Sajhamanch Archive

कोरोना संक्रमण दर घट्तैछः प्रदेश १ मा २९ जनामा मात्र संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमण दर घट्तैछः प्रदेश १ मा २९ जनामा मात्र संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा संक्रमण देखिएको हो […]

प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २६, झापामा १७, सुनसरीमा ७ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण […]

प्रदेश १ मा ४४ जना संक्रमणमुक्त हुँदा ४१ जना थपिए

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ४४ जना संक्रमणमुक्त हुँदा ४१ जना थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ । ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको […]

प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण, झापामा १० जना थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २२ जनामा कोरोना संक्रमण, झापामा १० जना थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । २४७ जनाको पीसीआर परीक्षण गर्दा १९ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०, मोरङमा ६ र सुनसरीमा ३ जनामा संक्रमण भएको हो । झापाको […]

प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा : मुख्यमन्त्री राई

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा : मुख्यमन्त्री राई.

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण बहुपहिचानको आधारमा गर्ने आफूहरुको पूर्ववत अडान कायम रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न दुई तिहाई चाहिने भएकाले आजको दिनमा मुख्य साँचो नेकपा एमाले रहेको पनि उनको भनाई छ । एमालेको साथ बिना नामाकरणको सन्दर्भ अनिश्चित रहेको मुख्यमन्त्री राई बताउँछन् । प्रदेश […]

प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ६७ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना संक्रमण भएको छ । ४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २–२, धनकुटा र भोजपुरमा […]

मिथिलाञ्चलमा सामा–चकेवा पर्व मनाइँदै

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on मिथिलाञ्चलमा सामा–चकेवा पर्व मनाइँदै.

जनकपुरधाम । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा–चकेवा पर्व कात्तिक २३ गतेदेखि सुरु भएको छ । यो पर्व पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछ भने ११औँ दिन पूर्णिमाको रात सामा–चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा–चकेवा खेल्नेछन् । पञ्चमीको दिन […]

टेलिभिजन पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on टेलिभिजन पत्रकार तामाङको उपचार सहयोगार्थ प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने.

बिराटनगर । झापाको सूर्योदय टेलिभिजनमा आवद्ध पत्रकार तिलक योञ्जन तामाङको उपचार सहयोगका लागि प्रादेशिक सञ्चार प्रतिष्ठानले ६५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा तिहार अघि बसेको प्रतिष्ठानको बोर्ड बैठकले उक्त निर्णय गरेको कार्यकारी निर्देशक यज्ञ शर्माले बताएका छन् । टेलिभिजनमा […]

प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९५ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जनामा कोरोना संक्रमण भएको छ । ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, संखुवासभा र उदयपुरमा १–१ जनामा […]

संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने प्रदेश १ ‘आमाका मन्त्रालय’को निर्णय

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति by . Leave a Comment on संभावित विपद् जोखिम क्षेत्रको ‘म्यापिङ’ गर्ने प्रदेश १ ‘आमाका मन्त्रालय’को निर्णय.

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत विपद कार्यकारी समितिको बैठकले गत कात्तिक २ गते आएको अविरल वर्षा र त्यसपछिको बाढी पहिरोबाट प्रदेशमा भएको क्षतिको समग्र समीक्षा गरेको छ । सोमबार समितिका अध्यक्ष आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले बाढीबाट भएको क्षति तथा प्रभावलाई सम्बोधन गर्ने निर्णय […]