Sajhamanch Archive

इलामको रोङमा पिकअप दुर्घटना हुँदा दुइको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on इलामको रोङमा पिकअप दुर्घटना हुँदा दुइको मृत्यु.

पशुपतिनगर । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका वडा नं ४ पहिरोमा बिहिबार बिहान पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । झापाबाट सामान लिएर इलाम आउदै गरेको प्रदेश १–१००१ च ७९१६ नम्बरको पिकअप दुर्घटना हुँदा झापा मेचीनगर ४ का ५८ बर्षीय रमेश थापा र सोही ठाउँका ४० बर्षीय सूर्य थापाको मृत्यु भएको हो । […]

बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई उपचारका लागि डडेल्धुरा पठाइयो

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बैतडी बस दुर्घटनाका घाइते आठ जनालाई उपचारका लागि डडेल्धुरा पठाइयो.

बैतडी, कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाइते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाइएको छ । बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते हुनेमा मेलौली […]

आज बागमती प्रदेशसहित देशका केही स्थानमा वर्षाको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आज बागमती प्रदेशसहित देशका केही स्थानमा वर्षाको सम्भावना.

काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली र तराईका भूभागमा हुस्सु कुहिरो लागि रहेको छ। न्यून चापिए प्रणालीको सामान्य प्रभाव रहेपनि दैनिक मौसममा सुधार हुँदै आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबारबाट मौसम पूर्ण सफा हुने महाशाखाले जनाएको छ। आज प्रदेश १, बागमती र […]

बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते.

बैतडी, ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ। पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका(२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले जानकारी दिए। घाइते हुनेमा मेलौली–६ का कमलापति भट्ट, मेलौलीकै मनिषा चन्द, दुर्गादत्त भट्ट, शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथकै जनक […]

प्रदेश १ मा थपिए १४०७ जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए १४०७ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा […]

मधेश प्रदेशबाट जसपाका सिद्दिकी निर्वाचित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेश प्रदेशबाट जसपाका सिद्दिकी निर्वाचित.

जनकपुरधाम । मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी विजयी भएका छन् । उनी ६ हजार ६७८ मतभारसहित विजयी भएका हुन् । जनता समाजवादी पार्टीबाट उनले उम्मेदवारी दिएका थिए । यो पदमा उम्मेदवारी दिएका उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाएका छन् । मधेश प्रदेशबाट महिला समूहतर्फ नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १५६ […]

गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार पन्त, आले मगर र नेपाली निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवार पन्त, आले मगर र नेपाली निर्वाचित.

पोखरा, राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन् । बुधबार भएको मतगणनामा नेकपा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांँग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् । आलेले ३,०९६, सुनारले ३०८४ र पन्तले ३०८४ मतभार पाएका छन् ।

मधेश प्रदेशमा महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेश प्रदेशमा महिलातर्फ गठबन्धनकी उर्मिला अर्याल विजयी.

जनकपुरधाम- मधेश प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन्। सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन्। एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपाकुमारी यादवले २ हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्। महिला समूहतर्फको मतदानमा प्रदेशतर्फ ३ र […]

प्रदेश १ बाट कांग्रेसका बस्नेत निर्वाचित, गोला प्रथामा एमालेका बराल पराजित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ बाट कांग्रेसका बस्नेत निर्वाचित, गोला प्रथामा एमालेका बराल पराजित.

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । एमाले उम्मेदवार बराल र नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले बराबर ४४८८ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । तर, गोला प्रथा […]

कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी.

सुर्खेत, राष्ट्रियसभा सदस्य पदका लागि कर्णाली प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट माओवादीका माओवादीका नरबहादुर विष्ट, काँग्रेसकी दुर्गाकुमारी गुरुङ, र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् । निर्वाचित बनेका विष्टले तीन हजार ६, गुरुङले २ हजार ९७० र बोहोराले प्रदेश सभाका २१ र स्थानीय तहका १११ सहित ३००६ मतभार […]