बुटवल-रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमाले प्रवेश गरेका छन्। जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिराप्रसाद केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन्। केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। यादव तत्कालीन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्। […]
पनौती, पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर […]
तनहुँ, तनहुँमाआज प्रणय दिवसकै दिन चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिए । आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उनले बताए । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । […]
सोलुखुम्बू, सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ। नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११: ३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो। सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै […]
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए। तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक […]
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।
काठमाडौं, राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्। न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्। प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद […]
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संचार बिज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको […]
काठमाडौं, राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन्। ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका […]
काठमाडौ, नेपाली कांँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। यसअघि गएको शुक्रबार पनि कांँग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए। […]