काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज ९आइतबार० प्रदेशसभामा विश्वासको मत लिँदैछिन् । सत्तारुढ दल एमाले विभाजनसँगै अल्पमतमा परेपछि शाक्य नेतृत्वको सरकारले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । बागमती प्रदेशसभामा एमालेका १३ जना प्रदेशसभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० रोजेपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । आइतबार दिउँसो ३ […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण भएको छ । ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पीसीआर परीक्षणका आधारमामोरङमा २८, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको […]
धरान । शसक्त्तिकरण ऐन र सकारात्मक विभेदको कानुन बनाएर सिमान्तृकत दलित समुदायलाई सरकारले सेवा सुविधा प्रदान गर्नुपर्ने प्रदेश सांसदहरुले जोड दिएका छन् । संसदीय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा १५ असोजमा ६ जना सांसदहरुले सुनसरीको बराहक्षेत्र ५ स्थित भलुवाचौरीको मुसहर बस्तीमा पुगेर गरेको नागरिक संवादको प्रतिवेदन अनुसार सिमान्तृकत दतिल समुदायलाई प्राप्त हक अधिकार अनुसार […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६१ जनामा कोरोना संक्रमण भएको छ । ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा […]
बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज विस्तार गर्ने तयारी गरिएको छ । कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ । थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ । माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो । दलहरुले […]
भेडेटार । लामो कोरोना कहरसहित समाज परिवर्तनका अनेकन कारणले सञ्चार माध्यम र पत्रकारहरुमा परेको प्रभावबारे अध्ययन गर्न तथा भावी दिनमा सोही विषयमा अनुसन्धान गर्ने उद्देश्यले आज धनकुटाको भेडेटारमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्रादेशिक सञ्चार प्रतिष्ठानको आयोजनामा झापा, मोरङ्ग, सुनसरी र धनकुटा गरी ४ जिल्लाका पत्रकार महासंघ, सञ्चार संस्थाका प्रतिनिधि र अगुवाहरुबीच सञ्चार […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण भएको छ । ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, सुनसरीमा १३, धनकुटामा ५, इलाममा २ र प्रदेश […]
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छिन् । विश्वासको मत लिनकै लागि प्रदेश सरकारले असोज २४ गते नवौं (हिउँदे) अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । शाक्यले २५ गतेसम्म […]
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए । प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुई तिहाइ हो । राउतलाई […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण भएको हो । ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीमा ४३, धनकुटामा ३, पाँचथरमा २, इलाम र […]