सङ्खुवासभा । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित इलाका प्रहरी कार्यालय आँखीभुई ख को भवन उद्घाटन गरेका छन् । आइतबार आयोजित विशेष कार्यक्रममा नवनिर्मित कार्यालय भवन, ब्यारेकको मन्त्री कार्कीले उद्घाटन गरेका हुन् । कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले शान्ति सुरक्षामा प्रहरीको भन्दा पनि नागरिकको भूमिका महत्त्वपूर्ण हुने स्मरण […]
तनहूँ– बलात्कारको आरोप लागेका चलचित्र अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। एक नाबालिग गायिकामाथि करणी (बलात्कार) गरेको जाहेरी परेपछि प्रहरीको खोजीमा रहेका शाह आइतबार जिल्ला प्रहरी कार्यालय तनहूँमा उपस्थित भएका हुन्। शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहूँमा बुधबार बलात्कारको जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय तनहूँले शाहको खोजीका लागि प्रहरी प्रधान […]
काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोाइएको बालुवाछार स्रोतले जनाएको छ। बैठक बिहान ९ बजेबजेपछि सुरु हुनेछ। बैठकमा एमीसीका विषयमा गए राति बनेको सहमतिलाई अन्तिम रूप दिनेबारे छलफल हुने स्रोतको भनाइ छ। एमसीसीका विषयमा सहमति जुटाउन भन्दै अन्य दलका नेताहरुसँग विभिन्न चरणको छलफलमा जुटेका महामन्त्री गगन […]
काठमाडौ, अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन्। तर, त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधिसभाको बैठकअघि गर्ने भएका छन्। संसदमा टेबल एमसीसीमा छलफल थाल्न अर्थात् अनुमोदन प्रक्रिया अघि बढाउन आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि गत बिहीबार […]
काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्। सापकाटाले आइतबार बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। आइतबार दिउँसो १ बजेका आह्वान गरिएको प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। बैठकले […]
काठमाडौं, सत्ताको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीचको छलफल सकिएको छ। एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको छलफल भर्खरै सकिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रतिनिधिसभाको अवरोध र अमेरिकी विकास परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा छलफल गर्दै बैठक सकिएको हो। लामो समय छलफल भए पनि निष्कर्षमा […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयदेखि प्रतिनिधि सभामा जारी प्रमुख प्रतिपक्षी एमालेको अवरोध खुलाउन फेरि एमाले अध्यक्ष केपी ओलीको निवास प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवासँगै कांग्रेसका नेता एवं सञ्चारमन्त्री कार्की, कांँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट लागेका छन्। गतभदौ २३ गतेदेखि प्रतिनिधिसभामा एमालेले गरिरहेको अवरोध खुलाउन देउवा भक्तपुरको बालकोटस्थित अध्यक्ष ओलीको […]
काठमाडौ, सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए । […]
काठमाडौ, सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत प्रगतिशील प्राध्यापक संगठन, नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले ओली नेतृत्वको अघिल्लो सरकारका मन्त्री प्रदीप ज्ञवालीले अमेरिकामा गएर नेपाललाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने समझदारीमा हस्ताक्षर गरेको तर आफूहरुले विरोध गरेपछि अमेरिकाले […]
सुर्खेत, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले नेकपा एकीकृत समाजवादीमा लागेका १४ सांसदलाई संसदबाट हटाएको सूचना टाँस नगरेसम्म संसद सुचारु हुन नदिने बताएका छन् । आसन्न निर्वाचनलाई केन्द्रित गरी एमाले सुर्खेतले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणका सम्बोधन गर्दै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् । देश र जनताको लागि राम्रो काम गरेकै कारण एमाले एकातर्फ […]