Sajhamanch Archive

प्रदेश १ मा राष्ट्रिय सहकारी बैंकको एकाई साधारणसभामा २९.७८ प्रतिशतमात्र उपस्थिति !

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on प्रदेश १ मा राष्ट्रिय सहकारी बैंकको एकाई साधारणसभामा २९.७८ प्रतिशतमात्र उपस्थिति !.

झापा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आज एकैदिन प्रदेशस्तरको एकाइ साधारण सभा र नयाँ नेतृत्व चयनका लागि मतदान कार्य सम्पन्न भएको छ । सातवटै प्रदेशमा आयोजित १९औं वार्षिक साधारणसभामा सहभागी बैंकका सेयर सदस्यहरुले विद्युतीय मतदान गरी नेतृत्व चयन अभ्यास गरेको जनाइएको छ । सो वार्षिक साधारण सभामा देशभरबाट १५ हजार ७२७ सहकारी संघ–संस्थाका प्रतिनिधिहरु सहभागी […]

सहकारी पसल पछि खाद्य उद्योग सञ्चालन गर्दै कालिका बहुउद्देश्यीय सहकारी संस्था

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहकारी पसल पछि खाद्य उद्योग सञ्चालन गर्दै कालिका बहुउद्देश्यीय सहकारी संस्था.

अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरेको उद्योग उद्घाटनका क्रममा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति थियो । यसअघि उपभोक्ता भण्डार सञ्चालन गर्दै आएको संस्थाले उपभोक्ता एव […]

साना मझौलाको आँखा शिविरमा ३०० ले लिए सेवा

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on साना मझौलाको आँखा शिविरमा ३०० ले लिए सेवा.

मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका अध्यक्ष देबिका बस्नेतले जानकारी दिइन् । निशुल्क सेवा लिन आएकामध्ये आँखाको विभिन्न समस्या […]

सेवारो साकोसमा नयाँ कार्य समिति चयन

Published: (Updated: ) in विविधा, सहकारी by . Leave a Comment on सेवारो साकोसमा नयाँ कार्य समिति चयन.

शिवसताक्षी । झापा शिवसताक्षी ११ दूधेमा रहेको श्री सेवारो बचत तथा ऋण सहकारी संस्थाले नयाँ कार्य समिति चयन गरेको छ। संस्थाको आज मंगलबार दूधेमा भएको १६ औं वार्षिक साधारण सभा तथा छैटौ अधिवेशनले दुर्गा देवी मगरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति सर्वसम्मत  चयन गरेको छ । जसको उपाध्यक्षमा भरत नविन राई, सदस्यहरुमा कविता राई, राजुकमार […]

आवद्ध साकोसको साधारणसभा सम्पन्न, खुद नाफा एक करोड रुपैयाँ हाराहारी

Published: in अर्थतन्त्र, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on आवद्ध साकोसको साधारणसभा सम्पन्न, खुद नाफा एक करोड रुपैयाँ हाराहारी.

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो कुरा उल्लेख छ । साधारणसभा समारोहमा संस्थाका अध्यक्ष नन्दमान भट्टराई (नरेश)ले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २ हजार ९४ जना शेयर […]

खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । बजगाईँ ४८४ ले मत प्राप्त गरेका छन् भने, अर्का अध्यक्ष पदका उम्मेद्वार छविलाल पाठकले मत २२० प्राप्त गरेका छन् । सदस्यहरुमा अग्नीप्रसाद दुलाल ५६९ […]

सहारा मुलुककै ठुलो र उत्कृष्ट सहकारीः अध्यक्ष राजवंशी

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on सहारा मुलुककै ठुलो र उत्कृष्ट सहकारीः अध्यक्ष राजवंशी.

बिर्तामोड । सहारा नेपालले २६ औं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बोल्दै अध्यक्ष हरिबहादुर राजवंशीले आर्थिक कारोवार, सदस्य संख्या र सामाजिक उत्तरदायित्वका हिसावले संस्था देशकै ठुलो भएको बताएका छन् । उनले सदस्यहकै कारण संस्थाले फड्को मार्दै केहि वर्षयता संस्था निरन्तर मुलुकको ठुलो संस्थाको रुपमा स्थापित भएको बताए । […]

आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on आगामी बैशाखबाट सहकारी अस्पतालले उपचार सेवा सुरु गर्ने.

बिर्तामोड । झापामा निर्माणाधिन नागरिक सहकारी अस्पतालको काम ३० प्रतिशत पुरा भएको छ। झापाको बिर्तामोड–४ मा निर्माणाधिन नागरिक सहकारी अस्पतालको ३० प्रतिशत काम पुरा भएको हो । आउँदो बैशाखसम्ममा उपचार सेवा सुरु गर्ने लक्ष्य राखिएको कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए । बिर्तामोडको कञ्चनजंगा स्कुल नजिकै निर्माण भइरहेको नागरिक सहकारी अस्पतालको माटोमुनीको काम समेर पिलर […]

साना किसान कृषि सहकारीमा नयाँ नेतृत्व

Published: (Updated: ) in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on साना किसान कृषि सहकारीमा नयाँ नेतृत्व.

भद्रपुर । भद्रपुर १० स्थित साना किसान कृषि सहकारी संस्थाको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा देवीमाया अधिकारी सर्वसम्मत चयन भएकी छन् । चन्द्रगढीमा सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि अधिकारीलाई तेस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा दुर्गादेवी पौडेल निरौला चयन भएकी छन् भने सदस्यहरूमा यसोदा निरौला, निर्मला दंगाल, मिना कोइराला, […]

हाम्रो नेपाल साकोस १० औं साधारणसभा प्रक्रिया सुरु

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोस १० औं साधारणसभा प्रक्रिया सुरु.

बिर्तामोड । राष्ट्रिय सहकारी महासंघले सार्वजनिक गरेको देशभरबाट छानिएका ३०० वटा सहकारीको सूचिमा झापाको हाम्रो नेपाल साकोस पनि परेको छ । देशभरका २८ हजार ५८६ सहकारी संस्थाहरु मध्येबाट झापाका ११ वटा संस्था सो सूचीमा परेको जनाइएको छ । आज अपरान्ह हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारणसभा प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार […]