धनुषकोटी । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको प्रथम बहुउद्देश्यीय सहकारी संस्थाले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्नो नवौं वार्षिक साधारणसभा झापाको पर्यटकीयस्थल धनुषकोटीमा शनिबार सम्पन्न गरेको छ । ‘सहकारीः गरिबी निवारणको प्रमुख आधार, प्रथमसँगै समृद्धि’ भन्ने नाराका साथ वनभोजसहित आयोजना गरिएको साधारणसभाको उद्घाटन झापा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवाले गरेका थिए […]
बिर्तामोड । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २१औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रम प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । कार्यक्रमको औचित्य प्रष्ट्याउँदै अध्यक्ष श्रेष्ठले विभिन्न सेवा केन्द्रहरु मिलाएर बनाइएको १५ वटा एकाईमा […]
भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेड भद्रपुरको १५ औं वार्षिक साधारण सभा तथा अधिवेशनले हरिप्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको गरेको छ । ४ वर्षे कार्यकालका लागि सभाले उपाध्यक्षमा भरत पोखरेल ,सचिव टिकाराम उप्रेती, सहसचिवमा मीनप्रसाद पोखरेल, कोषाध्यक्षमा उर्मिला गौतम र सदस्यहरूमा क्रमशः गोमा घिमिरे, निर्मला भट्टराई, गंगा नेपभल, […]
बिर्तामोड । सहारा सूर्याेदय स्पिच कन्टेस्ट सिजन ३ को उपाधि निधी सेकेन्डरी स्कुल विर्तामोडकी छात्रा स्मृति सुनुवारले हात पारेकी छिन् । शुक्रबार भएको फाइनल प्रतियोगितामा चार प्रतिस्पर्धीलाई पछि पार्दै सुनुवारले उपाधी जितेकी हुन् । यस्तै प्रतियोगिताको दास्रो र तेस्रो उपाधि न्युटनस एजुकेसन एकेडेमी बिर्तामोडकी छात्रा सिम्रीका बोहोरा र पशुपति बोडिङ्ग स्कुल उर्लावारीका छात्र टेरिज भण्डारीले […]
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बुधबारे सेवा केन्द्रको आयोजना तथा एग्री बिजनेश युनिटको प्राविधिक सहयोगमा बुद्धशान्ति गाउँपालिका वडा नं. ४ जोरलाबरमा आजदेखि बाख्रा र बंगुर पालन सम्बन्धी दुई दिवसीय प्राविधिक तालिम सञ्चालन छ । बाख्रापालन तथा बंगुरपालन गर्ने किसानले आफ्ना जनावरमा स्वास्थ्य समस्या पहिचान गरी तत्कालै टार्न प्राथमिक उपचार गर्न सकु्न् […]
काठमाडौं । सहकारी संस्थाहरुले प्रवाह गर्ने ऋणको ब्याजदर बढाउन सहकारी सञ्चालकहरुले दवाव दिन थालेका छन् । दशैंतिहार सकिए लगत्तै सहकारी सञ्चालकहरले विभागलाई सहकारीको ब्याजदर १७ प्रतिशत पुर्याउन दबाब दिइरहेका छन् । विभागले नै सहकारीकर्मीहरुको दवावमा ब्याजदर बढाउन गृहकार्य शुरु गरेका छन् । अहिले सहकारी संस्थाहरुले ऋणमा १४.७५ प्रतिशत ब्याजदर र बढीमा थप १ प्रतिशत सेवा […]
भद्रपुर । भद्रपुर १० स्थित कलवलगरी सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक सभाले नारायणप्रसाद चौलागाईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । ४ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा पदम अधिकारी, सचिव निर्माण नेपभल, सहसचिव सुमना दाहाल चापागाई र कोषाध्यक्षमा भिमा पराजुलीलाई सर्वसम्मत चयन गरेको हो । छविलाल सुवेदीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख […]
दमक । झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको कर्णाली वचत तथा ऋण सहकारी संस्थाले साधारण सभाको क्रममा आज दमकमा कार्यक्रम सम्पन्न गरेको छ । झापा, मोरङ र ईलामा जिल्ला गरि ३६ वटा सेवा केन्द्र अन्तर्गत ४५ हजार सेयर सदस्य रहेको कर्णालीले ईकाईगत साधारण सभा गर्ने क्रममा लखनपुर र दमक सेवा केन्द्रको साधारण सभा सम्पन्न गरेको सहकारीका […]
बिर्तामोड । मेची बहुउद्देश्यीय सहकारी संस्थाले अभिभावकत्व दर्शाउँदै संस्थाको नीति अनुसार असाध्य रोग लागेर उपचाररत आफ्ना दुईजना सेयर सदस्यहरुलाई ५०–५० हजार रुपैयाँ उपचार सहयोग प्रदान गरेको छ । बिर्तामोड सेवा कार्यलयका सेयर सदस्यहरु सन्तोषकुमार आचार्य र बाशुदेव पौडेललाई क्यान्सर रोग लागेकाले उपचार खर्च स्वरुप जनही ५० हजारको दरले सहयोग गरेको हो । उनीहरु क्रमशः घाँटी […]
असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना प्रथमपटक प्रकाशित मितिः २०७८/९/१४ जिल्ला झापा मेचीनगर–१३ बस्ने स्व. पदमप्रसाद घिमिरे (सदस्य नं. १२९४५)का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७८ साल मंसिर १३ गते निधन भई शेषपछिको हकदावीमा झापा […]