेत्रीय खेलकुद बिकास समितिकि निर्देसक उषा कर्ण र कार्यलय […]
बिर्तामोड । होटल हिकोला हेरिटेज आठौँ वर्षमा प्रवेश गरेको छ । हिकोलाले आज सातौँ वर्ष पूरा गरेको हो । बिर्तामोडका व्यवसायी, धार्मिक तथा सामाजिक व्यक्तित्व साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले छोरी मनिताको जन्मदिन पारेर २०७२ भदौ ४ गते होटल सञ्चालनमा ल्याएका थिए । तत्कालीन पर्यटनमन्त्री कृपासुर शेर्पाले बिर्तामोडको पहिलो वान स्टार होटलका रुपमा स्थापना […]
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनलाई प्राथमिकतामा राखेर हेर्ने आश्वासन दिएपछि मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेको छ । आइतबार र सोमबार धर्नामा बसेको मधेस प्रदेश सरकार मंगलबारदेखि आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए । यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले संघ सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र […]
विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा, प्रदेश १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्टाफ कलेजको स्वरूपमा झापाको चन्द्रगढीस्थित कलवलगुढीमा केन्द्रीय कार्यालय रहने गरी सञ्चालन गरिनेछ […]
जनकपुरधाम । प्रहरी समायोजनको मुद्दा लिएर मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रीहरू आइतबारदेखि धर्नामा बसेका छन्। प्रहरी प्रशासन प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित मधेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालय परिसर मै धर्नामा बसेका हुन्। संघ सरकार विरुद्ध एक सातासम्म धर्ना यथावत् रहने मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद शाहले बताएका छन्। संघीय सरकारसँग […]
कनकाई । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन भइरहेको कनकाई साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ । आठौं वर्ष प्रवेशको अवसरमा प्रकाशकीय लेख्दै कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुहाउँदो बनाउँदै लैजाने सम्पादक/प्रकाशक लीलाराज झापालीले उल्लेख गरेका छन् । पत्रिका आठ वर्षमा प्रवेश गरेको अवसरमा सम्पादक/प्रकाशक झापालीले आगामी दिनमा समेत सबै क्षेत्रबाट यस्तै साथ र […]
विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन […]
उर्लाबारी । नेकपा (एमाले)को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्म चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् । […]
सुनसरी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित […]
इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरी जिल्लामै पहिलो पटक अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । श्रावण २२ देखी सुरुहुने प्रतियोगितामा सुनसरी जिल्ला भरिका विद्यालयहरुले सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन । प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने इटहरी क्रिकेट एकेडमीका सचिव तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सिपी पौडेलले […]