Sajhamanch Archive

डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी by . Leave a Comment on डाँफे सामुदायिक साकोसको एकाई साधारणसभा धमाधम.

बिर्तामोड । झापाको दमक नगरपालिका वडा नं. ५ मा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानमा सेवा केन्द्र बिस्तार गरेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा अन्तरगत आज बुधबार बिर्तामोड र गौरादहमा एकाई साधारणसभा सम्पन्न गरेको छ । भदौ ११ गते विशेष कार्यक्रमको आयोजना गरी साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको संस्थाले […]

हकदावी सम्बन्धी एनएमसी सगरमाथा सेवा केन्द्र कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी सगरमाथा सेवा केन्द्र कार्यालयको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०५/१० जिल्ला झापा भद्रपुर २ बस्ने स्व. विकासकुमार जोगी (सदस्य नं. ००३५५३२)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल माघ १० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला भद्रपुर २ बस्ने […]

सदस्य शिक्षा प्रदान गर्दै एनएमसी

Published: in शिक्षा, समाज, सहकारी by . Leave a Comment on सदस्य शिक्षा प्रदान गर्दै एनएमसी.

कमल । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्ना सदस्यलाई सदस्य शिक्षा प्रदान गरेको छ । मेचीनगर ६ काँकडभिट्टामा मुख्य कार्यालय रहेको एनएमसीको विषयगत उपसमिति शिक्षा तथा तालिम उपसमितिको व्यवस्थापनमा केर्खा सेवा केन्द्रको एकाई नम्बर ३ का सदस्यलाई सोमबार तालिम प्रदान गरिएको हो । कूल १ लाख ३२ हजार भन्दा बढी सदस्य रहेको एनएनसीको केर्खा […]

कुशे औशीमा ज्येष्ठ बुबाहरु सम्मानित

Published: in समाज, सहकारी by . Leave a Comment on कुशे औशीमा ज्येष्ठ बुबाहरु सम्मानित.

शिवसताक्षी । साना किसान कृषि सहकारी संस्था लि. शिवसताक्षी– २ धरमपुरले कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन पारेर जेष्ठ बुबाहरुलाई सम्मान गरेको छ। संस्थाका उपाध्यक्ष खडानन्द घिमिरेको अध्यक्षता आफ्ना सेयर सदस्यहरूका जेष्ठ १० जना बुबाहरुलाई संस्थाको सभा हलमा सम्मान गरेको हो। कार्यक्रम शिवसताक्षी नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष भीम नेम्वाङको प्रमुख अतिथ्यतामा सम्पन्न […]

एनएमसीमा दिनहुँ सदस्य शिक्षा कार्यक्रममा

Published: in मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on एनएमसीमा दिनहुँ सदस्य शिक्षा कार्यक्रममा.

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने क्रममा आज शुक्रबार बिर्तामोड, सैनिकबजार, बौद्धमोड लगायत सेवाकेन्द्रमा कार्यक्रम सम्पन्न गरेको छ । अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक […]

एनएमसीमा सदस्य शिक्षा कार्यक्रम धमाधम

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, सहकारी by . Leave a Comment on एनएमसीमा सदस्य शिक्षा कार्यक्रम धमाधम.

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले आफ्ना सदस्यहरु र गैह्र सदस्यहरुमाझ आफ्नो वित्तीय अवस्थितिसहित सदस्य शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ । अवाञ्छित तत्वहरुबाट सहकारी संस्थाहरु प्रति भ्रामक एवम् नकारात्मक सन्देशहरु फैलाउँदै आएको एवम् कतिपय सहकारी संस्थाहरुले निक्षेप तथा सेयर रकम अनुत्पादक क्षेत्रमा लगानी गरेर सदस्यहरुलाई बचत फिर्ता दिनसमेत नसकेकोले सहकारी अभियानकै […]

संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड‐४, झापाको निर्वाचन सम्बन्धी अत्यन्त जरुरी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड‐४, झापाको निर्वाचन सम्बन्धी अत्यन्त जरुरी सूचना.

संघीय सहकारी ऐन २०७४, प्रदेश सहकारी ऐन २०७५ र संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. को विनियम २०६४ (संशोधित विनियम २०७४) र संस्थाको निर्वाचन निर्देशिका २०७६ अनुसार विनियमको परिच्छेद १० दफा ३२ (ग) अनुसार अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, कोषाध्यक्ष १ र सदस्य ५ जना गरी जम्मा ९ जना र सोही विनियमको परिच्छेद […]

हकदावी सम्बन्धी एनएमसी बुधबारे सेवाकेन्द्रको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी बुधबारे सेवाकेन्द्रको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०४/२३ जिल्ला झापा बुद्धशान्ति–३ बस्ने स्व. प्रभाकर घिमिरे भनिने प्रभाकर शर्मा (सदस्य नं. ००३२३३६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल असार १२ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला […]

नवीकरण तथा सूचीकरणका लागि आवेदन आह्वान सम्बन्धी सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on नवीकरण तथा सूचीकरणका लागि आवेदन आह्वान सम्बन्धी सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालय, मेचीनगर–६, काँकरभिट्टा दोस्रोपटक प्रकाशित मितिः २०७९।४।२२ छापा मिडिया नवीकरण तथा सूचीकरण सम्बन्धमा संस्थाका सूचनाहरुलाई सदस्य र समुदाय माझ प्रभावकारी रूपमा सम्प्रेषण गर्नका लागि सूचना सम्प्रेषणका माध्यमहरु एफएम, छापा मिडिया र अनलाइन मिडिया मार्फत् समुदायमा पुर्याउन उक्त मिडियाहरूलाई संस्थागत रूपमा सूचीकरण गरी […]

हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति.

झापा । प्रदेश १ सरकारका कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर दर्लामी मगरले सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनु पर्ने सुझाव दिएका छन् । झापाको बिर्तामोड–४ मा अवस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका कृषिमन्त्री दर्लामीले उक्त सुझाव दिएका हुन् । राज्यले आयात प्रतिास्थापनको पहल गरिरहेको सन्दर्भमा […]