Sajhamanch Archive

‘भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना’

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ‘भारतले नेपालसहित ६ मुलुकलाई दुई करोड डोज कोरोना खोप दिने योजना’.

झापा । भारतले आफ्ना छिमेकी मुलुकहरुलाई दुई करोड डोज कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने योजना अघि सारेको टाइम्स अफ इन्डियाले बताएको छ । खोप निर्यातबारे एक सरकारी अधिकारीलाई उद्धृत गर्दै नेपाल लगायत ६ मुलुकले यो खोप पाउने समाचारमा उल्लेख छ । भारत विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने मुलुक हो । भारतको योजनाअनुसार घरेलु […]

सोमबारदेखि दिल्लीमा विद्यालय खुल्ने

Published: in परदेश (प्रवास), शिक्षा by . Leave a Comment on सोमबारदेखि दिल्लीमा विद्यालय खुल्ने.

काठमाण्डौ । भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएका छन् । सरकारले अर्को हप्तादेखि विद्यालयमा अध्ययन-अध्यापन गराउन सुरु गर्ने निर्णय गरेको हो । भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । […]

चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमणको दर वृद्धि

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on चीनका ४ सहरमा लकडाउन, महिनौँपछि कोरोना सङ्क्रमणको दर वृद्धि.

काठमाण्डौ । चीनमा पाँच महिनाभन्दा लामो समयपछि एकैदिन सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित देखिएका छन् । योसँगै कोरोनाको अर्को लहरबाट बच्न चीनले चार वटा सहरमा लकडाउन लागू गरेको छ । परीक्षण बढाएको छ र अरू कदम पनि उठाएको छ । थपिएका सङ्क्रमितमध्ये धेरै राजधानी बेइजिङ नजिकका छन् । बुधवार जारी गरिएको आधिकारिक तथ्याङ्कअनुसार उत्तर–पूर्वी चीनको […]

कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास) by . Leave a Comment on कोरोनापछि २६ हजार नेपाली भिजिट भिसामा बाहिरिए.

काठमाडौं । कोरोनाको कारण स्थगित अन्तर्राष्ट्रिय उडान सुरु भएपछि मात्र २६ हजार ४९ जना जना नेपाली भिजिट भिसामा बाहिरिएका छन् । कोरोनाको असर नेपालमा देखिन सुरु भएपछि गत चैत ११ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात् भदौ १६ देखि निश्चित सर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो […]

भारतबाट कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by . Leave a Comment on भारतबाट कुखुरा तथा मासुजन्य वस्तु आयातमा रोक.

काठमाण्डौ । भारतबाट कुखुरा, दाना, अन्डा तथा मासुजन्य वस्तु आयात गर्न नपाइने भएको छ । भारतका विभिन्न ठाउँमा फैलिएको बर्ड फ्लु नेपाल भित्रिन नदिन सरकारले तत्कालका लागि आयातमा रोक लगाएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले देशभरका आठवटा क्वरेण्टीन कार्यालयलाई पत्र पठाएर आयातमा रोक लगाउन निर्देशन दिएको छ । बर्ड फ्लु […]

अफगानिस्तानको कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on अफगानिस्तानको कुन्दुज प्रान्तमा झडप १४ को मृत्यु.

अफगानिस्तानको उत्तर भागमा रहेको प्रान्त कुन्दुजमा सुरक्षकर्मी र आतङ्ककारीबीच भएको झडपमा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ। बुधबार मध्यराति भएको यस झडपको क्रममा छ सैनिक र आठ आतङ्ककारी मारिएका सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ। यस घटनामा के कति घाइते भएलगायतका विस्तृत विवरण भने प्राप्त भएको छैन्। अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको […]

ओमानमा गैरकानुनी भएका नेपालीलाई जरिवाना नतिरेरै घर फर्किन पाउने अवधि थप

Published: in परदेश (प्रवास) by . Leave a Comment on ओमानमा गैरकानुनी भएका नेपालीलाई जरिवाना नतिरेरै घर फर्किन पाउने अवधि थप.

काठमाण्डौ । ओमानमा अलेखबद्ध (गैरकानुनी) भएका नेपाली श्रमिकलाई घर फर्किने अवधि थप गरिएको छ । योभन्दा पहिले ओमानको श्रम मन्त्रालयले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मको लागि अलेखबद्ध (गैरकानुनी) नेपालीलाई जरिवाना नतिरेरै आफ्नै खर्चमा घर फर्किन पाउने निर्णय गरेको थियो । यो समयमा धेरै नेपाली घर फर्किसकेका र बाँकी रहेकाहरुले पनि आगामी मार्च महिनाभित्र जरिवाना […]

अमेरिकी संसदबाट बाइडेनको जित प्रमाणित

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकी संसदबाट बाइडेनको जित प्रमाणित.

काठमाण्डौ । अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चत गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए […]

झापाली समाज युएईमा कार्कीलाई अध्यक्ष चयन गर्दै तेश्रो अधिवेशन सम्पन्न

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on झापाली समाज युएईमा कार्कीलाई अध्यक्ष चयन गर्दै तेश्रो अधिवेशन सम्पन्न.

युएई । श्रमशिल संस्था झापाली समाज युएईको तेश्रो अधिवेशन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यमा प्रविधिको प्रयोग गर्दै भर्चुअल मिटिङद्वारा २५ डिसेम्बरका दिन सम्पन्न भएको थियो  । कार्यक्रममा प्रमुख अतिथि सुब्बाले झापाली समाज युएई र अन्तर्राष्ट्रिय झापाली समाजबीचको सम्बन्ध र सहकार्यको विगतको इतिहासलाई यो समितिले अझ नयाँ उचाईमा पुर्याउने विस्वास गर्दै झापा र […]

आजबाट कुवेतमा कोरोना विरुद्धको खोप लगाइने

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on आजबाट कुवेतमा कोरोना विरुद्धको खोप लगाइने.

काठमाण्डौ । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ । वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ । खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य […]