Sajhamanch Archive

प्रकाश एकता कृषि सहकारीको १५औं सभामा उत्कृष्ट व्यक्ति सम्मानित

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on प्रकाश एकता कृषि सहकारीको १५औं सभामा उत्कृष्ट व्यक्ति सम्मानित.

भद्रपुर । प्रकाश एकता कृषि सहकारी संस्था भद्रपुर ९ को १५औं वार्षिक साधारण सभा विविध कार्यक्रमका बीच आज सम्पन्न गरिएको छ । सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा प्रदेश १ का भूमि व्यवस्था तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा अग्रज तथा उत्कृष्ट व्यक्तित्व सम्मानसहित साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभामा अध्यक्ष श्रेष्ठले वार्षिक […]

नवप्रभातको कारोबार बढ्दै, कर्जा लगानी चार करोड हाराहारी

Published: in अर्थतन्त्र, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on नवप्रभातको कारोबार बढ्दै, कर्जा लगानी चार करोड हाराहारी.

भद्रपुर । झापाको भद्रपुर–९ पहाँतुबारीस्थित नवप्रभात वचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा १७ लाख १२ हजार २२ रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । आज शनिबार सम्पन्न संस्थाको ११औं साधारण सभामा वार्षिक प्रतिवेदन पस्तुत गर्दै अध्यक्ष भवानीप्रसाद सापकोटाले सो विवरण सार्वजनिक गरेका हुन् । प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा संस्थाको कूल शेयरपूँजी ६७ […]

हातेमालो कृषि सहकारीले २२ लाख ४२ हजार बढी नाफा कमायो

Published: in सहकारी by . Leave a Comment on हातेमालो कृषि सहकारीले २२ लाख ४२ हजार बढी नाफा कमायो.

शिवसताक्षी । श्री हाम्रो हातेमालो कृषि सहकारी संस्था लि. शिवसताक्षी –१ धरमपुरको ११औं बार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरेको छ। कार्यक्रममा सहकारी संस्थाको अध्यक्ष ताराप्रसाद गौतमले संस्थाको वार्षिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेको थिए । साधारण सभामा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी,खुत्रुके वचत कर्ता ,उत्कृष्ट कृषक,र असल ऋणीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । […]

रामजानकी साकोसको नाफा २७ लाख १३ हजार ६३५ रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on रामजानकी साकोसको नाफा २७ लाख १३ हजार ६३५ रुपैयाँ.

बिर्तामोड । रामजानकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण सभा आज बिर्तामोडमा सम्पन्न भएको छ । संस्थाको कार्यक्षेत्र भित्रका सेवा केन्द्रहरुमा असोज ११ गते इकाई साधारणसभा सम्पन्न गरी चुनिएर आएका प्रतिनिधिहरुको सहभागितामा आज अन्तिम माइन्युट प्रमाणीकरण सभा गरिएको हो । रामजानकी साकोसका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता तथा झापा […]

सिम्रिक साकोसः दोस्रो इकाइगत साधारणसभा धुलाबारीमा सम्पन्न

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः दोस्रो इकाइगत साधारणसभा धुलाबारीमा सम्पन्न.

मेचीनगर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको हिजोदेखि सुरु भएको १२औं वार्षिक साधारणसभा अन्तरगत दोस्रो इकाइगत सभा आज धुलाबारीमा सम्पन्न गरिएको छ । इकाइगत साधारणसभाको उद्घाटन मेचीनगर नगरपालिका वडा नं. १० का वडाध्यक्ष नारायणप्रसाद खनालले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष खनालले संस्थाको सेयर वृद्धि र सदस्य संख्या वृद्धिको अनुपात राम्रो लागेको बताउँदै […]

सिम्रिक साकोसः बर्सेनी फाइनान्सियल ग्रोथमा, सामाजिक योगदानमा पनि अग्रणी

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on सिम्रिक साकोसः बर्सेनी फाइनान्सियल ग्रोथमा, सामाजिक योगदानमा पनि अग्रणी.

भद्रपुर । झापाको अग्रणी सहकारी संस्थाहरु मध्येको एक बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिक साधारणसभाको इकाइगत सभा मंगलबारदेखि शुरु गरेको छ । संस्थाले जिल्ला सदरमुकाम भद्रपुरबाट १२औं साधारणसभा शुरु गरेको हो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । […]

शिक्षा बहुउद्देश्यीय सहकारीले साधारणसभामा तीन दर्जनभन्दा बढीलाई सम्मान गर्यो

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on शिक्षा बहुउद्देश्यीय सहकारीले साधारणसभामा तीन दर्जनभन्दा बढीलाई सम्मान गर्यो.

बिर्तामोड । झापाको बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको १०औं साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाले साधारण सभाको अवसरमा विभिन्न विधामा ३७ जनालाई सम्मान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, विशेष अतिथि बिर्तामोडका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका अध्यक्ष सुब्रत न्यौपाने लगायतले सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई नगदसहित सम्मान–पत्र, […]

नवदुर्गाको साधारण सभामा असल बचत कर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित

Published: in विविधा, समाज, सहकारी by . Leave a Comment on नवदुर्गाको साधारण सभामा असल बचत कर्ता, असल ऋणी र ज्येष्ठ नागरिक सम्मानित.

शिवसताक्षी । माता नवदुर्गा कृषि सहकारी संस्था लि। शिवसताक्षी –२ मंगलबारको ११ औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ। संस्थाले हालसम्म ८ करोड ६७ लाख ८१हजार २ सय १५रुपैयाँ ९१ पैसाको वासलात रहेको र २२लाख १९ हजार १सय १८ रुपैयाँ २९पैसा खुद नाफा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । साधारण सभामा […]

खुद्रा साकोसको साधारण सभा सम्पन्न, नाफा ४३ लाख बढी

Published: in समाज, सहकारी by . Leave a Comment on खुद्रा साकोसको साधारण सभा सम्पन्न, नाफा ४३ लाख बढी.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ४३ लाख ८५ हजार बढी नाफा कमाएको छ । संस्थाले आज (सोमबार) १६ औं वार्षिक साधारण सभा गर्दै आ.व. २०७८÷०७९ मा ४३ खाल ८५ हजार ६५२ रुपैया नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको हो । संस्थाले शेयर रकममा १ करोड ९७ लाख ४० हजार १०० […]

संजिवनी साकोसको नयाँ नेतृत्वले लियो सपथ (तस्वीरकथा)

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on संजिवनी साकोसको नयाँ नेतृत्वले लियो सपथ (तस्वीरकथा).

बिर्तामोड । यहाँस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा विविध रचनात्मक निर्णयहरु गर्दे शनिबार सम्पन्न गरिएको छ । साधारणसभाको बन्दसत्रबाट सर्वसम्मत निर्वाचित नयाँ नेतृत्वको घोषणा गरी निर्वाचिन समितिले सपथ ग्रहण तथा प्रमाणपत्र पनि प्रदान गरेको छ । सहकारी ऐन तथा संस्थाको विनियमअनुसार गत भदौ ३० गतेसम्म जारी निर्वाचन कार्यक्रमबाट सञ्चालन समिति र […]