Sajhamanch Archive

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by . Leave a Comment on दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण.

दमक, झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ। अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको दमक अस्पताललाई अक्सिजन प्लान्टको जिम्मा दिएको हो। विश्व बैंकको कार्यक्रम ‘कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रिपेयडनेस प्रोजेक्ट’ अन्तर्गत रहेर सो अक्सिजन प्लान्ट बनेको अस्पतालका अध्यक्षसमेत रहनुभएका दमक नगरपालिका उपप्रमुख गीता […]

चितवनमा थपिए ९ हजारभन्दा बढी नयाँ मतदाता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चितवनमा थपिए ९ हजारभन्दा बढी नयाँ मतदाता.

चितवन– जिल्लामा मतदाता नामावली सङ्कलन कार्य तीव्र पारिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत हालसम्म नौ हजार ७६६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मंसिर १७ गतेदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत हालसम्म चार हजार ४४५ महिला र पाँच हजार २२१ पुरुषले […]

निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on निर्वाचन आयोगले गर्यो बैशाख १४ मा स्थानीय चुनाब गराउन प्रस्ताव.

काठमाडौँ, निर्वाचन आयोगले बैशाख १४ गते स्थानीय तहको निर्वाचन देशभरी एकैपटक गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा निर्वाचन आयोगले उक्त मितिमा चुनाब गराउन प्रस्ताव गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छलफलमा एकैदिन निर्वाचन गर्न सम्भव नभएमा पहिलो चरण बैशाख १४ गते बुधबार र दोस्रो चरण बैशाख २२ गते […]

प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ अधिवेशनमा निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी.

जनकपुर, जनकपुरमा जारी नेपाली कांँग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै प्रदेश २ समितिका आठै पदाधिकारीमा देउवा पक्षको जित भएको हो। आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको हो। जसको हालसम्मको […]

बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बागमतीमा फेरि मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे.

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज, शुक्रबार चौंथोपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन्। बागमती प्रदेश सरकारका एक मन्त्रीले आज अन्तिमपटक मन्त्रिपरिषद् विस्तार हुन लागेको जानकारी दिए। ‘आज मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ। यो अन्तिम विस्तार हो’, उनले भने, ‘सत्ता गठबन्धनमा रहेको कांँग्रेसको भागमा परेको मन्त्रालयमा नियुक्ति हुन्छ।’ बागमती प्रदेश सरकारले ८ वटा मन्त्रालय विभाजन गरेर १४ […]

कांँग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी.

जनकपुर, नेपाली कांँग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका कृष्णप्रसाद यादव प्रदेश सभापति पदमा विजयी भएका छन्। केही बेरअघि सकिएको मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव कांँग्रेसको प्रदेश २ सभापति बनेका हुन्। औपचारिक घोषणा गर्न भने बाँकी छ। रामसरोज विमलेन्द्र निधि पक्षका उम्मेदवार हुन् भने उनलाई […]

प्रदेश २ को नामकरणका लागि गरिए ४ नाम प्रस्ताव

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश २ को नामकरणका लागि गरिए ४ नाम प्रस्ताव.

जनकपुरधाम । प्रदेश २ नामकरणका लागि चारवटा प्रस्ताव गरिएको छ । आज प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), माओवादी केन्द्रले मधेस नाम प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरू नेपाली कांँग्रेस र एकीकृत समाजवादीले फरक फरक नामको प्रस्ताव गरेका छन् । कांँग्रेसले मिथिला–भोजपुरा र एकीकृत समाजवादीले जानकी नाम प्रस्ताव […]

प्रदेश १ मा २१ जनामा कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१ जनामा कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । जम्मा ४३७ जनाको पीसीआर परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र संखुवासभामा १–१ जनामा संक्रमण भएको […]

लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on लोकतान्त्रिक वामपन्थी गठबन्धन बनाएर निर्वाचनमा जाने छौं : अध्यक्ष नेपाल.

नेपालगञ्ज, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकताबद्ध गरेर लैजाने पक्षमा रहेको बताएका छन् । बिहीबार समाजवादी प्रेस संगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले प्रतिगामी बाहेकका सबै वामपन्थी शक्ति र अन्य साना दललाई मिलाएर गठबन्धन […]

करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके

Published: in खेलकुद, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on करोडका नमूना बस्तीबाट हौसिएका धुर्मुस-सुन्तली अर्बको योजनामा यसरी चुके.

काठमाडौं– हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले २०७४ चैतमा आमनागरिकबाट आर्थिक सहयोग जुटाएर क्रिकेट रंगशाला बनाउने घोषणा गर्दा ताली मात्र होइन, गाली पनि पाएका थिए। गालीको स्वर सानो थियो। उनीहरूले चितवनको भरतपुरमा २०७५ माघ १६ देखि रंगशाला निर्माणको कामै सुरु गरे। त्यति बेला कतिपयले अरुसँग ‘चन्दा’ जुटाएर समाजसेवा नहुने तर्क गरेका थिए। कतिपयले […]